November 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र प्रणव खनाल दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदिपले सौगात बिकेलाई ६–३ र ६–४ ले हराएर अन्तिम चारमा स्थान पक्का गर्दा प्रणवले गौरव प्रताब सिंहलाई ६–० र ६–० ले हराएर सेमिफाइनलमा स्थान बनाए । […]
November 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – द चाँदबाग स्कुलको आयोजनामा दोश्रो अन्तरविद्यालय गोजुकाइ कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा कुमुते र कातामा गरी जम्मा २१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । कुमुतेको पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धा समावेश छन् । पुरुष÷महिलातर्फ एकल र टिममा ४ स्वर्णका लागि खेल हुने आयोजकले जनाएको छ । […]
November 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको कामना सेवा फुटसल कप शुक्रबार र शनिबार हुने भएको छ । कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको बिहीबार खेल तालिका र समूह विभाजन गरिएको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा हुने दुई दिने प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । यस्तै हरेक […]
November 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – के के इन्टरनेसनल स्कुलको तीन दिने खेलकुद कार्यक्रम मंगलबारबाट सम्पन्न भएको छ । समापनको अन्तिम दिन सांस्कृतिक पहिचान झल्कने विभिन्न नृत्य प्रदर्शन गरिएको थियो । तीन दिने खेलकुद कार्यक्रममा विद्यालयका भूतपूर्व विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुको रिले दौड र कक्षा १० का विद्यार्थीहरुबाट रोबोटिक्स प्रदर्शन […]
November 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले सेन्ट्रल एसियन (काभा) महिला तथा पुरुष बिच भलिबल प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा ८ खेलाडीलाई छनोट गरेको छ । कीर्तिपुरस्थित बिच भलिबल कोर्टमा दुइ दिनसम्म चलेको छनोट प्रतियोगितामार्फत पुरुषतर्फ ४ र महिलातर्फ ४ जना गरी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ८ खेलाडी छनोट गरिएकाे हाे । पुरुषतर्फ त्रिभुवन आर्मी […]
November 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले उज्वेकिस्तानको तास्कन शहरमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) द्धारा आयोजित रेफ्री र प्रशिक्षक सेमिनार ओसिए स्टेज–२ खेलकुद विकास कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका नेपाली प्राविधिक टोलीलाई स्वागत गरेको छ । संघले अन्तराष्ट्रिय वान स्टार रेफ्री रामचन्द्र थापामगर, धनकुमार मैनाली प्रशिक्षक आईवा थ्री स्टार प्रशिक्षक दिपक महर्जन, राष्ट्रिय प्रशिक्षक […]
November 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक रेडिअन्ट पब्लिक आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले रिब्सलाई १८–७ ले पराजित ग¥यो । रेडिअन्टकी दिब्यान्शा कार्कीले ८ अंक जोडिन् । रेडिअन्ट समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । रिब्स पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान […]
November 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र प्रणव खनालले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ क्वाटरफाइनलमा स्थान बनाएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार प्रदिपले आयुष्मान हजुर घलेलाई ६–३ र ६–३ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् । प्रणवले प्रि–क्वाटरफाइनलमा राज बीर प्रधानलाई ६–२ र ६–० ले हराएर क्वाटरफाइनलमा […]
November 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गत भदौमा निर्वाचित भएको नेपाल भलिबल संघको नयाँ कार्यसमितिले दुई वर्ष (वि.स. २०७९ र ०८०) को वार्षिक क्यालेन्डर एकैपल्ट सार्वजनिक गरेको छ । संघले बुधबार सार्वजनिक गरेको दुई वर्षको क्यालेन्डर अनुसार २०७८ भदौ २२ गते नै सम्झौता भएर आयोजना हुन नसकेको नेपाल सुपर लिग (एनएसएल) भलिबल आगामी फागुनमा सन्चालन गर्ने वार्षिक […]
November 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा ४ स्वर्ण जितेको छ । नेपालले थप ६ रजत र १ कांस्य पनि जित्यो । भारतको पन्जाबमा भएको प्रतियोगितामा ६ खेलाडी सहभागी भएकोमा सबै पदक जित्न सफल भएको तार्केश्वर उमा कुङफु स्कुलका प्रमुख प्रशिक्षक समेत रहेका नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जनले […]