default_image

General

September 21, 2022

डीएभीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – चौंथो सुशील केडिया मेमोरियल अन्तर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डीएभी स्कुलले जितेको छ । ललितपुरस्थित भनिमन्डलमा सम्पन्न प्रतियोगिताको फाइनलमा डीएभीले मोडन इन्डियन स्कुललाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । पहिले ब्याटिङ गर्दै मोडन इन्डियनले दिएको १ सय ६ रनको लक्ष्य डीएभीले २ बल बाँकी रहँदा ३ विकेट […]

September 21, 2022

राजेन्द्र र आनन्द पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – गोड स्पिनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बुधबार पहिलो भएका छन् । पुरुष भेट्रान सिंगल्सको ५० वर्षमाथि राजेन्द्र र ६० वर्षमाथि आनन्द पहिलो भएका हुन् । काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) द्वारा संयुक्त आयोजित प्रतियोगिताको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनिज पिङपोङ क्लबका कपुर शर्मा […]

September 20, 2022

एलेन र इभानालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभीएम) का एलेन महर्जन र इभाना थापाले केकेएम÷एनआरटी खुला टेबल टेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जितेका छन् । क्याडेट सिंगल्सको ब्वाइजमा एलेन र गल्र्समा इभाना पहिलो भएका हुन् । काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा एलेनले भानुभक्त मेमोरियल स्कुलका उज्ज्वल मानन्धरलाई […]

September 20, 2022

बास्केटबल टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाई गरे । प्रतियोगिता सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ । खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा […]

September 19, 2022

कर्णाली टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले दोश्रो राष्ट्रिय केन्पो खुकुरी प्रतियोगिताको उपाधि सोमबार जितेको छ । कर्णाली ५ स्वर्ण, ६ रजत र ७ कांस्यसहित टिम च्याम्पियन बनेको हो । राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, ४ रजत र १ कांस्यसाथ मधेश प्रदेश दोश्रो भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको […]

September 19, 2022

राष्ट्रिय खेलकुदको ट्रफी हेटौंडामा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को च्याम्पियन ट्रफी सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा प्रदर्शन गरिएको छ । ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टको नेतृत्वमा सदस्यहरु दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टिमकी कप्तान अरुणा शाही र […]

September 19, 2022

रशिला र नविनलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – उदियमान राष्ट्रिय नम्वर एक रशिला महर्जन र नविन श्रेष्ठले प्रथम चन्द्रागिरी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । सेनाकी खेलाडी महर्जनले महिला एकलतर्फ पूर्व नम्वर एक भोजपुरकी नङ्शल देवी तामाङलाई २१–१४ र २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । यस्तै सेनाकै नविनले नेपाल पुलिस क्लबका बिष्णु कटुवाललाई २१–९ […]

September 19, 2022

अजित र राजपुरालाई रोड रेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पिनाकल कलेजका अजित कुमार यादव र नेपाल पुलिस क्लबकी राजपुरा पछाई अखिल क्रान्तिकारीद्वारा आयोजन गरिएको काठमाडौं रोड रेसमा उपाधि जितेका छन् । ५ किलोमिटको दौड अजितले १७ मिनेट ४५.३ सेकेन्डसहित पहिलो भए । पुलिसका सन्तोष विक्रम बिष्ट २० मिनेट ३५.७५ सेकेन्डसहित दोस्रो भए । यस्तै १८ मिनेट ६.१ सेकेन्डका साथ त्रिभुवन […]

September 19, 2022

अष्ट्रेलियामा सागरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सागर गुभाजुले अस्ट्रेलियामा भएको सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको सनसाइन सहर सम्पन्न च्याम्पियनसिपमा ग्यरोगीतर्पm सागरले स्वर्ण जितेका हुन् । युएससी स्टेडियममा भएको पुरुष ७४ केजीको फाइनलमा सागरले अस्ट्रेलियाका जेन मेन्सफिल्डलाई हराए । फाइनल बेस्ट अफ थ्रीमा भएको थियो । जसमा सागरले दोस्रो राउन्डमा नै […]

September 19, 2022

‘निजी क्षेत्रविना खेलकुद विकासको परिकल्पना गर्न सकिन्न’ – सदस्य सचिव घिसिङ

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राख्दै श्रोत परिचालन उपसमितिले निजी क्षेत्रलाई खेलकुदमा आकर्षित गर्ने उद्धेश्यले आईतबार खेलकुदमा निजी क्षेत्रको भूमिका बिषयक छलफल कार्यक्रमको आयोजना गरेको छ । उपसमितिका संयोजक एवं बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले निजी क्षेत्रलाई पर राखेर […]

Success

Thank you for your time.