November 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा जम्मा ४८ टिमको सहभागिता रहने रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी हुने छन् । सिनियर ब्वाइजलाई […]
November 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजबिर प्रधान र सक्षम शाहको जोडीलाई ६–४ र ६–३ ले हराएर फाइनलमा स्थान बनाएका हुन् । यो जोडीले उपाधिका […]
November 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेट मास्टर नविन तण्डुकारले समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपमा एकल अग्रता कायम गरेका छन् । पाचौं चरणको खेलमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जित हात पार्दै तण्डुकारले अग्रता कायम गरेका हुन । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा ५० वर्ष माथि उमेर […]
November 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाल सितोरियो कराते डो संघ, स्वच्छन्द्र भैरव शाखा डोजोले प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । चितलाङको हात्तीसार माँझगाउँमा भएको प्रतियोगितामा स्वच्छन्द्र भैरवले ८ स्वर्ण, ४ रजत र १४ कांस्य जित्यो । ५ स्वर्ण, ७ रजत र १३ कांस्यसाथ गोजुरियो दोश्रो भयो । तेश्रो स्थानको […]
November 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुरेन राणाले सातौं संस्करणको लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिताको उपाधि जितेको छ । किशोर बस्नेतसँग ४० स्टेबल फोर्ड अंकमा बराबरी भएपनि काउन्ट ब्याक प्रणालीमा राणाले ब्याक नाइन होलमा २३ अंक ल्याए भने बस्नेतले २० अंक हात पारे । बस्नेत उपविजेता बने । निश्चयजंग रायमाझीले ३७ ग्रस अंक बनाएर उत्कृष्ट ग्रसको अवार्ड […]
November 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रितम परियार र निजिज महर्जनको जोडीबाट वाकओभर पाउँदै प्रदीप र प्रणवको जोडीले अन्तिम चारको यात्रा तय गरेका हुन् । पुरुष डबल्सतर्फ नै राजबिर प्रधान र सक्षम शाहको जोडी, ऋतिक […]
November 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाईनान्स राष्ट्रिय सिनियर (भेट्रान) चेस च्याम्पियनशीप शुरु भएको छ । च्याम्पियनशीपको पहिलो दिन शनिबार दुई चरणका खेल सम्पन्न बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेट मास्टर नवीन तण्डुकार, बलराम नापित, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान दुई अंकका साथ अग्रता लिन सफल भएका छन् […]
November 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते डो संघ, स्वच्छन्द्र भैरव शाखा डोजोको आयोजनामा प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ८ गरी १८ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख प्रशिक्षक समेत रहेका प्रतियोगिता संयोजक रोशन बलामीले जनाएका छन् । प्रतियोगितामा करिब ३ सय ५० […]
November 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको पन्जाब प्रस्थान गरेको छ । नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र ४ महिला खेलाडीले उमा कुङफु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष ५०–५५ केजीमा आर्यन रावल […]
November 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजनामा हुने प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिताको पाँचौं संस्करण मंसिर दोस्रो साता आयोजना हुने भएको छ । आयोजक नेपाली सेनाले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्राइएड्भेन्चर ९ मंसिरमा धादिङको बैरेनी र चरौंदीमा हुने जानकारी गराएको छ । पाँचौं संस्करणमा १० विदेशी र १५ नेपाली गरी २५ टिमको सहभागिता रहने […]