default_image

General

December 16, 2022

स्वस्तिका र शिभालीको जोडी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडी २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्स डबल्समा शुक्रबार च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा स्वस्तिका र शिभालीको जोडीले नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे । मन जयकर […]

December 16, 2022

सेन्ट जेभियर र लिटिल एन्जल्सको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर स्कुल गोदावारी ललितपुर र लिटिल एन्जल्स स्कुल हात्तीवन ललितपुरले २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा फराकिलो जित निकालेका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा सेन्ट जेभियरले आदर्श विद्या मन्दिर (एभीएम) लाई ८–० को भारी अन्तरले पराजित गरेको हो […]

December 15, 2022

पुष्पान्जली र निष्ट विजयी

काठमाडौं (हाम्रो खेलकुद) – पुष्पान्जली माध्यमिक विद्यालय र भक्तपुर निष्टले २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा जित निकालेका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा बिहीबार भएको पहिलो खेलमा पुष्पान्जली माध्यमिक विद्यालय टौखेल गोदावारीले गोदावारी आवासिय स्कुल गोदावारीलाई ३–१ ले पराजित गरेको हो । पुष्पान्जलीको जितमा युजल राईले दुई गोल […]

December 15, 2022

शिभाली र आद्या फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शिभाली गुरुङ र आद्या पौडेल २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । दुवैले आफ्नै राष्ट्रका खेलाडीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शिभालीले प्रशंसा मोक्तानलाई ७–५ र ६–० तथा आद्याले स्वस्तिाका विष्टलाई ६–१, […]

December 14, 2022

आयुशमान सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका आयुशमान हजुर घले २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा अपराजित यात्रालाई कायम राख्दै क्वाटरफाइनलमा आयुशले हङकङका यु हिन वोङलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । सो स्पर्धामा नेपालबाट आयुशसहित ७ खेलाडी सहभागी […]

December 14, 2022

डन बस्को, माया युनिभर्स र सेन्ट जेभियर विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल डन बस्को स्कुल, माया युनिभर्स एकेडेमी र सेन्ट जेभिएर स्कुल २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा विजयी भएका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा डन बस्को लुभु ललितपुरले पुष्पान्जली माध्यमिक विद्यालयलाई ५–० ले पराजित गरेको हो । डन बस्कोको जितमा […]

December 14, 2022

आईएफकेके कराते टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय कराते प्रतियोगिता (आईकेओकेएस) कोलकाता ब्रान्चेस) मा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) टोली बिहीबार भारतको कोलकाता प्रस्थान गर्दै छ । डिसेम्बर १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सुमन थापा मगर, प्रिन्स देउला, प्रवेश गुरुङ, शेख रिज्वान उलाङ, सुशान्त सापकोटा, इशान सापकोटा र प्रञ्चलाल […]

December 14, 2022

हिटिङ पौडी पोखरी शुक्रबारदेखि खुल्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शुक्रबारदेखि खुल्ने भएको छ । सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधा बाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ । प्रशिक्षणको सुविधासहित […]

December 14, 2022

किन्डर ओलम्पिक पुसमा

काठमाडौं (हाम्रो खेलकुद) – आगामी पुष महिनामा काठमाडौंको दशरथ रंगशालामा ’१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ । आयोजक अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियसन (एकता) को आयोजनामा विगत १० वर्ष देखि नियमित रुपमा संचालन हुंदै आइरहेको सो खेल उत्सब यो वर्ष पुष २ र पुष ९ गते आयोजना हुंदैछ। प्रतियोगितामा काठमाडौं, ललितपुर […]

December 14, 2022

ढोरपाटन पुरुष पार्क भलिबल पुसमा

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा प्रथम ढोरपाटन फोर ए साइड (पार्क) पुरुष भलिबल च्याम्पियनसिप पुस दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक ढोरपाटनले पहिलो संस्करणको पार्क भलिबल पुस १४ देखि १८ गतेसम्म हुने जानकारी गराएको छ ।च्याम्पियनसिपमा पछिल्लो पटक नेपालको राष्ट्रिय टोलीमा रहेका १२ खेलाडीले आफ्नो छुट्टै टोली बनाउन पाउने छैन […]

Success

Thank you for your time.