default_image

General

August 21, 2022

तेक्वान्दोको सेमिनार तथा कोर्स सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स आईतबार सम्पन्न भएको छ । तीनदिन सम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस केन्द्रमा संचालन भएको सेमिनार तथा कोर्षमा सहभागि प्रशिक्षकहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रमाण पत्र प्रदान गरे । सेमिनार तथा कोर्षमा […]

August 21, 2022

लामाचौर कप भलिबलमा १० टोली

पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाज लामाचौरले हरितालिका तीजको अवसरमा आयोजना गर्ने लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा १० टोलीको सहभागिता रहने भएको छ । महिला र पुुरुषमा समान ५–५ गरी १० टोलीले २४औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगतको भलिबल प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ । यसपटकदेखि पुरुष भलिबल प्रतियोगिता […]

August 21, 2022

एचएचसीए र इबीएको जित

काठमाडौं (हाम्रो खेलकुद) – एचएचसीए र इडेन ब्रिज एकेडेमी (इबीए) ले १५ औं क्विक्-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् । एचएचसीएले हिमरश्मीलाई ३६–२६ तथा इबीएले युनिभर्सिटीलाई ४०–३४ ले पराजित गरे । एचएचसीएका बिकी मानन्धरले १० तथा इबीएका सौगात कार्कीले २४ अंक जोडे । सोही स्पर्धामा भ्याली पब्लिकले स्कोलर्स होमलाई […]

August 21, 2022

लैनचौर टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – लैनचौर तेक्वान्दो डोजाङ उपत्यकाव्यापी क्योरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा लैनचौरले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो । कृजला श्रेष्ठ, पुनम खत्री, आकृति गुरुङ, रोहन भुजेल, पुष्पत्तम राउत र स्विकार रजकले लैनचौरलाई स्वर्ण दिलाए । रितिका शाही, लेङडेन तामाङ […]

August 21, 2022

युरो कप बास्केटबल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – युरो स्कुलको आयोजनामा युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजमा १८ तथा गल्र्समा १२ गरी ३० टिमको सहभागिता रहने युरोकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा आचार्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल […]

August 21, 2022

आयोजक हिमालयन ब्रदर्शलाई फुटसल उपाधि

लमजुङ (हाम्रो खेलकुद) – आयोजक हिमालयन ब्रदर्श ग्रुपले लमजुङको सदरमुकाम बेसीशहरमा सञ्चालन उपाधि जितेको छ । प्याब्सन लमजुङलाई ४–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । व्यापार व्यवसाय प्रवद्र्धन गर्ने र आपसी सदभाव बढाउने उद्देश्यले कृष्णाष्टमीको अवसरमा हिमालयन ब्रदर्श ग्रुप र मनाङ मर्स्याङ्दी प्रालिले प्रतियोगिताको आयोजना गरेको हो । उपाधिसँगै हिमालयनले नगद १५ […]

August 20, 2022

नमुना कप यू–१७ फुटबल शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नमुना युथ स्पोर्ट्स क्लबको आयोजनामा प्रथम नमुना कप यू–१७ सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । क्लबका अध्यक्ष डम्मर बहादुर स्याङ्तानले युवा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ यू–१७ प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगिता भदौं ११ देखि गोदावारी नगरपालिका बसपार्कस्थित सेन्ट जेभियर स्कुलको खेल मैदानमा हुनेछ । […]

August 20, 2022

नवौं राष्ट्रिय खेलकुदको सुरक्षाबारे छलफल

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सुरक्षा समिति पदाधिकरीहरु संग जानकारी लिएका छन् । सुरक्षा उपसमिति संयोजक रामदत्त जोशीले प्रतियोगितामा सुरक्षा प्रवन्ध बारे जानकारी गराए । गण्डकी प्रदेशका बिभिन्न जिल्लामा हुने राष्ट्रिय खेलकुदको सुरक्षा व्यवस्थाका लागि गण्डकी प्रदेश प्रहरी प्रमुख […]

August 20, 2022

गोर्खा खुकुरीको विधान संशोधन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघ संघको केन्द्रीय साधारण सभाले शनिबार विधान संशोधन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन– २०७७ मा व्यवस्था गरिएको राष्ट्रिय खेल संघ सम्बन्धी बुँदामा संघको विधान संशोधन गर्न केन्द्रीय साधारण सभा बोलाइएको संघले जनाएको छ । संशोधित बुँदा सर्वसम्मतीले पारित गरेको संघले जनाएको छ । साधारण […]

August 20, 2022

अभिषेक र आशुतोषलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अभिषेक बराल र आशुतोष बरालले मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । शनिबार भएको खेलमा अभिषेकले पुरुष ८० केजी तौल समूह र आशुतोषले पुरुषकै ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक […]

Success

Thank you for your time.