July 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल किक बक्सिङ संघले ३१ निर्णायकलाई शुक्रबार सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, विभागका उप निर्देशक हिमालराज दाहाल र नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले उनीहरुलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे । सम्मानित हुने निर्णायकमा […]
July 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अर्काे सातादेखि आयोजना हुने भएको छ । आयोजक नेपाल स्क्वास ¥याकेट्स संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन १६ देखि २१ गतेसम्म सातदोबाटोस्थित स्क्वास कोर्टमा हुनेछ । संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो […]
July 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पन्ध्रौं विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार जाने टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे । साउन १६ देखि २२ गतेसम्म हुने प्रतियोगिताको पुरुष ७० केजीमुनि फणिन्द्रप्रसाद जंगम र महिला […]
July 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघको आयोजनामा १०औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्री सेमिनार बुधबारदेखि सातदोबाटोमा सुरु भएको छ । बुधाबारैदेखि ११औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रिफ्रेसर कोर्समा पनि सातदोबाटोमा सुरु भएको छ । सेमिनारमा १ सय ३९ तथा कोर्समा १ सय ६० सहभागी छन् । सहभागी सबै बागमती प्रदेशका हुन् । बागमतीका अन्यको सेमिनार र […]
July 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्बाट अनिवार्य अवकाश प्राप्त बरिष्ठ अधिकृत बज्र बहादुर केसीलाई बुधबार एक कार्यक्रमबीच सदस्य सचिव टंकलाल घिसिङले खादा, अविर र मायाको चिनो प्रदान गर्दै बिदाई गरेका छन् । कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले केसीको आगामी दिनको लागि शुभकामना दिंदै परिषद्को पक्षमा रहेर सकारात्मक सोचका साथ आगाडी बढ्ने कर्मचारीको रुपमा पाएको […]
July 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नखिपोटकी सिर्जना म्याम्बो र भोजपुरकी संगिता तामाङ प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा बुधबारदेखि कपन, लाखेपोखरीस्थित आयोजकको आफनै कभर्डहलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शीर्ष २० बाहेकका महिला एकलतर्फ म्याम्बोले ललितपुरकी श्रेया बज्राचार्यलाई २१–१६ र २१–१० ले तथा संगिताले […]
July 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको चेन्नई शहरमा आयोजना हुने ४४औं चेस ओलम्पियाडमा सहभागी हुन नेपाली टोलीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाई गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित बिदाई समारोहमा टोलीलाई उच्च मनोबलका […]
July 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनकामना फुटसलले दोस्रो एसईई फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एबिसी फुटबल एकेडेमीद्वारा सेक्रेड हार्ट स्कुलको फुटसल ग्राउण्डमा भएको खेलमा क्रिजल फुटबल क्लवलाई पराजित गर्दै मनकामनाले उपाधि जितेको हो । उपाधिसँगै मनकामनाले ४० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको क्रिजल फुटबल क्लबले २० हजार रुपैयाँ […]
July 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बानेश्वरस्थित गोल्स फुटबल एकेडेमीका १० जुनियर खेलाडी प्रशिक्षणका लागि डेनमार्क प्रस्थान गरेका छन् । गोल्स फुटबल एकेडेकीले हरेक वर्ष १४ मुनिका बालबालिकालाई फुटबल प्रशिक्षणका लागि विभिन्न देशमा पठाउँदै आएकोमा यसपटक १० खेलाडीसहित १५ सदस्यीय टोली डेनमार्क प्रस्थान गरेको हो । प्रशिक्षकमा अमिर र रमेश थापा रहेका छन् । यि १० जुनियर […]
July 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका पुर्व कप्तान कैलाश भट्ट तथा पुर्व राष्ट्रिय महिला भलिबल खेलाडी रमिला तन्डुकारसम्मिलित टोली बाना पुरुष तथा महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिम तथा महिलातर्फ आयोजनक बाना च्याम्पियन बन्न […]