August 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र एन्जल्स हार्टले १५ औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भ्याली पब्लिकले लक्ष्मीपुरलाई २१–११ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा छिम्मे तामाङले १४ अंक योगदान गरे । प्रतीक कँडेलको १४ अंक सहयोगमा एन्जल्स हार्टले स्कोलर्स होमलाई […]
August 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक टोली र प्याव्सन लमजुङ लमजुङ सदरमुकाम बेशीशहरमा जारी खुल्ला फुटसल प्रतियोगिता फाइनलमा प्रवेश गरेका छन् । आयोजक टिमले बैंकर ए टिमलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । आयोजक टिमका सुरेश श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । दोस्रो सेमिफाइनलमा बेसीशहर नगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–२ ले […]
August 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बने । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित ग¥यो । आर्मीका आयुश सिंहले १९ अंक जोडे । पहिलो क्वाटरमा १०–८ को अग्रता लिएको […]
August 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फिजियोथेरापिस्टहरुको छाता संगठन नेपाल फिजियोथेरापी संघ (नेप्टा) को आयोजनामा फिजियोबीच फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा सहभागी टोलीमध्ये एक लियोपार्ड फिजियोले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विश्व फिजियोथेरापी दिवसको अवसरमा एक दिने प्रतियोगिता भदौ १८ गते हुने जानकारी गराएको हो । विश्वभर सेप्टेम्वर ८ तारिखलाई विश्व फिजियोथेराफी दिवसको […]
August 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक पोखरा क्लबले माल्दिभ्समा तिजको अवसरमा आयोजना भएको भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा फुलबारी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखराले उपाधि जितेको हो । उपाधि जित्ने क्रममा पोखराले फुलबारीलाई २५–२१, २५–२३ र २५–२१ ले पराजित गरेको हो । प्रतियोगितामा ४ टोली पोखरासँगै फुलबारी, पर्वत […]
August 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार फाइनलमा प्रवेश गरेको छ । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले गोल्डेनगेटलाई १०५–६३ ले पराजित ग¥यो । आर्मीका आयुश सिंह र निश्चल महर्जनले समान १९–१९ स्कोर गरे । आर्मीले चारै क्वाटरमा अग्रता हासिल गर्दै सहज जित निकाल्न सफल भयो । पहिलो […]
August 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड– १९) को प्रकोपका कारणले थला परेको व्यापार व्यवसाय उकास्ने र आपसमा सदभाव बढाउने उद्देश्यले कृष्णाष्टमीका अवसरमा लमजुङमा व्यवसायिक प्रवद्र्धनका लागि खुल्ला फूटसल प्रतियोगिता शुरु भएको छ । हिमालयन ब्रदर्श ग्रुप र मनाङ मर्स्याङदी प्रालिको आयोजनामा शुक्रबार सुरु गरिएको प्रतियोगिताको पहिलो दिन १४ खेल सम्पन्न भएका छन् । पहिलो […]
August 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स शुक्रबारदेखि सुरु भएको छ । कार्यक्रमको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा तीन दिनसम्म चल्ने कार्यक्रममा १ सय ३५ जना सहभागी छन् । आयोजक संघका […]
August 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ग्रिनल्यान्ड र पृथ्वीले १५औं क्विक्स÷ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा विजयी सुरुआत गरेका छन् । शुक्रबार भएको खेलमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई २०–१२ ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा जेनिशा श्रेष्ठले ७ अंक योगदान गरिन् । बबिता घिमिरेको ९ अंक सहयोगमा पृथ्वीले लालीगुराँस नेसनल एकेडेमीलाई २०–१० ले हरायो । सिनियर ब्वाइजमा टीआईएले […]
August 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टले नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, काष्ठमण्ड सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने । बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले ब्राइट होराइजनलाई ५४–४३ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा काष्ठमण्डपले संस्कृतिलाई […]