default_image

General

November 29, 2022

चैतन्य क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – चैतन्य संस्कार शिक्षालय ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । घट्टेकुलोस्थित सूर्योदयको कोर्टमा चैतन्यले इलाइट ग्रान्डलाई १२–७ ले पराजित ग¥यो । भद्रघलेले केइएसलाई २४–१५, डेनेबले सेन्ट पललाई २२–१५, काठमाडौं जेभियर्सले सनसाइनलाई ४५–१३, एआईएले एसियन पब्लिकलाई २८–११, केइएसले सुप्रिमलाई ६–५ र सेन्ट पलले लिभरपुललाई […]

November 29, 2022

ग्रिनफिल्ड र गोल्डेनपिक क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनफिल्ड र गोल्डेनपिक १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ग्रिनफिल्डले टीआईएलाई ३४–२० ले पराजित ग¥यो । ग्रिनफिल्डका अर्जुन बस्नेतले २६ स्कोर गरे । गोल्डेनपिकले एनसीसीएसलाई २४–१६ ले हरायो । विजेताका सुशिल गिरीले ९ अंक जोडे । सिनियर गल्र्समा पृथ्वीले निस्टमाथि १८–१० […]

November 29, 2022

उद्धवलाई दोहोरो पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भेट्रान खेलाडी उद्धव थापा मगरले उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । युकेको ओर्चेस्टरमा नोभेम्बर २७ तारिखमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण तथा वेपन प्याटर्न फर्ममा रजत जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । उद्धवले ४५ वर्षमाथि उमेरसमूहमा सफलता […]

November 28, 2022

बृहस्पतिमा विद्या सदनमा खेलकुदबारे अन्तरक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्या सदन (बिभीएस) ले खेलकुदबारे अन्तरक्रिया र मैत्रीपूर्ण खेलको आयोजना गरेको छ । बृहस्पतिले आफ्नै प्राङ्गणमा सोमबार कतारमा जारी फिफा विश्वकप कतार २०२२ र ओलम्पिकबारे अन्तरक्रिया आयोजना गरेको हो । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा कार्यकारी निर्देशक एवम् अखिल नेपाल टेवल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली राष्ट्रिय फुटबल […]

November 28, 2022

रेडिअन्ट र एनसीसीएसलाई ओएसिस कप

काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट पब्लिक र एनसीसीएसले दोश्रो ओएसिस कप उपत्यकाव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । रेडिअन्ट सिनियर ब्वाइज तथा एनसीसीएस सिनियर गल्र्समा च्याम्पियन बनेकाे हाे । ढोलाहिटीस्थित आयोजक ओएसिस इङलिस स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले एरिस एकेडेमीलाई १२–७ ले पराजित ग¥यो । रेडिअन्टको जितमा सुवास गौतमले […]

November 28, 2022

लोयल्टी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लोयल्टी एकेडेमी पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा लोयल्टीले कौस्तुभलाई ४–० गोलले पराजित ग¥यो । श्री सञ्जय साइ मन्दिर पनि ग्रामरलाई ४–१ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्त […]

November 28, 2022

भ्याली पब्लिक र स्किब्सको जित

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक ‘ए’ र स्किब्सले १५ औं माछापुच्छ्रे भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । भ्याली पब्लिक ‘ए’ ले जुगल एकेडेमीलाई ५३–२२ ले पराजित ग¥यो । भ्याली पब्लिक ‘ए’ का अनमोल गुरुङ र मन्जिल गुरुङले समान ११–११ स्कोर गरे । स्किब्सले रेडिअन्टलाई ३६–२६ […]

November 28, 2022

एसियन पब्लिकको जित

काठमाडौं (हाम्रो खेलकुद) – एसियन पब्लिकले ११औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेको छ । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा एसियनले लिटिल फ्लावरलाई १८–६ ले पराजित ग¥यो । सिनियर ब्वाइजकै अन्य प्रतिस्पर्धामा लिभरपुलले सूर्योदयलाई २४–१७, हेम्सले सुप्रिमलाई ३५–५, चैतन्यले अल्वर्टलाई १८–९, एआईएले सनसाइनलाई ३९–१० र स्पाङ्गलले इलाइट ग्रान्डलाई […]

November 27, 2022

पृथ्वी र बीएनए सफल

काठमाडौं (हाम्रो खेलकुद) – पृथ्वी र बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले १५ औं माछापुच्छ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सफलता पाएका छन् । भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा पृथ्वीले पारा माउन्टलाई ३०–१९ ले पराजित ग¥यो । विजेताका गौतम मगरले २६ अंक जोडे । बीएनएले युनिभर्सिटीलाई ३३–१७ ले हरायो । बीएनएका सन्देश […]

November 27, 2022

नेक्ससको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मध्येको एक नेक्सस इन्टरनेसनल एकेडेमीले पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको उद्घाटन खेलमा नेक्ससले भीमेश्वर एकेडेमीलाई ८–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । नेक्ससको जितमा अंकित आले मगर, अनिश थापा मगर र एकराज विकले २–२ तथा दिनल […]

Success

Thank you for your time.