default_image

General

December 1, 2022

जुनियर गल्स फुटसल भोलि

काठमाडौं (हाम्रो खेलकुद) – नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा जुनियर गल्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजन न्यौपानेले जनाएका छन् । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् […]

December 1, 2022

न्यू डायमन्डले कभर्ड हल निर्माणसँगै सहयोग अभियान थाल्याे

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले आफ्नै कभर्ड हल निर्माणकाे थालनीसँगै बुधबारदेखि सहयोग अभियानको शुभारम्भ गरेको छ । क्लबले आफ्नै कभर्ड हल वर्षामा पानी ओत्ने (छानो) सहितको निर्माणको लागि बुधबारदेखि औपचारिक रुपमा देश तथा विदेशमा रहेका भलिबल प्रेमीहरुमा सहयोगको लागि अनुरोध गरेको हो । पहिलो चरणमा हाल पोर्चुगलमा रहेका […]

November 30, 2022

लाइसियम र ग्लेडस्टोन क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लाइसियम प्याराडाइस र ग्लेडस्टोन पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा लाइसियमले ग्रिनविच एकेडेमीलाई १–० गोलअन्तरले पराजित ग¥यो । गोल आत्माघाती थियो । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा ग्लेडस्टोनले पाणेनीलाई ५–१ गोलले हरायो । ग्लेडस्टोनका […]

November 30, 2022

इनोभेटिभ विजयी

काठमाडौं (हाम्रो खेलकुद) – इनोभेटिभ इङलिस स्कुल ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार विजयी भएको छ । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा इनोभेटिभले भद्रघलेलाई १८–१० ले पराजित ग¥यो । अन्य खेलमा काठमाडौं जेभियर्सले हेम्सलाई १९–८, स्प्याङ्गलले केइएसलाई ७–६, सनसाइनले इलाइट ग्रान्डलाई ८–३, स्वप्न वाटिकाले अल्वर्टलाई १०–३ र सिर्जनशिलले एसियन […]

November 30, 2022

भ्याली पब्लिक र एन्जल्स हार्ट क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक र एन्जल्स हार्ट १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले ह्वाइटफिल्डलाई ३२–१४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा छिमे तामाङले ११ अंक योगदान गरे । एन्जल्स हार्टले हिमरश्मीलाई १६–११ ले हरायो । सिनियर ब्वाइजमा इडेन ब्रिज […]

November 30, 2022

विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोटलाई नेपाली घरको साथ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियन्सिप– २०२० का लागि अखिल नेपाल टेबलटेनिस संघ र नेपाली घरबीच बुधबार प्रायोजन सम्झौता भएको छ । साउथ एसियन रिजनल च्याम्पियन्सिप मङ्सिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली […]

November 30, 2022

च्याम्पियन मार्सल आर्ट्सको टोली मलेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको क्वालालम्पुरमा आयोजना हुने सातौ केएल मेयर कप २०२२ मा सहभागिता जनाउन नेपालको च्याम्पियन मार्सल आर्ट्सको कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ । १५ खेलाडीसहित २१ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो । सातौ केएल मेयर कप २०२२ क्वालालम्पुरस्थित टिटिवाना इन्डोर स्टेडियमा २ देखि ४ डिसेम्वरसम्म हुनेछ । खेलाडीमा पुरुषतर्फ […]

November 30, 2022

सुदूरको लगातार पाँचौं जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर नरेन साउदको पाँच विकेट र दीपक बोहराको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौं जित हात पारेको छ । सुदूरले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनल नजिक पुगेको छ । जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । […]

November 29, 2022

धमलालाई निमित्त सदस्य–सचिवकाे जिम्मेवारी

काठमाडाैं (हाम्राे खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाले राखेपको निमित्त सदस्य–सचिवको जिम्मेवारी पाएका छन् । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ डिसेम्बर १ देखि ३ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको युएइ राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयमा हुने एसिया रग्बी कार्यकारी समिति र जिम्मेवारी दिइएको होइमिरेट्स दुबइ रग्बी सेभेन्सको बैठकमा सहभागी हुन दुबइ प्रस्थान गरेपछि उनलाई […]

November 29, 2022

अर्किड क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अर्किड पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा अर्किडले ग्लोबललाई ३–० गोलले पराजित ग¥यो । अर्किडका लागि सागर श्रेष्ठले २ तथा मनुप थापाले १ गोल गरे । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको अर्को खेलमा […]

Success

Thank you for your time.