November 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएम प्रालिको आयोजनामा दोश्रो एपीएम अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एपीएमका प्रशिक्षक ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि, महिला ४० वर्षमाथि र पुरुष टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । कुल पुरस्कार राशी ४ लाख ५० […]
November 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी च्याम्पियनसिप डिभिजन ३ साउथमा सहभागी हुन २६ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय पुरुष टोलीले नोभेम्बर १९ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा १५ साइड स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । नेपाली पुरुष टोलीले दोश्रोपटक १५ साइडमा खेल्न लागेको हो । बंगलादेशको ढाकामा […]
November 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – खराब ब्याटिङसँगै दोस्रो ओडिआई खेलमा युएईले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल संकटमा पुगेको छ । जितको लागि १ सय ९२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ११ रन बनाएको छ । आरिफ शेख ६ र गुलशन झा ५ रनमा क्रिजमा छन् । […]
November 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी रोशन बलामी र अमिर रानाले सोरिन काइ कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । दुबईमा नोभेम्बर १३ देखि सुरु प्रतियोगिताको पुरुष ७५ केजीमुनि फाइनलमा रोशनले आयोजकलाई ७–० ले पराजित गरे । त्यसअघि रोशनले भारत र फिलिपिन्सका खेलाडीलाई हराएका थिए । पुरुष ८४ केजीमुनि फाइनलमा अमिरले आयोजकलाई नै ८–० […]
November 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – निम्स र युनिक नेपाल एकेडेमी, भक्तपुरले आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । निम्सले सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैको उपाधि रक्षा ग¥यो । युनिक जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । स्युचाटारस्थित आयोजक रेडिअन्ट पब्लिक स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा डिफेन्डिङ च्यामिपयन निम्सले जेनिथलाई ४७–३६ ले पराजित […]
November 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेतर्फ स्वर्ण विजेता अनु अधिकारीको दायाँ घुँडाको सफल शल्यक्रिया भएको छ । यसै महिनाको सुरुवातमा स्वर्ण जितेकी उनको सोमबार ललितपुरमा रहेको बि एण्ड बी अस्पतालमा सफल शल्यक्रिया भएको हो । अनुकाे नवाैं अन्तर्गत फाइनल खेल दौरान लड्न पुग्दा घुँडाको लिगामेन्ट च्यातिएको थियो । नवौंमा […]
November 15, 2022
इंग्ल्यान्डलाई आइसिसी टि२० विश्वकप २०२२ को उपाधि जिताउन युवा स्टार साम करनले सानदार प्रदर्शन गरे । पाकिस्तानलाई फाइनलमा पाँच विकेटले हराउँदै च्याम्पियन बनाउन २४ वर्षीय बायाँ हाते अलराउन्डर साम करनले ४ ओभरमा १२ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिएका थिए । इंग्ल्यान्डलाई च्याम्पियन बनाउन सानदार बलिङ गरेका साम करन प्लेयर अफ द फाइनल र सर्वोत्कृष्ट […]
November 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अर्जुन साउद र दीपेन्द्रसिंह ऐरी बाहेक अन्य ब्याटर चल्न नसकेपछि नेपाल पहिलो ओडिआई खेलमा युएईसँग ८४ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा युएईले १-० को अग्रता लिएको छ । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ […]
November 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबीए) आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । ग्रिनफिल्डले श्रृजना ज्ञान सागरलाई १५–२ ले पराजित ग¥यो । ग्रिनफिल्डको जितमा पुजन उप्रेतीले ९ अंक योगदान गरे । साश्वत कार्कीको १० अंक सहयोगमा इबीएले आयोजक रेडिअन्ट पब्लिकलाई १४–१० ले हरायो । […]
November 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा पुस पहिलाे साता आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले खुल्ला छनोटबाट प्रारम्भिक चरणमा २० खेलाडी छनोट गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा चार दिनसम्म चलेको खुल्ला छनोटबाट मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट, प्रशिक्षक भरत यादवको टोलीले खुल्ला छनोटमा रहेका ८० […]