December 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो नेत्रहीन टी– २० क्रिेकट विश्व कपमा नेपालले सहभागिता जनाउने भएको छ । डिसेम्बर ५ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गर्दै छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शनिबार एक कार्यक्रमबीच बिदाइ […]
December 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेलले गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रदेश सांसद विजयी भएका मिनकृष्ण महर्जनलाई शनिबार बधाई तथा शुभकामना प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व कोषाध्यक्षसमेत रहेका महर्जन डोजोका संरक्षक एवम् संस्थापक हुन् । आयोजक डोजो र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष […]
December 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जेभियर्स र चैतन्य संस्कार शिक्षालय ११औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । घट्टेकुलोस्थित सूर्योदयको कोर्टमा काठमाडौं जेभियर्सले लिटिल फ्लावरलाई ३०–२ तथा चैतन्यले केइएसलाई २१–६ ले पराजित गरे । सूर्योदय र एआईए सेमिफाइनलमा पुगिसकेका छन् । सिनियर ब्वाइजमा काठमाडौं जेभियर्सले लिटिल फ्लावरलाई २५–१०, डेनेबले […]
December 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक र गोल्डेनपिक १५ औं माछापुछ्रे – भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले युनिभर्सिटीलाई ४४–२४ ले पराजित ग¥यो । भ्याली पब्लिकका सुसान चौधरीले १० अंक जोडे । गोल्डेनपिकले स्किब्सलाई ५७–३७ ले हरायो । गोल्डेनपिकका सक्षम राईले १९ स्कोर गरे […]
December 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आठौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उसु टोली शनिबार इन्डोनेसियाको वेन्टेम प्रस्थान गर्ने भएको छ । डिसेम्बर ३ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा एक-एक पुरुष र महिला खेलाडीले थाउलोको स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुष नान् छ्वान, नान गुन र नान दाउमा एलिश मरिक तथा महिला […]
December 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साउदी अरबियाको रियादमा हुने विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । यही डिसेम्बर ८ देखि १० तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोबद्र्धन र ५२ केजीमुनि सिर्जना […]
December 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युनिभर्सिटी र हिमालयन किङ्डम १५ औं माछापुच्छ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । युनिभर्सिटीले नेसनल युनाइटेडलाई २२–१७ ले पराजित गर्यो । युनिभर्सिटीको जितमा सुरज पास्वानले १० अंक योगदान गरे । जाङ्गु लामाले २० अंक सहयोगमा हिमालयन किङ्डमले पृथ्वीलाई ४५–३४ ले हरायो । सिनियर […]
December 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड पूरा गरेका छन् । गोदावरी नगरपालिका, गोदामचौर निवासी कार्कीले सोही स्थानमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर ९ गते दौड सुरु गरेका थिए । जम्मा २ सय २५ किलोमिटरको दूरी तय गर्न ३ दिनमा ३६ घण्टा समय लागेको कार्कीले जनाएका छन् । कार्कीले […]
December 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्प्याङ्गल ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा स्प्याङ्गलले चैतन्यलाई २८–१८ ले पराजित गर्यो । सोही स्पर्धामा काठमाडौं जेभियर्सले एसियन पब्लिकलाई ४४–३० ले हरायो । सिनियर गल्समा स्वप्न वाटिकाले एसियन पब्लिकलाई १३–९, हेम्सले सूर्योदयलाई ६–२, चैतन्यले […]
December 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा जुनियर गल्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजन न्यौपानेले जनाएका छन् । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् […]