July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे । लक्ष्मणले १४५० अंक प्राप्त गर्दा दोस्रो भएका सुरजले ९४० अंक तथा तेस्रो स्थान प्राप्त गरेका कुमार तामाङले […]
July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा चितवनका सुजितकुमार महतोले आइतबार तीन स्वर्ण जितेका छन् । सुजितले छात्र १ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको १ सय मिटर दौडको छात्रामा काभ्रेकी पूर्णिमा श्रेष्ठ पहिलो भइन् । […]
July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नासिर याह्या हुसेन र निभा मास्केले १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा पहिलो दिन दोहोरो स्वर्ण हात पार्न सफल भएका छन् । नेपाल पौडी संघले आयोजनामा आइतबारदेखि सातदोबाटोस्थित पौडी पोखरीमा शुरु भएको प्रतियोगितामा नासिरले २०० मिटर इन्डिभिजुअल मिड्ले र १०० मिटर फ्रि स्टाइलमा स्वर्ण जित्न सफल भएको हो […]
July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले समितिमा मनोनित पदाधिकारीहरुलाई आइतबार मनोनयन पत्र हस्तान्तरण गरे । मनोनित हुनेमा सदस्यहरुमा राखेपका बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र […]
July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चाइनिज सुपर लिग (सीएसएल) आइतबारदेखि एक्सन स्पोर्ट्स एच डि मा प्रसारण हुँदैछ ।अब नेपाली दर्शकले एक्सन स्पोर्ट्समा हेर्न पाउनेछन् । नेपाली समय अनुसार आइतवार दिउँसो ४ः१५ बजे हुनेछ । चाईनिज क्लवहरु डालिन प्रो र सान्दोङ टाइसान मैदानमा उत्रिँदै छन् । यस्तै सोमबार ५ः१५ बजे सेन्जेन र बेइजिङ तथा मंगलबार ४ः१५ मा […]
July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – हाइ भोल्टेज टिमले तेस्रो संस्करणको नेपाल ईस्पोर्टस् च्याम्पियनसिप अन्तरगतको पब्जीतर्फको उपाधि जितेको छ । नेपाल ईस्पोर्टस् संघको आयोजनमा भएको प्रतियोगिताको फाइनलमा मलिक कार्की, प्रविन तामाङ, सुप्रिम अधिकारी, कौशल खत्री र दिवस कुमार श्रेष्ठको हाइ भोल्टेजले डीआरएस गेमिङलाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै डोटा २ को उपाधि टिम बेडोजले जितेको […]
July 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो फुटसल टोलीले एनएफपिजे मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौंमा शनिबार भएको एक दिने प्रतियोगितामा फोटो पत्रकार संघ धादिङलाई ४–२ ले पराजित गर्दै हाम्रो फुटसलले उपाधि हात पारेको हो । काठमाडौं सानो भ¥याङस्थित स्वस्तिश्री गुरुकुल आइवी वल्ड स्कुलको फुटसल मैदानमा हाम्रो फुटसललाई च्याम्पियन बनाउन फाइनलमा बासु अवाल र आशिष […]
July 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको बार्षिक कार्यक्रम अनुसारको १० औं एन.एस.ए. कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता भोली आईतबार हुने भएको छ । प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरि कुल २२१ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्ने उद्धेश्यले जुनियर विधाका १० […]
July 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम आयोजना गर्ने भएको छ । ईलाममा आयोजना हुने तालिम असार ३१ देखी साउन १ गतेसम्म चल्नेछ । तालिमको मुख्य प्रशिक्षकमा अन्तराष्ट्रिय अम्पायर बुद्धि बहादुर प्रधान रहेको संघका अध्यक्ष बिप्लभ घोषले जनाएका छन । अध्यक्षका अनुसार तालिममा नेपाली महिला तथा पुरुषले सहभागिता जनाउन पाउने […]
July 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राजीव महर्जन र मनीता सुनुवारले ओलम्पिक डेका अवसरमा आयोजित खुला टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । सिंगल्सको पुरुषमा राजीव र महिलामा मनीता पहिलो भएका हुन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनको तत्वावधानमा गोड स्पिन टेबलटेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मुकेश महर्जन दोश्रो तथा प्रवीण शाक्य र निश्चल वज्राचार्य […]