default_image

फुटसल

December 12, 2022

राईनास सेवा समाज फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद) – राईनास सेवा समाज लमजुङको आयोजनामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक राईनास सेवा समाजले प्रतियोगिता मंसिर २९ र पुस १ गते गोंगबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा हुने जानकारी गराएको छ । प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई […]

December 1, 2022

जुनियर गल्स फुटसल भोलि

काठमाडौं (हाम्रो खेलकुद) – नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा जुनियर गल्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजन न्यौपानेले जनाएका छन् । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् […]

November 13, 2022

ताम्रकार फुटसलको उपाधि बिकेलाई

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं ताम्रकार फुटसल प्रतियोगिता २०२२को उपाधी बि.के. सुनचाँदी पसलले जितेको छ । ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बिकेले मेड्स मार्ट फार्मेसीलाई १–० गोलले पराजित गरेको थियो । सेमिफाइनलमा बिकेले ओरियन इलेक्ट्रीकललाई २–१ ले तथा मेड्स मार्ट फार्मेसीले आर्टस फेसन नेपाललाई टाइब्रेकरमा २–० ले हराउँदै फाइनलमा प्रवेश […]

November 12, 2022

सिदार्थलाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सिदार्थ बैकले दोस्रो संस्करणको कामना सेवा फुटसल कपको उपाधि जितेको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शनिबार भएको फाइनलमा प्रभु बैंकलाई टाइब्रेकरमा ३–२ ले हराउँदै सिदार्थले उपाधि जितेको हो । टाइब्रेकरमा सिदार्थका शान्तिराम कार्की, सन्जिब श्रेष्ठ र राजु श्रेष्ठले गोल गरे । प्रभुका केशब योगी र विकास तामाङले गोल गर्दा अमनराज बज्राचार्यले […]

November 10, 2022

कामना सेवा फुटसल कपको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको कामना सेवा फुटसल कप शुक्रबार र शनिबार हुने भएको छ । कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको बिहीबार खेल तालिका र समूह विभाजन गरिएको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा हुने दुई दिने प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । यस्तै हरेक […]

November 7, 2022

ताम्रकार फुटसल लिगको सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ ताम्रकार फुटसल लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपास्थित फिल्ड फुटसलमा शनिबार समूह चरणका खेल समाप्त भएसँगै अन्तिम ४ मा प्रवेश गर्ने टोलीको टुंगो लागेको हो । समूह ए बाट ओरियन इलेक्ट्रिकल्स ३ खेलमा २ जित र १ हारसँगै ७ अंक जोड्दै समूह विजेता बन्यो । आर्ट्स फेसन नेपाल […]

October 22, 2022

ताम्रकार फुटसल २०२२ आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार समाजको आयोजनामा पाँचौ ताम्रकार फुटसल प्रतियोगिताको कार्तिक १९ गतेदेखि सुरु हुँदैछ । सानेपास्थित फिल्ड फुटसल ग्राउण्डमा हुने प्रतियोगितामा दुई दिन खेल हुनेछ । कार्तिक ८ टोलीले दुई समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् । २६ गते प्रतियोगिताको अन्तिम चरण हुनेछ ।  खेलकुदको माध्यमबाट समाजमा भाइचारा बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको […]

September 30, 2022

एनएसजेएफ कैलालीलाई फुटसल उपाधि

धनगढी (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा भएको निसर्ग हस्पिटल मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आयोजकसमेत रहेको मञ्चले फाइनलमा चडेपानी ब्वाइज पत्रकार समूहलाई ३–२ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । मञ्चको जितमा कप्तान प्रदीप पाठकले २ र महेन्द्र बमले १ गोल गरे । चडेपानी ब्वाइजका राजेश चौधरीले […]

September 29, 2022

मिडिया कप फुटसलको सेमिफाइनल समिरकरण पूरा

धनगढी (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा बिहीबारदेखि शुरु भएको निसर्ग हस्पिटल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण तयारी पूरा भएको छ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा दोस्रो संस्करणको मिडिया कप फुटसलमा समूह क बाट आयोजक खेलकुद पत्रकार मञ्च समूह विजेता र अत्तरिया पत्रकार समूह उपविजेता भएर सेमिफाइनलमा पुगेका छन् । यस्तै समूह बी […]

September 23, 2022

लिटिल एन्जल्सलाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं सुशील केडिया स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि ललितपुरको लिटिल एन्जल्स स्कुलले जितेको छ । जावलाखेलस्थित डीएभी स्कुलमा भएको फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । सुरुवाती गोल पुलिस स्कुलले गरेता पनि खेलमा उत्कृस्ट पुनरागमन गर्दै लिटिल एन्जल्सले लगातार दोस्रो पटक उपाधि […]

Success

Thank you for your time.