January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब १० वर्षपछि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको छ । १० वर्षपछि नै फाइनल पुगेको पुलिसले साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो भएको छ । आर्मीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदलासमेत लिएको छ । लिगमा एपिएफ आर्मीसँग […]
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा नेपाल पुलिस क्लबको चुनौती पन्छाउँदै नेपाल एपिएफ क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तेस्रो भएको छ । पहिलो सेट गुमाउनुको बावजुत त्यसपछि सानदार पुनरागमन गर्दै ३–१ सेटमा जित निकाल्दै एपिएएफले तेस्रो स्थान हासिल गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार […]
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको अन्तिम दिन आज (आइतबार) फाइनल खेलसँगै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुँदैछ । आज महिला तथा पुरुष दुवैतर्फको फाइनलसँगै तेस्रो स्थानको खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा महिलातर्फको फाइनलमा साविक विजेता न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले विभागीय नेपाल […]
January 14, 2023
ललितपुर (हाम्रो खेलकुद) – सुनिल महर्जन र रोनिशा महर्जनले चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । सुनिल प्रतियोगिताको मुख्य विधा पुरुष एकल र रोनिसा महिला एकलमा च्याम्पियन बनेकी हुन् । दुवै स्वर्ण विजेता वडा नम्वर १२ का हुन् । शनिवार सम्पन्न प्रतियोगिताको अन्तिम दिन पुरुष एकलमा सुनिल महर्जनले वडा ७ का […]
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विश्व भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आइतबार ओमानको मस्कट प्रस्थान गर्दैछ । जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा संजय अर्याल, प्रकाशबहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशीले विभिन्न उमेरसमूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा अनिता महर्जन रहेकी छन् । टोलीलाई सफलताको […]
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघको अध्यक्षमा दिपक देवकोटा निर्विरोध चयन भएका छन् । संघको १०औं चुनावी साधरणसभाले देवकोटाको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिती निर्बिरोध चयन गरेको हो । यसअघि देवकोटा संघका कार्यवहाक अध्यक्ष थिए । तत्कालिन अध्यक्ष टंकालाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवमा नियुक्त भएसँगै तत्कालिन उपाध्यक्ष देवकोटाले कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए […]
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी थिए । साताव्यापी तालिममा सहभागीलाई एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, कान्ति महतो, राजेश वज्राचार्य, राष्ट्रिय खेलकुद परिषद्का पूर्व […]
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका सुविन श्रेष्ठ र कास्कीकी दिलशा राना इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिको च्याम्पियन बनेका छन् । यु–१५ छात्रतर्फ सुविनले धादिङका अश्विन मगरलाई २१–१५ र २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । यस्तै छात्रातर्फ दिलशाले आर्मीकी रिहाना शेरचनलाई २१–१० र २१–१९ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भए […]
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब सातौ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । शनिबार पुरुषतर्फको दोस्रो सेमिफाइनलमा पुलिसमाथि ३–२ को सेटमा जित निकाल्दै हेल्प नेपालले फाइनलमा साविक विजेता आर्मीसँगको भेट पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय […]