January 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओमानको मस्कटमा जारी २०औं बिश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपालले स्वर्ण जितेको छ । आज शनिबार सम्पन्न पुरुष ४५ बर्ष माथीको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् । नेपाली जोडीले […]
January 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तारकेश्वर उमा कुङफु स्कुलका खेलाडीको ग्रेडिङ शनिबार सम्पन्न भएको छ । ग्रेडिङमा २५ खेलाडी सहभागी थिए । नेपाल उमा कुङफु संघका सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगर, तारकेश्वर उमा कुङफु स्कुलका मुख्य प्रशिक्षक रमेश महर्जन र सहायक प्रशिक्षक सञ्जयराज पुटुवारले ग्रेडिङ सञ्चालन गरेका थिए । तारकेश्वर उमा कुङफु स्कुलका अध्यक्ष शिव […]
January 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भइ नेपाली एथलेटिक्स टोली शनिबार स्वदेश फर्किएको छ । बंगलादेशको ढाकामा जनवरी २० तारिखमा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । नेपालले १ स्वर्ण र २ कांस्य पदक जित्यो । दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पा भण्डारीले राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा स्वर्ण […]
January 21, 2023
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका खेलाडीले राइट टु प्रोटिन रनको पुरुष खुला १० किलोमिटर दौडमा शीर्ष पाँच स्थानमा प्राप्त गरेका छन् । महिला खुला ५ किलोमिटर दौडमा शीर्ष २ पनि आर्मीकै खेलाडी रहन सफल भएका छन् । दशरथ रंगशालाबाट शनिबार बिहान सुरु भएको १० किलोमिटर दौड आर्मीका मुकेश पालले ३० मिनेट ५६ः०१ सेकेन्डमा पूरा […]
January 20, 2023
सिक्किम (हाम्रो खेलकुद) – याङगाङ गल्र्सले भारतको सिक्किममा भएको पहिलो संस्करणको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा आयोजक प्योरल्याण्ड इन्टरनेसनल एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । नाम्चे डिष्ट्रिक सिक्किमस्थित याङगाङ सिनियर सेकेन्डरी स्कुलको भलिबल कोर्टमा भएको फाइनलको पहिलो सेट याङगाङ गल्र्सले २५–१९ ले आफ्नो पक्षमा […]
January 19, 2023
सिक्किम (हाम्रो खेलकुद) – कालिङपोङ कोलकत्ता थन्डर्स बोल्ड्सले सिक्किममा भएको प्रथम खुल्ला महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । नाम्ची डिष्ट्रिक सिक्किमस्थित याङगाङ सिनियर सेकेन्डरी स्कुलको भलिबल कोर्टमा बिहीबार भएको तेस्रो स्थानको प्रतिस्पर्धामा कोलकत्ता थन्डर्सले गान्तोक तादोङ जोसफाइट सिक्किमलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेका हुन् । एकपक्षीय खेलमा […]
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । जनवरी १६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष-महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४६–४८ केजीमा लालप्रसाद उप्रेती, ५४–५७ केजीमा इन्द्रबहादुर सुनार र ८०–८६ केजीमा विजय […]
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा आइतबारदेखि ललिपुरमा तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिप सुरु भएको छ । आज पहिलो दिनको खेलमा जुनियरतर्फ ब्वाईज यु–१९ को खेलमा एपिएफका क्षितीज खनाल र सेनाका सुनिल जंग कार्कीले जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन् । क्षितीजले सेनाका सुविन श्रेष्ठलाई […]
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपालका पाकिस्तानी मुवासर राजा र नेपाल पुलिस क्लबक स्पाइकर उषा भण्डारी सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । उषा महिलातर्फ तथा राजा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । उषाले पुलिसलाई १० वर्षपछि च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएकी थिइन् […]
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै साविकको उपविजेता हेल्प नेपालले उपाधि जित्न सफल भएको हो । आर्मीले पाकिस्तानको तीन राष्ट्रिय […]