default_image

General

October 19, 2022

एपिएफ र आर्मीलाई रग्बीमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबको पुरुष टोली र त्रिभुवन आर्मी क्लबको महिला टोलीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत रग्बीतर्फ स्वर्ण जितेका छन् । कास्कीको भण्डार डिक ग्राउन्ड लेखनाथमा भएको फाइनलमा नेपाल एपिएफ क्लबको पुरुष टोलीले फाइनलमा लुम्बिनी प्रदेशलाई १०–७ अंकले विजयी हुँदै स्वर्ण जितेको थियो । पहिलो हाफमा लुम्बिनीले अग्रता लिएपनि दोस्रो हाफमा बचाउन […]

October 19, 2022

सागकी स्वर्णधारी सन्तोषीले नवौंमा अर्को स्वर्ण जितिन्

पोखरा (हाम्रो खेलकुद)– बागमतीकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । नवौंमा यो उनको दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालाको ट्रयाकमा १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान प्राप्त गरेकी छिन् । राष्ट्रिय कीर्तिमानको लक्ष्यका साथ दौड सुरु गरेपनि सोचे जस्तो हुन नसकेको सन्तोषले बताइन् । […]

October 19, 2022

पदक तालिकामा आर्मीको शीर्षता यथावत

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिता सकिने संघारमा पुग्दा विभागीय त्रिभुवन आर्मी क्लबले पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राखेका छन् । आर्मीले पाँचौ दिनको खेल सकिदा आफ्ना प्रतिद्धन्द्धीविरुद्ध दोब्बरभन्दा बढी स्वर्णको अग्रता बनाएको छ । आँफुले सहभागिता जनाएको हरेक खेलमा पकड जमाएको आर्मीले ८८ स्वर्ण, ५८ रजत र ३९ […]

October 18, 2022

भारोत्तोलनमा पुलिसको वर्चश्व

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिसका विकास थापाले भारोत्तोलनको पुरुष ८१ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १३९ गरी कुल २५१ केजी भार बहन गर्दै स्वर्ण जिते । मधेश प्रदेशका राज गुरु यादवले रजत र सुदूरपश्चिम प्रदेशका नरेशकुमार चौधरीले कास्य जिते । मधेशका राजले स्न्याचमा […]

October 18, 2022

पौडीमा आर्मी टिम च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – पौडीमा आर्मी च्याम्पियन बनेको छ । २० स्वर्ण, ९ रजत र ७ कास्यसहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदकसहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदकसहित तेस्रो भयो । अन्तिम दिन […]

October 18, 2022

महिला कुस्तीमा आर्मी र सुदूरपश्चिमलाई स्वर्ण

नवलपुर (हाम्रो खेलकुद) – महिला कुस्तीमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले स्वर्ण जितेका छन् । पूर्वी नवलपरासीमा मंगलबार भएको स्पर्धामा आर्मी र पुलिसले समान ५ स्वर्ण पदक जितेका हुन् । ५७ केजी तौल समूहमा आर्मीकी लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल […]

October 18, 2022

आर्चरीमा गण्डकी अग्रस्थानमा

पोखरा (हाम्रो खेलकुद) – आर्चरीको तीन विधाको कुल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो हुँदा गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । गण्डकीले दुई रजत र एक कास्य पनि जितेको छ । आर्मीले दुई स्वर्ण र चार कास्य तथा एपिएफले एक स्वर्ण, एक रजत र एक कास्य जितेको छ । पुलिसले एक रजत, एक काँस्य […]

October 18, 2022

तीन विभागसँगै गण्डकी पुरुष भलिबलको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – तीन विभागीय टोलीसँगै गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार क्वाटरफाइनलमा आर्मी, पुलिस, एपिएफ र गण्डकी प्रदेशले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । पहिलो क्वाटरफाइनलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–२१, २५–१३ र २५–२० ले हरायो । दोस्रो खेलमा आर्मीले बागमती प्रदेशलाई […]

October 18, 2022

एपिएफ र पुलिस महिला भलिबलको फाइनलमा

म्याग्दी (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फ फाइनलमा प्रवेश गरेका छन् । एपिएफले बागमती प्रदेशलाई तथा पुलिसले घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा भेट तय गरेका हुन् । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा मंगलबार भएको पहिलो सेमिफाइनलमा एपिएफले बागमती प्रदेशमाथि ३–१ को […]

October 18, 2022

भारोत्तोलनमा जुनमायाको राष्ट्रिय कीर्तिमान

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबबी जुनमाया छन्त्यालले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला ७१ केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा आफ्नै कीर्तिमान भंग गरेर स्वर्ण जितेकी हुन् । उनले स्न्याचतर्फ ७८ केजी भार बहन […]

Success

Thank you for your time.