default_image

General

July 11, 2022

अभिबृद्धि कार्यक्रमको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रमको सोमबार एक कार्यक्रमबीच उद्घाटन भएको छ । अभिबृद्धि कार्यक्रमको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा मानव बेचविखन विरुद्ध आवाज उठाउदै आएकी चरीमाया तामाङ र १५ वर्षको उमेरमा एसिड आक्रमणमा परी घाइते भएकी […]

July 11, 2022

काठमाडौं टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सोमबार टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं १५ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा आयोजित प्रतियोगितामा चितवन १४ स्वर्ण, १२ रजत र ३ कांस्यसहित दोश्रो भयो । […]

July 11, 2022

कृष्णले विश्व एथलेटिक्स च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली धावक कृष्ण बहादुर बस्नेतले विश्व एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई १५ देखि २४ तारिखसम्म अमेरिकाको पोर्टल्यान्डमा हुने प्रतियोगिताको म्याराथनमा कृष्णले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघले जनाएको छ । नेपाली सेनाका कृष्ण बहादुर बस्नेतले गत फागुनमा भएको प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका थिए । उनले निर्धारित दुरी २ […]

July 11, 2022

तमु समाज माल्टालाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तमु समाज माल्टाले लक्जेमवर्ग एनआरएनद्धारा आयोजित खुल्ला भलिबल लिग प्रतियोगिताको उपाधि जितेको छ । लक्जेमवर्गमा भएको फाइनलमा तमु समाज माल्टाले पोर्चुगल एनआरएनलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । तमु समाज माल्टाले च्याम्पियन बन्ने क्रममा समूह चरणमा स्पेन एनआरएन र लक्जेमवर्ग एनआरएनलाई २–० को सोझो सेटमा पराजित गरेको थियो […]

July 11, 2022

सिंगापुरविरुद्ध जिम्बावेको रनको वर्षा

एजेन्सी – घरेलु टोली जिम्बावेले आइसिसी टि२० विश्वकप छनोट बी को पहिलो खेलमा सिंगापुरलाई २ सय ३७ रनको विशाल लक्ष्य दिएको छ । क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । जिम्बावेका सिकन्दर राजाले ४० बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक […]

July 11, 2022

फुटसलका मुख्य प्रशिक्षक बस्नेतले एकेडेमी सञ्चालन गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले फुटसल एकेडमी सञ्चालन गर्ने भएका छन् । भविष्यमा अब्बल फुटसल खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको प्रशिक्षक बस्नेतले साउन ७ टिप्टो फुटसल एकेडमी सञ्चालनमा ल्याउन लागेका हुन् । उक्त एकेडमीमा यू–४ देखि यू–१५ वर्षसम्मका बालबालिकाको लागि प्रशिक्षण हुनेछ । ‘हाल नेपालमा फुटसलमात्रै खेल्ने खेलाडीहरु […]

July 11, 2022

एन्जल्स एसइइ कप फुटसल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट कलेजको आयोजनामा प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । अध्यक्ष पुनले क्रिकेट, भलिबल, बास्केटबल र एथलेटिक्स प्रतियोगिता आयोजना गर्दै आएकोमा एन्जल्स हार्टले पहिलो पटक फुटसल […]

July 10, 2022

जोकोभिच विम्बल्डन च्याम्पियन

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको च्याम्पियन बनेका छन् । जोकोभिचले अष्ट्रियन निक किर्गियोसलाई ३–१ को सेटमा पराजित गर्दै विम्बल्डनमा सातौपटक च्याम्पियन बनेका हुन् । सातौं पटक विम्बल्डन तथा समग्रमा २१औं ग्रान्डस्लाम च्याम्पियन बनेसँगै जोकोभिचले उनले स्वीस रोजर फेडेररलाई पछि पारेका छन् । फेडेररले २० पटक ग्रान्डस्लाम जितेका छन् । उनीभन्दा अघि […]

July 10, 2022

प्रिमियर क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रिमियर इन्टरनेसनल स्कुल प्रथम एसइइ कपअन्तर्गत ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको फुटसलतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । खुमल्टारस्थितस्थित आयोजकको हातामा भएको खेलमा प्रिमियरले अक्षरालाई २–० गोलले पराजित ग¥यो । स्वस्तिश्री गुरुकुल पनि क्वाटरफाइनलमा स्थान बनाएको छ । त्यस्तै यस गुरुकुल, रोजर एफसी, स्वस्तिश्री ग्रिन, काष्ठमण्डप, नो मर्सी, रोजबड, साइपाल […]

July 10, 2022

आर्मीलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीले इन्डोर हक्की प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । आर्मी पुरुष-महिला दुवैमा च्याम्पियन बन्यो । पोखरा रंगशालास्थित कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि राजेन्द्र कार्की र प्रदीप राजवंशीले गोल गरे । महिलाको उपाधि भिडन्तमा आर्मीले सुदूरपश्चिमलाई पेनाल्टीमा ३–२ ले हरायो […]

Success

Thank you for your time.