July 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – शंकरदेव श्रेष्ठको अध्यक्षतामा रहेको नेपाल आइटिएफ काठमाडौं जिल्ला संघले पूर्णता पाएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिले पूर्वखेलाडी शंकरदेवको अध्यक्षतामा रहेको काठमाडौं जिल्ला आइटिएफ तेक्वान्दो संघलाई मान्यता दिएको हो । मंगलबार आयोजित एक कार्यक्रमका बीच काठमाडौं जिल्ला खेलकुद विकास समितीका अध्यक्ष गणेशलाल कक्षपतिले निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई फूलमाला र […]
July 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रिमियर इन्टरनेसनल आईबी इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम एसइइ कपअन्तर्गत फुटसल र बास्केटबल प्रतियोगिता असार २६ गतेदेखि हुने भएको छ । दुवै खेलमा बढीमा २४ टिमलाई मात्र सहभागी गराइने प्रतियोगिता संयोजक राजु श्रेष्ठले जनाएका छन् । ब्वाइजतर्फ मात्र प्रतिस्पर्धा हुनेछ । बास्केटबल थ्री बाइ थ्री स्वरुपमा हुनेछ । गल्र्समा भने २ सातापछि […]
July 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ऋत एकेडेमी ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित घरेलु कोर्टमा ऋतले ब्ल्याक रिबनलाई ८–५ ले पराजित ग¥यो । ब्वाइजमै एन्जल्स हार्ट ‘ए’ ले सिनर्जीलाई ७–२, इन्साइट भिजन ‘ए’ ले बलर्स एकेडेमीलाई ७–५ र बुद्ध नेसनल एकेडेमीले विद्या व्यायामलाई ७–३ ले […]
July 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाग अन्तरगत कार्यरत नायव वरिष्ठ भलिबल प्रशिक्षक जयन्द्र बहादुर चन्दलाई मंगलबार बिदाई गरिएको छ । विभागका निर्देशक अर्जुन बिकले मायाको चिनोले सम्मान गर्दै बिदाई गरेका हुन् । चन्दलाई पूर्व निर्देशक एवं बरिष्ठ भलिबल प्रशिक्षक हरिहर श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए । सो अवसरमा अर्का […]
July 5, 2022
काठमाडौं (हाम्रो खेलकुर्द) – बिग एजुकेसन कन्सल्टेन्सीको आयोजनमा अर्काे महिना खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजकले विज्ञप्ति जारी गर्दै खुल्ला फुटसल प्रतियोगिता १४ साउनमा ललितपुरको इमाडोलस्थित यला फुटसल एण्ड रिक्रिएसन सेन्टरमा हुने जनाएको छ । खुल्ला प्रतियोगिता भएको कारण जुनसुकै टोलीले यस प्रतियोगिता खेल्न पाउनेछन् । प्रतियोगितामा सहभागिता जनाउन ४ हजार दर्ता […]
July 5, 2022
एजेन्सी – दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा सोमबार राति भएको प्रि–क्वाटरफाइनलमा नेदरल्यान्ड्सका बोटिक भान डीलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् । पहिलो र दोस्रो सेटमा ६–४ र ६–२ को सहज जित निकालेको नाडालले तेस्रो सेटमा जितको लागि […]
July 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जैसिदेवल तेक्वान्दो डोजाङका खेलाडीद्वय मुविक्क्षा गजुरेल र रोजन प्रजापतिले भारतको आसाममा भएको ओपन कुकिओन डिस्प्याच अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा दोहोर पदक जितेका छन् । आसाम तेक्वान्दो संघ तथा तितावोर डोजाङ तेक्वान्दो एकेडमीद्वारा भारतको आसाममा मिति २०२२ जुलाई १ देखि ३ सम्म भएको च्याम्पियनसिपमा मुविक्क्षाले सव जुनियर क्याटागोरीमा ग्योरोगीतर्फ स्वर्ण र पुम्सेतर्फ काँस्य तथा […]
July 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकामा दुई नेपाली फुटबलरसँगै दुई जना खेलकुद पत्रकार सम्मानित भएका छन् ।फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशन बहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन्। अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो । चारै जनालाई डिस्ट्रिक्ट आठका […]
July 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ऋत एकेडेमीको आयोजनामा ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजमा ८० र गल्र्समा १६ गरी ९६ टिमको सहभागिता रहने ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जनाएका छन् । ब्वाइज-गल्र्समा समान नगद पुरस्कार राखिएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७ […]
July 4, 2022
एजेन्सी – डिफेन्डिङ च्याम्पियन सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शीर्ष वरीयताका जोकोभिचले आइतबार राति डच वाइल्ड कार्ड टिम भानलाई ३–१ को सेटमा पराजित गर्दै आफ्नो सातौं उपाधिको सम्भावना कायम राखेका हुन् । अल इंग्ल्यान्ड क्लबमा लगातार चौथो उपाधिको अभियानमा रहेका जोकोभिचले ६–२, ४–६, ६–१ र ६–२ को सेटमा जित निकाल्न […]