default_image

General

December 8, 2022

टोखा मेयर कप जितकुण्डो भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ४ राष्ट्रका ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् । नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने आयोजकले जनाएको छ । पुरुषमा ८ र महिलामा २ […]

December 7, 2022

युनाइटेड पोखरा भलिबल कपको खेल तालिका सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – युनाइटेड पोखरा क्लब पोखराको आयोजनामा बिहीबारदेखि शुरु हुने युनाइटेड पोखरा भलिबल कपको सहभागी टोली खेल तालिका सार्वजनिक भएको छ । आयोजक युनाइटेड पोखरा क्लबले बुधबार सहभागी टोलीसँगै खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ समूह ‘ए’ मा गण्डकी प्रदेश […]

December 7, 2022

जित कुण्डो सेमिनार सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जित कुण्डो मार्सल आर्ट संघको आयोजनामा सातौं जित कुण्डो सेमिनार बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । सेमिनारमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका करिब ९० जनाको सहभागिता रहेको आयोजक संघले जनाएको छ । सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गरिरहेका छन् । उनलाई नेपाल जितकुण्डो […]

December 7, 2022

यु–१८ अन्तर्राष्ट्रिय रग्बी शनिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी गराए । पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्यान्ड, युएइ, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले […]

December 6, 2022

युनाइटेड पोखरा भलिबल कप बिहीबारदेखि

पोखरा (हाम्रो खेलकुद) – युनाइटेड पोखरा क्लब पोखराको आयोजनामा युनाइटेड पोखरा भलिबल कप यही बिहीबारदेखि हुने भएको छ । प्रतियोगिता मंसिर २२ गते बिहीबारदेखि २५ गते आइतबारसम्म छन्त्याल समाजको भलिबल कोर्ट नदिपुरमा हुने क्लबका अध्यक्ष अनिल गुरुङले जानकारी गराए । प्रतियोगितामा महिला र पुरुष दुवैमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । […]

December 5, 2022

आइटीएफ टेनिसको दोश्रो सर्किट शुरु

पोखरा (हाम्रो खेलकुद) – नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तथा महिलातर्फ एकलका विभिन्न प्रतिस्पर्धाहरु भए । सोमबार अमेरिकन खेलाडी हानु पटेलले विजयी शुरुवात गरे । उनले भारतका निकिल दोसुजालाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै […]

December 5, 2022

पाँचौ अभियान भलिबल प्रतियोगिता पुसमा हुने

पोखरा (हाम्रो खेलकुद) – अभियान युवा क्लवको आयोजनामा हुने पाँचौ अभियान पुरुष भलिबल प्रतियोगिता पुसमा आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता पुस ७, ८ र ९ गते हुने जानकारी गराएको छ । पोखरा ५ मालेपाटन खेल मैदानमा हुने क्लव स्तरिय प्रतियोगितामा १२ टिम मात्र सहभागिता रहने क्लब अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी […]

December 5, 2022

सिंह र महर्जनलाई बधाई

काठमाडाैं हाम्राे खेलकुद – केन्द्रीय डोजो त्रिपुरेश्वरले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा विजयी भएका प्रकाशमान सिंह र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष समेत रहेका मिनकृष्ण महर्जनलाई सम्मान गरेकाे छ । नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, केन्द्रीय डोजोका पदाधिकारी, राखेप कर्मचारी संघका पूर्व उपमहासचिव कुमार बस्नेत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी […]

December 5, 2022

बेस्ट ग्रुप र लोयल्टी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बेस्ट ग्रुप भिजन एकेडेमी र लोयल्टी एकेडेमी पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा बेस्ट ग्रुपले श्री सञ्जय साइ मन्दिरलाई २–१ गोलले पराजित ग¥यो । सेमिफाइनलमा श्री सञ्जयको भेट लाइसियम प्याराडाइससंग हुनेछ । चौथो तथा अन्तिम सेमिफाइनलमा लोयल्टीले अर्किडलाई ७–० […]

December 5, 2022

सूर्य नेपाल गल्फ टुरको सिजन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजन मंगलबारदेखि सुरु हुँदैछ । विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि आरएनजीसीमा हुने आयोजकका महासचिव दीपक आचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । चारदिनसम्म चल्ने प्रतियोगितामा ३१ व्यवसायिक र ५ एमेच्योर खेलाडीको सहभागिता […]

Success

Thank you for your time.