January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता त्रिभुवन आर्मी क्लब सातौं सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक बनेको पहिलो सेट आर्मीले २५–२३ ले आफ्नो […]
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकर प्रतिभा मालीको सानदार प्रदर्शनसँगै साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डले फाइनलका यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार […]
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साविकको उपविजेता विभागीय नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै नेपाल पुलिस क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा विजयी हुँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट […]
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फ्रिन्डम फाइटरको दुई टोलीसँगै जोरपाटी एफसी र अभिषेक चर्च प्रथम भनिमण्डल कुसुन्ती भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । जावलाखेलस्थित फुटबल मैदानमा शुक्रबार भएको क्वाटरफाइनलमा फ्रिन्डम फाइटरले कोतासे भैरवलाई ६–० को फराकिलो अन्तरले पराजि गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । यस्तै आयोजक भनीमण्डललाई २–० ले पराजित गर्दै जोरपाटी […]
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले पुरुषमा निरज कार्की र महिलामा विशाखा राईलाई वर्ष उत्कृष्ट खेलाडीको अवार्डबाट शुक्रबार पुरस्कृत गरेको छ । संघको १० औं साधारणसभामा उनीहरुलाई पुरस्कृत गरिएको हो । सोही अवसरमा उत्कृष्ट रेफ्रीमा प्रेम कोइराला, उत्कृष्ट प्रशिक्षकमा कृष्ण थापा (यु–१८) र उदीमान खेलाडीमा गणेश बानियाँ सम्मानित भए । गोपाल क्षेत्रीलाई लाइफ टाइम […]
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा वडा नम्वर १२ का सुनिल महर्जन र आरिश महर्जनको जोडीले स्वर्ण पदक जितेका छन् । उक्त जोडीले शुक्रवार सम्पन्न फाइनलमा एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गरेका थिए । यो नतिजा संगै १३ वटा स्वर्ण पदक रहेको […]
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फेब्रुअरी ४ र ५ मा काठमाडौंमा दोस्रो अन्तराष्ट्रिय हाप्किडो सेमिनार आयोजना हुने भएको छ । नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रम रहे पनि विचको दुइ वर्ष कोरोना महामारीका कारण सम्भव भएको थिएन । सन् २०२० को जनवरीमा पोखरामा भएको पहिलो सेमिनारमा २० देशको सहभागिता थियो । ग्लोबल हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर हिक्वान […]
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको केन्द्रीय महाधिवेशनका लागि राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राईको संयोजत्वमा ४ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिको सचिवमा भोजानन्द राई तथा सदस्यमा सरोजकुमार पोखरेल र सुनिल दाहाल रहेका छन् । उनीहरुलाई कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले शुक्रबार पत्र हस्तान्तरण गरे । संघको केन्द्रीय महाधिवेश […]
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब काठमाडौंमा जारी सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा हेल्प नेपालले सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछापलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको […]
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तीन भारतीय खेलाडी सम्मिलित दावाली मिलन क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले दावालीलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद […]