December 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स ११औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । हेम्सले सिनियर ब्वाइज, इनोभेटिभले सिनियर गल्र्स र काठमाडौं जेभियर्सले जुनियर ब्वाइजको उपाधि जिते । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले एआईएलाई ३४–२७ ले पराजित ग¥यो । जितमा हेम्सका हेमन्त राजवंशीले […]
December 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – हेम्स र एआईए ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार फाइनलमा प्रवेश गरेका छन् । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा हेम्सले चैतन्य संस्कारलाई २४–११ तथा एआईएले स्प्याङ्गललाई ४०–२० ले पराजित गरे । सिनियर गल्र्समा इनोभेटिभले चैतन्यलाई ११–१० तथा काठमाडौं जेभियर्सले स्वप्नवाटिकालाई १२–११ को साँघुरो अन्तरले हराउदै […]
December 4, 2022
पोखरा (हाम्रो खेलकुद) – प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघहरुलाई नगदसहित सम्मानित गरेको छ । परिषद्ले पदक जित्न सफल खेलाडी तथा सबैलाई एक कार्यक्रमकाबीच नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो […]
December 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ग्रान्ड स्लाम जुडो च्याम्पियनसिपमा नेपालकी मनीता श्रेष्ठ प्रधानले फिलिपिन्सकी डेल्गाडोलाई पराजित गरेकी छन् । शनिबार भएको प्रतियोगिताको महिला ५७ केजीमुनि पहिलो चरणमा मनीताले जित हात पारेकी हुन् । दोश्रो चरणमा मनीता पोल्यान्डकी खेलाडीसंग चुकिन् । प्रतियोगितामा ५९ राष्ट्रको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । मनीता […]
December 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक र ग्रिनफिल्डले १५ औं माछापुच्छ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । भ्याली पब्लिकले दोहोरो उपाधि चुम्यो । भ्याली पब्लिक सिनियर ब्वाइज र सिनियर गल्र्समा च्याम्पियन बन्यो । ग्रिनफिल्ड जुनियर ब्वाइजमा पहिलो भयो । सुन्दरबस्तीको भंगालस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले […]
December 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेह्रौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ । मंसिर २० देखि २६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य तथा महिला मोडल फिजिकमा स्वेता कपालीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । राजेशबाबु श्रेष्ठको नेतृत्वमा […]
December 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आफ्नै इन्डोर हल निर्माणको थालनी गरेको घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई सहयोग रकम आउने क्रम जारी रहेको छ । गत बुधबारदेखि इन्डोर हल निर्माणसँगै सहयोग अभियानको शुभारम्भ गरेको डायमन्डलाई शनिबार समाजसेवी तथा हङकङमा रहेका रमेश राईले थप सहयोग रकम हस्तान्तरण गरेका हुन् । राईले पठाएको सहयोग रकम सामाजिक […]
December 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेक्सस इन्टरनेसनल एकेडेमी र लाइसियम प्याराडाइस पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा नेक्ससले ग्लेडस्टोनलाई ७–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । नेक्ससका निखिलले २ तथा अंकित, दिलन लिम्बू, राज थापा मगर र सक्षम भट्टराईले १–१ गोल गरे । […]
December 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जेभियर्स र चैतन्य संस्कार शिक्षालय ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् । काठमाडौं जेभियर्सले एआईएलाई ३२–१४ तथा चैतन्यले सूर्योदयलाई ११–८ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । सिनियर ब्वाइजमा चैतन्यले डेनेबलाई ३०–२६, स्प्याङ्गलले सेन्टपललाई २१–१९ र एआईएले भद्रघलेलाई ४१–१७ ले […]
December 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक र काष्ठमण्डप १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले एचएचसीएलाई १७–११ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा लोरिशा गौचनले ११ अंक योगदान गरिन् । आस्ना अर्यालको १० अंक सहयोगमा काष्ठमण्डपले ग्रिनल्यान्डलाई २६–१५ ले हरायो । सिनियर […]