default_image

General

January 13, 2023

निरज र विशाखा रग्बी वर्ष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले पुरुषमा निरज कार्की र महिलामा विशाखा राईलाई वर्ष उत्कृष्ट खेलाडीको अवार्डबाट शुक्रबार पुरस्कृत गरेको छ । संघको १० औं साधारणसभामा उनीहरुलाई पुरस्कृत गरिएको हो । सोही अवसरमा उत्कृष्ट रेफ्रीमा प्रेम कोइराला, उत्कृष्ट प्रशिक्षकमा कृष्ण थापा (यु–१८) र उदीमान खेलाडीमा गणेश बानियाँ सम्मानित भए । गोपाल क्षेत्रीलाई लाइफ टाइम […]

January 13, 2023

सुनिल र आरिशको जोडीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा वडा नम्वर १२ का सुनिल महर्जन र आरिश महर्जनको जोडीले स्वर्ण पदक जितेका छन् । उक्त जोडीले शुक्रवार सम्पन्न फाइनलमा एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गरेका थिए । यो नतिजा संगै १३ वटा स्वर्ण पदक रहेको […]

January 13, 2023

हाप्किडोको अन्तराष्ट्रिय सेमिनार

काठमाडौं (हाम्रो खेलकुद) – फेब्रुअरी ४ र ५ मा काठमाडौंमा दोस्रो अन्तराष्ट्रिय हाप्किडो सेमिनार आयोजना हुने भएको छ । नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रम रहे पनि विचको दुइ वर्ष कोरोना महामारीका कारण सम्भव भएको थिएन । सन् २०२० को जनवरीमा पोखरामा भएको पहिलो सेमिनारमा २० देशको सहभागिता थियो । ग्लोबल हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर हिक्वान […]

January 13, 2023

निर्वाचन समितिको संयोजकमा राई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको केन्द्रीय महाधिवेशनका लागि राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राईको संयोजत्वमा ४ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिको सचिवमा भोजानन्द राई तथा सदस्यमा सरोजकुमार पोखरेल र सुनिल दाहाल रहेका छन् । उनीहरुलाई कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले शुक्रबार पत्र हस्तान्तरण गरे । संघको केन्द्रीय महाधिवेश […]

January 13, 2023

सहज जित निकाल्दै हेल्प नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब काठमाडौंमा जारी सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा हेल्प नेपालले सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछापलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको […]

January 13, 2023

दावालीलाई हराउँदै पुलिस सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – तीन भारतीय खेलाडी सम्मिलित दावाली मिलन क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले दावालीलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद […]

January 13, 2023

गण्डकीलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोलीलाई पराजित गर्दै साविक विजेता त्रिभुवन आर्मी क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनतिसपको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलको पहिलो सेट […]

January 13, 2023

गण्डकी क्लब लिगमा छनाेट

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पहिलो जित निकाल्दै गण्डकी प्रदेशको महिला भलिबल टोली एनभिए क्लब लिगमा छनाेट हुन सफल भएकाे छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा गण्डकीले कृष्ण सेकेन्डरी एकेडेमी काभ्रेलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘बी’ मा […]

January 12, 2023

फ्रिडम फाइटरको दुवै टोली क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – फ्रिन्डम फाइटरको दुवै टोली प्रथम भनिमण्डल कुसुन्ती भेट्रान्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जावलाखेलस्थित फुटबल मैदानमा बिहीबार भएको प्रि–क्वाटरफाइनलमा फ्रिन्डम फाइटर ‘ए’ ले काइलाई ‘ए’ लाई २–१ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो । यस्तै फ्रिन्डम फाइटर ‘बी’ ले चितवन भेट्रान्सलाई २–१ ले पराजित गरी क्वाटरफाइनलमा पुगेको […]

January 12, 2023

नेपालले विश्व भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टेबल टेनिस टोलीले ओमानको राजधानी मस्कटमा आयोजना हुने बिश्व भेट्रान च्याम्पियनसिप मस्कट २०२३ मा प्रतिस्पर्धा गर्ने भएको छ । जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीहरु संजय अर्याल, प्रकाश बहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशी र प्रशिक्षकमा अनिता महर्जन त्यस तर्फ जाने […]

Success

Thank you for your time.