September 16, 2022
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा टस जितेर नै कास्य पदक जितेको छ । कास्य पदकका लागि शुक्रबार टियुमा बिहान ९ : १५ मा सुदूरपश्चिम र एनरआएनए स्पोर्ट्स एकेडेमबीच खेल हुनुपर्ने थियो । पहिला टस जितेर एनआरएनए स्पोर्ट्स एकेडेमीविरुद्ध सुदूरले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर टस लगत्तै […]
September 16, 2022
एजेन्सी – स्विस भेट्रान टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । फेडेररले यसै साता लेभर कपपछि टेनिस खेल जीवनबाट सन्यास लिने घोषणा गरेका हुन् । अब फेडेररको बिदाई खेल अर्को साता लन्डनमा हुने लेभर कपमा हुनेछ । यो उनको व्यवस्थापन कम्पनीद्वारा सञ्चालित प्रतियोगिता हो । ‘मेरो शरीरले मलाई […]
September 14, 2022
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशको पोखरामा ३० दिनपछि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आधिकारिक प्रोमो सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पोखरामा नवौंको ३० दिने काउण्टडाउन कार्यक्रम दौरान राखेपको युट्युब च्यानल र राखेपको वेबसाइटबाट आधिकारिक प्रोमो सार्वजनिक गरेको हो । प्रोमो जिंगल गायक तथा संगितकार […]
September 14, 2022
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा एक महिनापछि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका र खेलस्थल तय गरेको छ । आयोजक राखेपले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुदको लागि पाँच जिल्लामा मात्रै खेल आयोजना गर्ने गरी खेल तालिका […]
September 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता जुनी राई र दीपक हमाल सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाल उसु महासंघद्वारा बुधबार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुले सर्र्वाेत्कृष्ट खेलाडीको अवार्डसँगै २५ हजार रुपैयाँ हात पारेका छन् । यसैगरी प्रकाशबहादुर लामा […]
September 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आठौं संविधान दिवसको अवसरमा काठमाडौंमा काठमाडौं रेस हुने भएको छ । रेस ३ असोजमा हुनेछ । नेपाल एथलेटिक्स संघ, सहिद स्मृती स्पोर्टस् एकेडेमी, राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा र अखिल (क्रान्तिकारी, पवन कार्कीको नेतृत्वमा रहेको कमिटि) को आयोजनामा ५ किमि दुरी गर्ने आयोजकका केन्द्रिय प्रवक्ता उपदेश यादवले जानकारी गराए । रेस त्रिपुरेश्वर, […]
September 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पावर लिफ्टिङ संघको आयोजनामा दोश्रो रुप कार्की स्मृति राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता भदौ ३१ देखि असोज १ गतेसम्म हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ४ तौलसमूहमा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष सुन्दर भुसालले जानकारी गराए । पुरुष जुनियर २१ वर्षमुनि र सिनियर ४५ […]
September 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगिता शनिबार हुने भएको छ । दौडमा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका महासचिव नरेशकुमार मल्लले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमध्ये विभिन्न ७५ विद्यालयबाट […]
September 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) को २७औं स्थापना दिवसको अवसरमा सोमबार एनएसजेएफ पत्रकारिता अवार्डबाट जयदेव गौतम र सुमन बम्जन युवा पत्रकारिताबाट गीता राई सम्मानित भएका छन् । मञ्चले हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १÷१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरूप २७औं स्थापना […]
September 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ३५ केजीमुनि फाइनलमा अफ्ताबले बागमतीका रामशरण विकलाई पराजित गरे । पुरुष ४० केजीमुनि फाइनलमा प्रिन्सले बागमतीका निरोज दुधराजलाई हराए । पुरुष ४५ […]