September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व राष्ट्रिय खेलाडी कल्याण पाण्डे र आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्यले खेल खेली संयुक्त रुपमा उद्घाटन गरे । पुरुषमा ७५ र महिलामा ४० गरी १ सय […]
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट सहभागी हुने टेबल टेनिस खेलाडी छनोट भएका छन् । पुरुष-महिलामा समान ५–५ गरी १० खेलाडी छनोट भएको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जानकारी गराए । पुरुषमा सुनिल महर्जन, रितिज जोशी, एलेक्स महर्जन, चन्दन शाही […]
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित तानडोरी प्रतियोगितामा शुक्रबार काठमाडौं पहिलो भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभाग दोश्रो भयो । विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा वार्षिकोत्सवका अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत […]
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एचएचसीए चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ । धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा शुक्रबार एचएचसीएले रिलायन्स पब्लिकलाई ३०–११ ले पराजित ग¥यो । एचएचसीएकी सरा घलेले १४ अंक जोडिन् । टीआईएले लालीगुराँस नेसनल एकेडेमीबाट वाकओभर पाउदै क्वाटरफाइनलमा पुग्यो । केभीकेएसएस, पृथ्वी, भ्याली पब्लिक र तिरुपति पनि क्वाटरफाइनलमा पुगे […]
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) र दीक्षालयले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । सेब सिनियर ब्वाइज तथा दीक्षालय सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् । हात्तीगौडास्थित आयोजक युरो स्कुलको कोर्टमा शुक्रबार भएको सिनियर ब्वाइजको फाइनलमा सेबले सेन्ट जोसेफलाई ५७–३७ ले पराजित ग¥यो । सेबका रोशन घलेले १६ अंक जोडे […]
September 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एचएचसीएले चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेको छ । सिनियर ब्वाइजमा एचएचसीएले आयोजक केभीकेएसएसलाई ३४–१४ ले पराजित ग¥यो । जितमा पवन मगरले १७ अंक योगदान गरे । सिनियर गल्र्समा पनि सरा घलेको ८ अंक सहयोगमा एचएचसीएले केभीकेएसएसलाई २०–८ ले हरायो । सिनियर ब्वाइजको अन्य खेलमा संस्कृतिले बागमतीलाई […]
September 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सेब युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । हात्तीगौडास्थित आयोजक केभीकेएसएसको कोर्टमा भएको सेमिफाइनलमा सेबले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ४६–४१ ले पराजित ग¥यो । सेबका लोकेन्द्रले २३ अंक जोडे । फाइनलमा सेबको भेट सेन्ट जोसेफसंग हुनेछ । अर्को सेमिफाइनलमा सेन्ट जोसेफले सेन्ट जेभियर्सलाई ४६–३० […]
September 1, 2022
पोखरा (हाम्रो खेलकुद) – लगातारको वर्षापछि खेल हुन नसकेपछि आयोजक नव आदर्श सामुदायिक विकास समाजले लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लबलाई संयुक्त विजेता घोषणा गरेको छ । निर्धारित तालिकाअनुसार १४ गते फाइनल हुनुपर्ने भएपनि वर्षाका कारण खेल दुई दिन पछि धकेलिएको थियो । तर, […]
August 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको टेबलटेनिस खेलाडी छनोट बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा ६४ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताबाट समान […]
August 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया ओपन तेक्वान्दोमा सहभागी हुन मनोज श्रेष्ठ बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएका छन् । मनोजले पुरुष ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । व्यवस्थापकमा भीमबहादुर मोक्तान रहेका छन् । उनीहरुलाई कागेश्वरी मनोहारा नगरपालिका वडा ४ का अध्यक्ष धनबहादुर श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले एक कार्यक्रमबीच बिदाइ […]