November 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – संस्कृति आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित आयोजक रेडिअन्टको कोर्टमा संस्कृतिले न्यु भिजनलाई १३–६ ले पराजित ग¥यो । संस्कृतिकी प्रत्युशा तुलाचनले ४ अंक जोडिन् । डिफेन्डिङ च्याम्पियन निम्सले विल्सन एकेडेमीलाई २१–७ तथा रिब्सले ग्रिनफिल्डलाई ६–५ ले हराए । निम्सकी पिना लिम्बूले १३ […]
November 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुनिरा थापा र आयुष्मान हजुर घलेले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत यू–१४ तर्फको उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार गल्सतर्फ सुनिरा र ब्वाइजमा आयुष्मान पहिलो भएका हुन् । सुनिराले फाइनलमा शिभाली गुरुङलाई ६–४ र ६–२ ले हराईन् । यस्तै आयुष्मानले बोरिस अधिकारीलाई ६–१ र ६–१ […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलका सफल प्रशिक्षक जगदिश प्रसाद भट्ट यू२३ पुरुष राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल भलिबल संघले उनलाई यू २३ सम्हाल्ने जिम्मेवारी दिएको छ । भट्टको प्रशिक्षणमा नेपालले बंगलादेशको ढाकामा पुसमा आयोजना हुने पहिलो काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप चुनौती पेश गर्नेछ । काभा यू२३ च्याम्पियनसिप ढाकामा […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोवामा भएको एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले ७ स्वर्ण र ३ रजत जित्दै टिम उपविजेता बनेको छ । टोलीको सहभागिताको समन्वयकर्ता सुमन तिम्सिनाका अनुसार राज तामाङ र बृषा गुरुङले २–२ तथा सोनम बोहरा, लक्ष्मण तामाङ र सम्झना चौलागाईंले १–१ स्वर्ण जिते । दशरथ तामाङले २ तथा सुशान्त तामाङले १ रजत […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलले आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्स दुवैमा सोमबार विजयी सुरुआत गरेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा ब्वाइजतर्फ रेडिअन्टले इडेन ब्रिज एकेडेमीलाई ३७–१६ ले पराजित ग¥यो । रेडिअन्टका सुवास गौतमले १४ स्कोर गरे । सिनियर ब्वाइजमै पिपुल्सले जुबिलियन्टलाई १४–१३, ग्रिनफिल्डले माउन्ट ग्लोरीलाई ३८–१२ […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ऋतिक राना र निशान श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फको उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७–६ र ४–६ (१०–५) ले हराएर ऋतिक र निशानको जोडी च्याम्पियन बनेको हो । ३५ वर्षमाथिको पुरुष डबल्सतर्फको […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं राष्ट्रिय सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे । तीन पटकको राष्ट्रिय च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) मा लामो समय कार्यरत रही खेलकुदको विकास र विस्तारमा खटिएका तीन प्रशिक्षक ह्याण्डबलका हिमाल दाहाल, क्रिकेटका जगत टमाटा र फुल कन्ट्याक्ट करातेका प्रेमनाथ श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदले सोमबार एक कार्यक्रमकाबीच बिदाई गरेको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले उमेर हदका कारण अनिवार्य अवकास हुन लागेका प्रशिक्षकहरुलाई […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाले ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरेको छ। भारतको लखनउमा विश्व कुङफु दिवसका आयोजित कार्यक्रम लामालाई नगद १ लाख ६० हजार रुपैयाँसहित कदर पत्र प्रदान गरी सम्मान गरिएको हो । नेपाल, भारतलगायत अन्य राष्ट्रमा पनि कुङफु खेलको विकास र विस्तारमा […]
November 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा जम्मा ४८ टिमको सहभागिता रहने रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी हुने छन् । सिनियर ब्वाइजलाई […]