June 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पेरिविंकल सर्भिसको आयोजनमा भोली शनिबार ढुकु फुटसल हबमा हुने तेस्रो रुस्लान ओपन फुटसल प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । सहभागी टोलीका प्रतिनिधिको उपस्थितिमा आज गरिएको टाइसिट ‘ड्र’मा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको पेरिविंकलका प्रमुख कार्यकारी अधिकृत दीपेश घलेले जानकारी दिए । सहभागी टोलीमध्ये ७ समूहमा ४ टोली छन् […]
May 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो संस्करणको रुस्लान ओपन फुटसल प्रतियोगिता यही शनिबार हुने भएको छ । पेरिविङ्कल सर्भिसको आयोजनामा हुने तेस्रो संस्करणको रुस्लान ओपन फुटसल प्रतियोगिता शनिबार हुने आयोजकले पत्रकार सम्मेलनमार्फ जानकारी गराए । एकदिने फुटसल प्रतियोगितामा २४ देखि ३२ टोलीले सहभागिता जनाउने आयोजक पेरिविंकलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपेश घलेले जानकारी गराए । प्रतियोगिताको सबै […]
March 7, 2017
पोखरा (हाम्रो खेलकुद) – फुटसल खेल विकासका लागि भन्दै सञ्जय लिगलको अध्यक्षतामा कास्की जिल्ला फुटसल संघ गठन गरिएको छ। राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघको गठन पछि कास्की पहिलो शाखाको रुसमा विस्तार गरिएको हो । यो जिल्ला खेलकुद विकास समितीमा कान्छो खेल संघको रुपमा दर्ता भएको छ । यो कास्कीमा विधिवत दर्ता भएको ८९ औं […]
February 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको आयोजना र एसियाली फुटबल महासंघको सहयोगमा सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबारदेखि ‘एएफसी फुटसल कोचिंग सर्टिफिकेट कोर्ष लेभल -१’ सुरु भएको छ। ६ दिने प्रशिक्षण कार्यक्रममा नेपालभरीका १९ प्रशिक्षकलाई इरानका होसेन शाम्सले सैद्धान्तिक र व्यावहारीक ज्ञान दिनेछन्। एएफसी ‘सी’ कोचिङ लाइसेन्स प्राप्त गरेका प्रशिक्षकले मात्र भाग लिन पाउने एन्फाले […]
January 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लिजेन्ड एफसीले प्रथम रुस्लान भाटभटेनी खुला सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि जितेको छ । भाटभटेनी हेल्थ क्लब प्रा.लि. ले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा लिजेन्डले दालभात थकाली चुलोलाई टाइब्रेकरमा ३–२ गोलले हराएको थियो । निर्धारित २० मिनेटको खेल २–२ को बराबरीमा सकिएको थियो । उपाधिसंगै लिजेन्डले १ लाख २५ हजार […]
January 7, 2017
काठमाडौँ । रेडबुल फुटसल लिगको उपाधि संखमुल फुटसलले जितेको छ । बासबारी स्थीत चौर फुटसलमा शनिबार भएको फाइनलमा सामाखुसि फुटसललाई ३–२ गोल अन्तरले हराउदै संखमुलले उपाधि हात पा¥यो । संखमुलको जितमा कप्तान संजोग चाम्लिङ राई,रोनिल महर्जन र शेर बहादुर थापाले एक–एक गोल गरे । सामाखुसिका कप्तान नविन लामा र सौरभ मगरले गोल गरेपनि जितका लागि […]
December 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– शंखमुल र सामाखुसी रेडबुल फुटसल लिगको उपाधिका लागि भिड्ने भएका छन् । ताहचल फुटसलसँग शुक्रबार ७–२ ले पराजित भएपनि पहिलो लेगको फराकिलो जितका कारण शंखमुल फाइनल पुग्न सफल भएको छ । पहिलो खेलमा शंखमुल ९–१ ले विजयी भएको थियो । समग्रमा ११–८ को अग्रताका साथ शंखमुल उपाधि नजिक पुगेको हो । दोस्रो […]
December 20, 2016
काठमाडौं ( हाम्रो खेलकुद)– रेडबुल फुटसल लिगअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा सामाखुसी र शंखमुल फुटसल विजयी भएका छन् । सामाखुसीले किक अफ फुटसललाई ४–२ ले हरायो । त्यस्तै शंखमुलले ताहचल फुटसललाई ९–१ ले पराजित गर्यो । सामाखुसीमा कप्तान नविन लामा र श्याम नेपालीले समान २ गोल गरे । किकअफका कृष्ण मल्ल र राज पौडेलले गोल गरे […]
December 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी रेडबुल फुटसल लिग अन्तर्गत शुक्रबारबाट क्वाटरफाइनल खेल सुरु हुने भएको छ । नेपाली फुटसल इतिहासमै सर्वाधिक पुरस्कार राशिको लिगमा समूह एबाट किकअफ फुटसल, बानेश्वर फुटसल रिक्रियसन सेन्टर, ढुकु फुटसल हव र ह्वाइट हर्स फुटसल अन्तिम आठमा पर्न सफल भएका छन् भने समूह बीमा शंखमूल फुटसल, सामाखुसी फुटसल, कुमारी फुटसल […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित टोलीले शुक्रबार मैत्रीपूर्ण सेभन ए साइड फुटसलमा नेपाल खेलकुद पत्रकार मञ्चलाई ७–६ ले हराएको छ । फुटसल एरिना, बौद्धमा भएको खेलमा क्रिकेट टोलीका लागि नेपाल क्रिकेट संघ (क्यान) का चिफ अपरेसेन्स अफिसर (सिओसो) छुम्बी लामाले ह्याट्रिक गरेका थिए भने पारस, ज्ञानेन्द्र, […]