December 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाई संघले गुणराज रुचाललाई शुक्रबार वर्ष खेलाडीको रुपमा सम्मान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चमा शुक्रबार सम्पन्न एक कार्यक्रमकाबीच रुचाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षंपतीले सम्मान गरे । रुचालले नगद ५० हजारसहित सम्मानपत्र प्राप्त गरे । […]
December 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ब्रदर्श स्पोर्ट्स क्लब, न्युटन स्कुल ‘डी’ र बुढानिलकण्ठ भलिबल क्लबले राजधानीमा बिहीबारदेखि शुरु भएको पहिलो ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा बिहीबार भएको खेलमा न्युटन ‘डी’ ले खोटाङ टिमलाई २५–२१ र २५–२० ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो […]
December 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप अन्तरगत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको कक्सबजारस्थित डल्फिन बिचमा बिहीबार भएको सेमिफाइनलमा किर्गिस्तानको मोडेबेक उलुलु र जिनबेक उलुलुको जोडीमाथि २–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल […]
December 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको कोपिला उप्रेती र कमला पुनको जोडी बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप अन्तरगत महिलातर्फ दोस्रो भएको छ । बंगलादेशको कक्सबजारस्थित डल्फिन बिचमा बिहीबार श्रीलंकाकी चथुरिका र दीपिकाको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै दोस्रो भएको हो । समूह चरण र सेमिफाइनलमा […]
December 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको कोपिला उप्रेती र कमला पुनको जोडी बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप अन्तरगत महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् । बंगलादेशको कक्सबजारस्थित डल्फिन बिचमा उज्वेकिस्तानकी सतिभोलदिभा र जमोलोभाको जोडीलाई २–० को सोझो सेटमा हराएर फाइनलमा पुग्न सफल भएको हो । कोपिला र कमलाको […]
December 28, 2022
एजेन्सी – पूर्व कप्तान केन विलियम्सन र ओपनर टम लाथमको शतकमा न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध विशाल योगफल बनाएको छ । तेस्रो दिनको खेल सकिँदा न्युजिल्यान्डले ६ विकेट गुमाउँदै ४ सय ४० रन बनाएको छ । न्युजिल्यान्डले पहिलो इनिङमा दुई रनको अग्रता लिएको छ । केन विलियम्सन २ सय २२ बलमा ११ चौकासहित […]
December 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सानो काभ्रे र लाखाजुङ दोस्रो संस्करणको आरपी गुरुङ कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको क्वाटफाइनलमा सफलता हात पार्दै सानो काभ्रे र लाखाजुङले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । परिवर्तन युवा क्लब दुधपोखरी ५ कोल्की–सिम्ले लमजुङको नव निर्मित रंगशालामा बुधबार भएको क्वाटरफाइनलमा सानो […]
December 28, 2022
धरान (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नेपाल नम्बर एक शुक्र बहादुर राईले चार स्ट्रोकको अग्रता बनाउन सफल भएका छन् । पार–७० को धरान गल्फ क्लबको कोर्समा बुधबार उनले बोगीरहित ६–अन्डर ६४ को कार्ड तयार पार्दा समग्रमा १०–अन्डर १ सय ३० को सानदार […]
December 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष र महिला बिच भलिबल टोली बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुष टोली लिग चरणको एक खेल बाँकी छँदै तथा महिला टोली पोल ‘ए’ मा दुई खेलमा नै जित निकाल्दै विजेता बनेर अन्तिम चारमा पुग्न सफल […]
December 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भलिबल प्रशिक्षक कुमार राई र समाजसेवी दिल बहादुर थापासहित चन्द्रागिरिका विभिन्न स्थानिय खेल व्यक्तित्वहरु चन्द्रागिरि सम्मान समारोह २०७९ बाट सम्मानित भएका छन् । अधिवाह नेपाल सामाजिक संस्थाले चन्द्रागिरि हिल्समा एक भव्य कार्यक्रमको आयोजना गर्दै चन्द्रागिरिका स्थानिय खेल व्यक्तित्वहरुलाई सम्मानित गरेका हुन् । क्यो कुशिन कराँतेका वरिष्ठ प्रशिक्षक भिमसेन कार्की, भलिबलका प्रशिक्षक […]