November 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मध्येको एक नेक्सस इन्टरनेसनल एकेडेमीले पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको उद्घाटन खेलमा नेक्ससले भीमेश्वर एकेडेमीलाई ८–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । नेक्ससको जितमा अंकित आले मगर, अनिश थापा मगर र एकराज विकले २–२ तथा दिनल […]
November 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चैतन्य संस्कार शिक्षालयले ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार विजयी सुरुआत गरेको छ । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा घट्टकुलोस्थित सूर्योदयको कोर्टमा चैतन्यले स्पाङ्गललाई २१–८ ले पराजित ग¥यो । चैतन्यको जितमा सलिना थापाको ६ स्कोर योगदान रह्यो । दियाको ४ अंक सहयोगमा भद्रघलेले सनसाइनलाई ६–४ ले […]
November 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ओएसिस इङलिस स्कुल ‘ए’ दोश्रो ओएसिस कप उपत्यकाव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । ढोलाहिटीस्थित घरेलु कोर्टमा ओएसिसले रातो बंगला ‘बी’ लाई १२–६, रेडिअन्ट रिडर्सलाई १४–८ र एलआरआईलाई १०–४ ले पराजित ग¥यो । क्वाटरफाइनलमा ओएसिस ‘ए’ को भेट नालन्दासंग हुनेछ । अन्य क्वाटरफाइनल […]
November 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओसिस इङलिस स्कुलको आयोजनामा दोश्रो ओसिस कप उपत्यकाव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ७ टिमको सहभागिता रहने ओसिसकी संस्थापिका जानुका लिम्बूले जनाएकी छन् । ब्वाइज टिमलाई ४ समूह तथा गल्र्सलाई २ समूहमा विजभाजन गरी लिग कम नकआउट आधारमा खेल […]
November 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा जम्मा ४२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १८, सिनियर गल्र्समा १४ र जुनियर ब्वाइजमा १० टिमले प्रतिस्पर्धा गर्ने छन् । अध्यक्ष […]
November 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड र नेसनल युनाइटेडले १५औं माछापुच्छ्रे भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । ग्रिनल्यान्डले गोल्डेनपिकलाई ४३–३० ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा सुरेश बिसीले १९ अंक योगदान गरे । विराज श्रेष्ठको १० अंक मद्दतमा नेसनल युनाइटेडले केभीकेएसएसलाई २१–१४ ले हरायो । सोही स्पर्धामा इडेन […]
November 26, 2022
ललितपुर (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियनद्धय नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । प्रिन्स पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेकी हुन् । यि दुवै गत कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बनेका थिए […]
November 25, 2022
ललितपुर (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन तथा विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ उपाधिनजिक पुग्ने क्रममा रशिलाले एपिएफकी शोभा गौचनलाई २१–१२ र २१–९ ले पराजित […]
November 24, 2022
ललितपुर (हाम्रो खेलकुद) – नेपाली सेनाकी रशिला महर्जन र अनुमाया राई प्र्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ नवौं राष्ट्रिय खेलकुदककी च्याम्पियन रशिलाले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१–९ र २१–१० ले तथा अनुले पाँचथरकी रिना तामा–लाई […]
November 24, 2022
काठमाडाैं (हाम्राे खेलकुद) – नेपालका गुणराज रुचाल र डेनिका राईले थाइल्यान्डमा भएकाे १७औं विश्व मुवाथाई प्रतियोगितामा कास्यपदक जितेका छन् । गुणराजले ५७ केजीकाे प्रोफेसनल खेलमा कास्री पदक हात पारेका हुन् । सेमिफाइनलमा उजबेस्कितानका खेलाडीसँग दोस्रो राउन्डमा मेडिकल इन्जुरी कारण पराजित भएपछि उनी कास्यमा सीमित बने । गुणराजकाे याे छैटाैं विश्व च्याम्पियनिस खेल हाे । यस्तै […]