January 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय नेपाल पुलिस क्लबले काठमाडौंमा शुरु भएको साताैं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार पुलिसले न्युटन भलिबल एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पहिलो सेटमा २५–१६ को सहज […]
January 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले राजधानीमा आइतबारदेखि शुरु भएको सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार आर्मीले कृष्ण सेकेन्डरी एकेडेमीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी हुन सफल भएको हो । आर्मीले कृष्णमाथि २५–३, […]
January 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले राजधानीमा आइतबारदेखि शुरु भएको सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा पुलिसले नयाँ बजार सामाजिक युवा क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी शुरुवात गरेको हो । पुलिसले नयाँ बजारमाथि […]
January 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । तालिमको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाले एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङलाई प्राविधिक पुस्तक हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी […]
January 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भारोत्तोलन संघका प्रथम उपाध्यक्ष पार्थ सारथी सेन गुप्त एसिायली भारोत्तोलन संघको कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका छन् । ४४ राष्ट्रका मतदाता मध्ये गुप्त ३८ मतसहित सदस्यमा निर्वाचित भएको भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् । यसअघि गुप्त एसियाली भारोत्तोलन संघअन्तर्गत प्राविधिक कमिटीका सचिव थिए । पुस २१ […]
January 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१४ डेभलपमेन्ट च्याम्पियनसिपको दक्षिण-दक्षिण पूर्वी-पूर्वी एसिया क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । जनवरी ९ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा २–२ ब्वाइज– गल्स खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ब्वाइजमा दर्शिल श्रेष्ठ र निशाद जोशी तथा […]
January 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कखरा प्रि स्कूलले १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठलाई शनिबार नगदसहित सम्मान गरेको छ । नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भए बापत कखराले आफनो वार्षिक खेलकुद दिवसको अवसरमा सन्तोषीलाई सम्मान गरेको हो । धादिङकी सन्तोषीले नेपालमै भएको १३ औं सागको एथलेटिक्सतर्फ महिला १० हजार […]
January 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानी राष्ट्रिय टोलीका तीन खेलाडीलाई समेट्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले आइतबारदेखि राजधानीमा सुरु हुने सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको लागि टोली घोषणा गरेको छ । हेल्प नेपालले १२ सदस्यीय टोली घोषणा गरेको हो । अलराउन्डरमा सन्जु विक्रम शाह र यू२३ भलिबल टोलीका सदस्य विष्णु […]
January 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गत साता सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला बिच भलिबल च्याम्पियनसिपमा रजत पदक जित्न सफल खेलाडीसहितको टोलीलाई उपराष्ट्रपति नन्द किशोर पुन ‘पासाङ’ ले बधाई दिएका छन् । उपराष्ट्रपति पासाङले बिहीबार आफ्नै कार्यकक्षमा भेट गरी सफलताका लागि बधाई दिएका हुन् । बंगलादेशको कक्स बजारमा गत सम्पन्न च्याम्पियनसिपमा नेपालको पुरुष […]
January 5, 2023
रामेछाप (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको आयोजनामा रामेछापको मन्थलीमा नेकोस बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासंघका बागमती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिए । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल […]