January 10, 2023
काठमाडौं (हाम्रो खेलुकद) – तिलोत्तमा नगरपालिका रुपन्देहीको आयोजनामा चौथो संस्करणको उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । प्रतियोगिता माघ १२ गतेदेखि १४ गतेसम्म कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल तिलोत्तमा ८ रुपन्देहीमा हुनेछ । प्रतियोगिताको संयोजन कुँवरवर्ती स्कुलले नै गरेको छ । प्रतियोगितामा सहभागिताको लागि माघ ८ गतेसम्म […]
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती सेट गुमाउनुको बावजुत त्यसपछिको तीनै सेटमा जित निकाल्दै बुढानिलकण्ठ भलिबल क्लबले मधेस प्रदेशलाई सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा दिनको अन्तिम खेलमा बुढानिलकण्ठले मधेस प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो । बुढानिलकण्ठले […]
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कालभैरब उसु क्वानले माघ ९ देखि ११ गते सम्म त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा ४० भन्दा बढी क्वानका करिब ३ सय खेलाडी सहभागी हुने कार्यक्रमका संयोजक अमर पुलामी मगरले मंगलबार पत्रकार संमेलनमा जानकारी गराए । प्रतियोगितामा सान्सौ विधामा १८ र […]
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी नियमित प्रशिक्षण माघ दोश्रो सातादेखि सुरु गर्ने भएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउने सम्भावित […]
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कमला कार्की स्मृति प्रतिष्ठानले आफ्नो आठौं स्मृति दिवसको अवसर पारेर राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीलाई मंगलबार सम्मान गरेको छ । राष्ट्रलाई विभिन्न क्षेत्रबाट सेवा गर्दै आएका व्यक्ति तथा संस्थाहरुलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले खेलकुद क्षेत्रबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तराष्ट्रियस्तरमा उचो पार्न विशेष योगदान गरेवापत भलिबल खेलाडी रेश्मालाई […]
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई पराजित गर्दै दावाली मिलन क्लब काठमाडौंमा जारी सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । दावाली समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम आठमा प्रवेश गरेको हो । क्वाटरफाइनल पुग्न दुवै टोलीलाई जित आवश्यक रहँदा दावालीले ३–१ को सेटमा जित हात […]
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोलीले काठमाडौंमा जारी सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । गण्डकीले न्युटन भलिबल एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा गण्डकीले पहिलो सेट २५–१२ ले […]
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब काठमाडौंमा जारी सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा पुलिसले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले ढोरपाटनमाथि २५–१२, २५–२० र २५–११ को सहज जित […]
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब समूह चरणको एक खेल बाँकी छँदै सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु डायमण्डले एभेरेस्टलाई हराएर लगातार दुई जितका साथ एक खेल बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भएको […]
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार नेपाल एपिएफ क्लबले सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पहिलो सेटमा २५१५ को सहज जित निकालेको […]