default_image

General

July 24, 2022

बाना कप भलिबलको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा सुरु भएको बाना कप भलिबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ । बाल्टिमोरको जोसेप स्पोर्टस कम्प्लेक्समा आजबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ टेक्सासको सुदूरपश्चिमसँगै बेलमोन्ट बाल्टिमोर, बाल्टिमोर युथ क्लब, एनआरएनए मेरिल्यान्ड, योङ ब्लड पेन्सलभेनिया, बागलुङ समाज मेरिल्यान्ड, सिन्धु बुद्ध न्युयोर्क र न्युयोर्क ह्वाइटले […]

July 24, 2022

दिपेन्द्र र प्रतिज्ञालाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५औं संस्करणमा दुई नेपाली खेलाडीले दोहोरो स्वर्ण जितेका छन् । दिपेन्द्रबहादुर नेपालीले सिनियर पुरुष ८० केजीमाथिको तौल समूहमा भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । दिपेन्द्रले पुम्से बिधामा पनि स्वर्ण जिते । दिपेन्द्र विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । यस्तै प्रतिज्ञा भण्डारीले पनि […]

July 23, 2022

मुवाँथाईको ग्रेडिङ

काठमाडौं (हाम्रो खेलकुद) – मुवाँथाई खेलको ग्रेडिङ (आर्म ब्यान्ड टेस्ट) शनिबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघले आयोजना गरेको ग्रेडिङमा २२ खेलाडी सहभागी थिए । २० पुरुष र २ महिला खेलाडी सहभागी थिए । सहभागीले स्पाइरिङ, बेसिक, फिजिकल, दौड, टेक्निक, प्याडिङ र लिखित परीक्षा दिएका थिए । रेड-ह्वाइटमा १, रेडमा ३, ब्राउन ह्वाइटमा […]

July 23, 2022

राष्ट्रिय उमा कुङफु भदौ अन्तिम साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । संघको शनिबार बसेको बैठकले प्रतियोगिता भदौ २४ देखि २५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष सिद्धार्थ लामाले जानकारी गराए । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा सान्डा र प्याटर्नमा गरी […]

July 22, 2022

शरिरीक सुगठन टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा आयोजना भएको ५४औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप २०२२ मा पदक प्राप्त गर्दै राष्ट्रको गौरव बढाउने खेलाडी लगायत नेपाली टोलीलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ । नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेसका महासचिव राजन श्रेष्ठ, संघका पदाधिकारी तथा सुभेच्छुकले टोलीलाई खादा, माला तथा अबिरले स्वागत गरेका […]

July 22, 2022

विश्व तेक्वान्दोमा अशोक निर्णायक

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो च्याम्पियनसिप (जि ७) मा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसका लागि अशोक आइतबार बुल्गेरियाको सोफिया प्रस्थान गर्दैछन् । प्रतियोगिताअन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म हुनेछ । साउन १७ देखि २२ गतेसम्म जुनियरको खेल हुनेछ । दुवैमा अशोकले निर्णायकको भूमिका […]

July 22, 2022

जुडो टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा भएको एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भई नेपाली जुडो टोली स्वदेश फर्किएको छ । साउन १ गतेदेखि सुरु प्रतियोगिताको क्याडेटमा २ तथा जुनियरमा २ गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाए । त्यसपछि उनी काजाकिस्तान […]

July 22, 2022

पोखरामा यू–१८ फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा साउन अन्तिम साता एक दिने यू–१८ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । ए डिभिजनको मनाङ–मर्स्याङ्दी क्लबका डिफेन्डर सरोज योन्जन लामाले साउन २८ गते शनिबार एक दिने यु–१८ फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता लेकसाइड एरिना स्ट्रिट नम्वर १६ मा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ४ हजार रुपैयाँ […]

July 21, 2022

उमेशले जिते रजतपदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली शारिरीक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि बुधबार रजत पदक जित्न सफल भएका छन् । माल्दिभ्समा भइरहेको ५४औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तरगत ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए । ८ खेलाडी सहभागि सो स्पर्धामा भारतका […]

July 21, 2022

नेपालले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा सुखद सुरुवात गर्नुपर्छ – मन्त्री गहतराज

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ ले नेपालले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा सुखद सुरुवात गर्नुपर्ने बताएका छन् । १९औं एशियाली खेलकुदको पहिलो चरणको प्रशिक्षण पुरा गरेका खेलाडीहरुका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमका अवसरमा मन्त्री गहतराजले यस्तो बताएका हुन् । ‘एशियाली खेलकुदलाई तयारी गर्न अझै एक बर्षभन्दा बढी समय छ यो […]

Success

Thank you for your time.