September 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – किक अफ फुटसल राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपको समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ । च्याम्पियनसिप अन्तर्गत चौर रिक्रिएसन सेन्टरमा मंगलबार भएको खेलमा धन्यन्तरी फुटसललाई ७–२ ले पराजित गर्दै समूह ‘बी’ मा दोस्रो स्थानमा उक्लिएको हो । किक अफको ६ खेलबाट १३ अंक छ भने समान खेलबाट १२ अंक जोडेको […]
September 4, 2017
काठमाडौं(हाम्रो खेलकुद) – सामाखुशी फुटसल र धन्यन्तरी फुटसल राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपको शीर्ष स्थानमा उक्लिएका छन्सा । माखुशी समूह ‘बी’ बाट तथा धन्यन्तरी समूह ‘ए’ बाट शीर्ष स्थानमा उक्लिएका हुन् । च्याम्पियनसिप अन्र्तगत चौर रिक्रिएसन सेन्टरमा सोमबार भएको खेलमा सामाखुशी फुटसलले रजनी फुटसलमाथि ८–७ को जित निकाल्यो । सामाखुशीको ५ खेलबाट १३ […]
September 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) सूर्यकुमार क्षेत्री दोश्रो अन्तर मिडियाकप फुटसल प्रतियोगिताको उपाधी खेलकुद पत्रकार मञ्चले जितेको छ । सोमबार भएको फाइनल खेलमा मञ्चले माउण्टेन टेलीभिजनलाई ५–१ गोलअन्तरले पराजित गरेको हो । खेलकुद पत्रकार मञ्चको जीतका लागि दिल तामाङले २ तथा निशान राई, शुवास हुमगाईं, र दिपेन्द्र पोख्रेलले १÷१ गोल गरे । यस्तै, माउण्टेन टेलिभिजनका लागि सुमन […]
September 4, 2017
ललितपुर (हाम्रो खेलकुद)– द हेरिटेज नेपाल, श्री बंगलामुखी फर्निचर, सिटी ह्यान्डीक्राफ्ट र ताम्रा मेटल वर्कस् दोस्रो ताम्राकार फुटसल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । ताम्राकार समाजको युवा तथा खेलकुद समितिले आयोजना गरेको फुटसल प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो । शनिबार भएको समूह चरणमा समूह ‘ए’बाट हेरिटेज विजेता र ताम्रा मेटल उपविजेताका रुपमा अघिल्लो चरणमा पुगेका […]
September 3, 2017
अर्जुन कार्की बागलुङ – बागलुङमा पहिलो पटक फुटसल प्रतियोगिता हुने भएको छ । बागलुङमा संचालनरत रश आवर फुटसल प्रा.लिको आयोजनामा भदौ २७ गते रश आवर फुटसल कप आयोजना हुन लागेको हो । बागलुङमा संचालनमा आएको फुटसलको प्रचारप्रसार र खेलाडी उत्पादन गर्ने उद्देश्यले धौलागिरी अञ्चल स्तरिय प्रतियोगिता गर्न लागिएको रश आवरका प्रोपाईटर राजु केसीले जानकारी […]
September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) दोस्रो सुर्यकुमार स्मृति मिडिया कप फुटसल च्याम्पियनसिपको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भैसेपाटीस्थित गोलपोष्ट फुटसल एरिनामा आजबाट शुरु भएको दोस्रो संस्करणको च्याम्पियनसिपमा एनएसजेएफले गोल अन्तरमा फोटो पत्रकार समूह (पिजे) लाई पछि पार्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मञ्चले […]
September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपमा ढुकु फुटसल र स्तुपा फुटसलले बराबरी खेलेका छन् । स्तुपा फुटसल बौद्धमा आइतबार भएको खेलमा ढुकुले घरेलु टोली स्तुपालाई ४–४ गोलको बराबरीमा रोक्दै अंक खोसेको हो । स्तुपा फुटसलमै भएको अर्काे खेलमा चौर रिक्रिएसनले रजनी फुटसलमाथि ६–५ को प्रतिस्पर्धात्मक जित निकाल्यो । यस्तै सामाखुशीले […]
September 2, 2017
काठमाडौं (हाम्रो खेेलकुुद) – राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपमा किक अफ फुटसलले लगातार दोस्रो जित दर्ता गरेको छ । बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा शनिबार भएको खेलमा स्तुपा फुटसल बौद्धसँग ४–२ ले जित्दै शंखमुलले प्रतियोगितामा तेसो जित हासिल गरेको छ । यसअघि शंखमुलले रेभ फुटसललाई ५–२ ले तथा रजनी फुटसलमाथि ९–२ को फराकिलो जित निकालेको थियो । […]
September 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मन्डिकाटारको ग्रास रुट फुटसल एकेडेमी (जिएफए) ले अर्को साता तेस्रो अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा यू १० र यू १३ को अलग अलग प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता दुई दिन भदौ २४ र २५ गते जिएफएमै हुनेछ । अहिले विद्यालयको दर्ता चलिरहेको र मंगलबार खेल तालिका सार्वजनिक गरिने […]
September 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– शंखमुल फुटसलले राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिप फराकिलो जित हासिल गरेको छ । स्तुपा फुटसल बौद्धमा शुक्रबार भएको खेलमा लगातार दोस्रो खेल जित्ने क्रममा शंखमुलले रजनी फुटसलमाथि ९–२ ले हराएको थियो । यसअघि शंखमुलले रेभ फुटसललाई ५–२ ले पराजित गरेको थियो । रजनीको भने यो लगातार दोस्रो हार हो […]