November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – काभ्या र संस्कृति प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरस्कुल फुटसल प्रतियोगितामा बुधबार सेमिफाइनल पुगेका छन् । काभ्या समूह ‘बी’ को विजेता र संस्कृति सोही समूहको उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । सरस्वतीनगरस्थित आयोजक एपेक्स लाइफ स्कुलमा भएको खेलमा काभ्याले बृहस्पति विद्या सदनलाई ६–३ गोलअन्तरले पराजित ग¥यो । काभ्याका दीपेश बुढाथोकीले […]
November 11, 2016
काठमाडौं रेडबुल फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा ताहाचल फुटसल र ह्वाइट हर्स फुटसलले जित हासिल गरेका छन् । ताहाचल फुटसले हाइवे फुटसललाई ९–२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । समूह बीको शीर्ष स्थानमा उक्लिएको ताहाचललाई जिताउन म्यान अफ द म्याच रामकुमार कुमालले ५ गोल गरे भने राज शाहीले २, अनिल तामाङ र […]
November 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कुमारी फुटबलले रेडबुल फुटसल लिगअन्तर्गत समूह बीको शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ । सामाखुसी फुटसलसँग बिहीबार ५–५ बराबरी खेलेपछि सामाखुसी शीर्षस्थानमा पुग्नबाट बञ्चित भयो । बिहीबारकै अर्को खेलमा होम ग्राउन्डमा ढुकु फुटसल हवले बानेश्वर रिक्रियसन सेन्टरलाई ८–४ ले हरायो । पराजित ग¥यो । ढुकुलाई जिताउन सुरज राउतले ह्याट्रिक गरे भने म्यान […]
November 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत मंगलबारका खेलमा कौसलटारको इम्पेरियल फुटसल र पकनाजोलको कुमारी फुटसल विजयी भएका छन् । कौसलटारस्थित इम्पेरियल फुटसलले होम ग्राउन्डमा आदर्श फुटसललाई ६–५ ले हरायो । इम्पेरियलका लागि कृष्ण अधिकारीले ह्याट्रिक पूरा गरे भने सुमेरु थापाले २ र बालकृष्ण केसीले १ गोल गरे । आदर्श फुटसल नैकापका लागि […]
October 28, 2016
काठमाडौं (हाम्रो खेलकुद) रजनी फुटसलले रेडबुल राष्ट्रिय फुटसल लिग अर्को जित हासिल गर्दा शुक्रबार अर्को समूहमा हरिसिद्धि र ताहाचल फुटसलले बराबरी खेलेका छन् । ललितपुरको हरिसिद्धिले होममा ताहाचल फुटसलसँग ३–३ को बराबरी खेल्यो । हरिसिद्धिका लागि निरज महर्जन, लालबहादुर तामाङ र रैफी महर्जनले १-१ गोल गरे । ताहचलका सुदिप बुढाथोकीले ह्याट्रिक गरे । खेलको म्यान […]
October 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) रेडबुल राष्ट्रिय फुटसल लिगमा बिहीबार बानेश्वर रिक्रियसन फुटसल सेन्टर विजयी भएको छ । अर्को खेलमा कीर्तिपुर र कुमारी फुटसलले बराबरी खेलेका छन् । बानेश्वर रिक्रियसन सेन्टरले होम ग्राउन्डमा अवे टोली इम्पेरियल फुटसललाई ७–४ गोलले हरायो । बानेश्वरका लागि सञ्जय श्रेष्ठले ह्याट्रिक गरे । त्यस्तै दिपु लामाले २ र मानसाजन राजभण्डारी र कफ्र्यु […]
October 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रजनी फुटसलले सफलता प्राप्त गरेको दिन बुधबार रेडबुल फुटसल लिगमा हाइवे र बिजी ब्रदर्श फुटसलले बराबरी खेलेका छन् । हाइवे फुटसलले होम ग्राउन्डमा बीजी ब्रदर्शसंग २–२ गोल खेलेको थियो । हाइवेका लागि विज्ञान कटवाल र रमेश घिसिङले समान १ गोल गरे । बिजीका सुमन गुरुङ र आकाश लामाले १/१ गोल गरे […]
October 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– ह्वाइ हर्ष फुटसलले मंगलबार रेडबुल फुटसल लिग अन्तर्गत समूह एमा सफलता हासिल गर्दा बीमा शंखमुल र हरिसिद्धि फुटसलले बराबरी खेलेका छन् । ढुकु फुटसल महाराजगञ्जको होमा ह्वाइट हर्स ३–२ को जित निकालेको हो । ह्वाइट हर्सका लागि मनोज प्रजापति, नितेश महर्जन र रितेश लामाले गोल गरे । ढुकुका लागि दुवै गोल अविल […]
October 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत सोमबार भएका खेलमा विजय हासिल गर्दै ताहाचल र किकअफ फुटसलले लिगको शीर्ष स्थान कब्जा गर्न सफल भएका छन् । समूह बीमा रहेको ताहाचलले ४ खेल खेल्दै ३ मा जित र एकमा हार बेहोर्दै ९ अंकसहित समूह बीमा शीर्ष स्थान ओगटेको छ । सोमबार भएको खेलमा ताहाचलले सामाखुसी […]
October 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बुधबार भएका खेलमा किकअफ फुटसल र कीर्तिपुर फुटसल घरेलु मैदानमा विजयी भएका छन् । सीतापाइलाको किकअफ फुटसलले राजेश कुँवरको ह्याट्रिकको मद्दतमा बानेश्वर रिक्रियसन सेन्टरललाई ५–० ले हरायो । कप्तान राजेशले खेलको पहिलो मिनेट, छैटौं मिनेट र ३६ औं मिनेटमा गोल गर्दै पूरा गरे । प्रवेश जोशी […]