May 4, 2016
प्रथम एमएससी फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण बुधबार पूरा भएको छ । सेमिफाइनलमा अमृत साइन्स क्याम्पसले आयोजक गेप्स ‘ए’ संग खेल्ने छ भने सेन्ट्रल डिपार्टमेन्ट अफ जियोलोजीले सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्सको सामना गर्नेछ । गोल्डेनगेट इन्टरनेसनल कलेजको तत्वावधानमा गोल्डेनगेट एकेडेमी अफ फिजिक्स सोसाइटी (गेप्स) द्वारा आयोजित प्रतियोगितामा ११ पुरुष टिम सहभागी छन् । विजेताले ५ हजार […]
January 15, 2016
बिकृती फैल्याएको भन्दै फुटसलमाथि लगाएको अनिश्चितकालीन प्रतिबन्ध नेपाल प्रहरीले १ दिनमै हटाएको छ । प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी परिसरका प्रतिनिधि र फुटसल व्यवसायीबीच भएको १८ बुँदे सहमतिपछि प्रतिबन्ध हटेको हो । फुटसल खेल्दा लाग्ने शुल्कको सूची सार्वजनिक गर्नुपर्ने, खेलाडीको बिमा -तेस्रो पक्षीय बिमा), फुटसलमा सीसीटीभी व्यवस्था गर्नुपर्ने , १५ दिनभित्र सम्बन्धित निकायमा फुटसललाई दर्ता गरिसक्नुपर्ने , राति ७ […]
January 14, 2016
काठमाडौं प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित फुटसल अनिश्चितकालका लागि बन्द गराएको छ । फुटसलको कारण समाजमा बिकृती फैलिएको गुनासो आएको भन्दै महानगरीय प्रहरी परिसरले काठमाडौं उपत्यकाका सबै फुटसल अनिश्चितका लागि बन्द गर्ने निर्णय गरेको हो । ‘स्वास्थ्य र रमाइलोका लागि खेलिने यो खेलमा नियमन नहुँदा विकृति बढेको पाइयो’, महानगरीय प्रहरी परिसरका एसपी तथा प्रवक्ता विश्वराज पोखरेलले अन्नपुर्णलाई […]
December 4, 2015
कान्जिरोवाले जीसीआई अन्तरकलेज फुटसल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । कान्जिरोवाले ह्वाइटहाउस इन्टरनेसनल कलेज ‘ए’ लाई ६–४ गोल अन्तरले पराजित गर्यो । ग्लोबल कलेज इन्टरनेसनल (जीसीआई) द्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा नेसनल कलेजले लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टलाई ११–३ तथा सिल्भर माउन्टेन इन्टरनेसनल कलेजले किङ्स कलेजलाई ८–५ ले हराए । प्रतियोगिताको फुटबलर नवीन न्यौपानेले […]
September 21, 2015
काठमाडौं, असोज ४ नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) रोयल स्ट्याग कर्पोरट क्रिकेटमा सोमबार डब्लूडब्लूएफलाई ४१ रनले हराएको छ । टस जितेर फिल्डिङ रोजेको एनएसजेएफले निर्धारित १२ ओभर ७७ रनमा रोकेको थियो । जवाफमा एनएसजेएफले १२ ओभरमा १ सय १८ रन बनाएको थियो । एनएसजेएफका का सुवास हुमागाईले सर्वाधिक ४०, आभाष घिमिरेले २१ रन बनाएका थिए […]
September 14, 2015
काठमाडौं, भाद्र २० । आज सामाखुशी फूटसलमा भएको पूर्व राष्ट्रिय खेलाडी र नेपाल खेलकुद पत्रकार मन्च बिचको खेल १४-१४ को बराबरीमा समाप्त भएको छ। पूर्व खेलाडिहरुको नेतृत्व पूर्व कप्तान हरी खड्काले र मन्चको कप्तानी अधक्ष्य अजय फुयांलाले गरेका थिए । मन्चको तर्फ बाट प्रज्वल शाक्यले ६, निशान सुचाले ५, अदर्श ढकालले २ र दिल तामाङले […]
September 13, 2015
पोखरा, २६ भदौ १७ औं वार्षिकोत्सव एवं नवौं महाधिवेशनले आगामी दुई वर्षको लागि वीरभन्द्र आचार्य को अध्यक्षतामा १५ सदस्य नयाा कार्यसमिति चयन गरेको छ समितीको वरिष्ठ उपाध्यक्षका केशवहादुर थापा, उपाध्यक्षमा हरु मा हरिराम गुरुङ्ग ( सुरज), चित्रबहादुर पुन,मनकाजी क्षेत्री महासचीबमा केशब बराल,सचिबमा सुरेन्द्रबहादुर श्रेष्ठ, कोषाध्यक्षमा विश्वराज बराल, सह कोषाध्यक्षमा लिलबहादुर थापा ( सजय) सदस्यहरु मा […]
August 15, 2015
दोर्जे गियर, ठमेलले सेल्कन कप प्रथम सिक्स ए साइड खुला फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । चावहिलमा भएको फाइनलमा दोर्जेले हाइवे फुटसललाई ३–० गोलअन्तराले पराजित गर्यो । तीनै गोल सन्तोष तामाङबाट सम्भव भयो । सेमिफाइनलमा दोर्जेले लक्की ब्वाइजलाई टाइब्रेकरमा ३–२ तथा हाइवेले आयोजक चावहिल स्पोर्ट्स क्लबलाई १–० गोलले हराउदै फाइनलमा स्थान सुरक्षित गरेका थिए […]
August 14, 2015
काठमाडौं, साउन २९ गते । पाटन संयुक्त क्यामपस ‘सी’ ले प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । शान्तिनगर फुटसलमा भएको फाइनलमा पाटन ‘सी’ ले आफ्नै ‘बी’ टिमलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्यो । पेनाल्टी सुटआउटमा पाटन ‘सी’ का नगेन्द्र पुन, अशोक खड्का र आशिष केसीले गोल गरे । पाटन ‘बी’ […]
August 13, 2015
काठमाडौं, साउन २८ गते । ग्लेसियर र पाटन ‘बी’ प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । शान्तिनगरमा भएको खेलमा ग्लेसियरले काठमाडौं इन्जिनिएरिङ कलेज (केइसी) लाई ३–१ गोलले पराजित गर्यो । ग्लेसियरका करुणराज ढकालले ह्याट्रिक गरे । केइसीका सचेत लामिछानेले १ गोल फर्काए । पाटन ‘बी’ ले अस्कल ‘ए’ लाई ५–० गोलले […]