December 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित २५ सदस्यीय नेपाली सेपाकताक्रो टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । डिसेम्बर २५ देखि ३१ तारिखसम्म ढाकास्थित सुहार्दी राष्ट्रिय इन्डोर स्टेडियम हुने प्रतियोगितामा नेपाली […]
December 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा […]
December 23, 2022
एजेन्सी – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशले किर्गिस्तानमाथि राेमाञ्चक जित निकालेकाे छ । घरेलु टोली बंगलादेशले किर्गिस्तानमाथि ३–१ को सेटमा जित निकालेको हो । बंगलादेशको यो लगातार दोस्रो जित हो । किर्गिस्तानको यो पहिलो हार हो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा शुक्रबार […]
December 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पेरिविंकल सर्भिसको समन्वयमा आगमी जनवरीको दोस्रो सातादेखि युथ फुटबल क्याम्प हुने भएको छ । पेरिविंकलले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यू१६ उमेर समूहसम्मको लागि दुई साता युथ फुटबल क्याम्प जानकारी गराएको छ । युथ फुटबल क्याम्प जनवरी ९ देखि २२ जनवरीसम्म जावलाखेलस्थित सेन्ट जेभियर स्कुलमा हुनेछ । प्रशिक्षण क्याम्पलाई पोर्चुगलका […]
December 23, 2022
काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल बहादुर अधिकारी सम्मानित भएका छन् । अन्जनलाई छत्रबहादुर थापा स्मृति ट्रष्ट र कमललाई शिव विष्णु स्मृति ट्रष्टले सम्मानित गरेको हो । सम्मानित दुवैले समान ५० हजार रुपैयाँ र सम्मान पत्रले सम्मानित भए । दुबैलाई नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सम्मानित […]
December 23, 2022
काठमाडाैं (हाम्राे खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल श्रीलंकासँग पनि ३–० को सोझो सेटमा पराजित हुँदै लगातार दोस्रो हार बेहोर्न पुगेको हो । यसअघि नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग ३–० कै सोझो सेटमा हार बेहोरेको थियो । बंगलादेशको ढाका मिरपुरस्थित […]
December 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा बिहीबारदेखि शुरु भएको बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा आज (शुक्रबार) नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेलमा बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजेपछि शुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो […]
December 22, 2022
एजेन्सी – उपाधिको बलियो दावेदार किर्गिस्तानले बंगलादेशमा बिहीबारदेखि शुरु भएको बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । किर्गिस्तानले श्रीलंकामाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा बिहीबार भएको खेलको पहिलो सेट किर्गिस्तानले २५–२१ ले जितेको थियो । […]
December 22, 2022
काठमाडौं (हाम्राे खेलकुद) – आयोजक सेन्ट जेभियर र माया युनिभर्स तनहुँ ललितपुरमा जारी २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनलमा माया युनिभर्स एकेडेमी तनहुँले भक्तपुर निस्टमाथि ६–१ को फराकिलो सजत हात पार्दै अन्तिम चारको यात्रा तय गर्न […]
December 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका राजवीर प्रधान र हङकङका कि छियोङ मोरिस ताङ २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा बिहीबार राजवीरले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे । फाइनलमा राजवीरको भेट हङकङका कि […]