June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – समृद्धि कलेजले एसईई फुटसल कपको उपाधि जितेको छ । कुपण्डोल सानेपास्थित नाइटिङ्गेल कलेजको फुटसल मैदानमा शुक्रबार भएको निकै न प्रतिस्पर्धात्मक खेलमा समृद्धिले आयोजक नाइटिङ्गेल कलेजलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । उपाधिसँगै समृद्धिले २० हजार रुपैयाँ पायो । विधागततर्फ […]
June 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नाइटिङ्गेल कलेज एसईई फुटसल कप शुभारम्भ भएको छ । यस प्रतियोगितामा आयोजक नाइटिङगेल कलेज लगायत उपत्यकामा एसईई दिइएर बसेका विद्यार्थीहरुको समुह मिलाएर ८ वटा टीम सहभागि भएको छ । प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १८ वर्ष मुनिका विद्यार्थीहरु खेलिरहेको छ । कुपण्डोल सानेपास्थित नाइटिङ्गेल कलेजको फुटसल मैदानमा प्रतियोगिता नकआउटको […]
June 20, 2019
काठमाडौं(हाम्रो खेलकुद)- दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्ससिप कप अन्तर विद्यलायस्तरीय फुटसल प्रतियोगिता बिहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । बुधबारदेखि नै यु–११ तर्फको विधाका खेलहरु शुरु भएपनि यसको औपचारिक उद्घाटन बिहीबार नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङले गरेका थिए । सामाखुशी फुटसलबाट यु–११ तर्फ आरआइबिएस, राजन मेमोरियल वियजी भएका छन् । यु–१३ मा […]
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लिटिल एन्जेल्स स्कुल र जेम्स स्कुल राजधानीमा बुधबारबाट शुरु भएको दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्ससिप कप फुटसल प्रतियोगिता अन्तरगतको यु–११ तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । च्यासलस्थित नेसनल स्पोर्टस् सेन्टरमा बुधबार भएको क्वाटरफाइनलमा एल एले इपिएसलाई ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । अर्काे क्वाटरफाइनलमा जेम्सले […]
June 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्ससिप कप फुटसल प्रतियोगिता बिहीबारदेखि आयोजना हुने भएको छ । ग्रासरुट फुटसल एकेडेमीले सुर्य नेपाल प्राइभेट लिमिटेडको कन्फेक्सनरी ब्राण्ड टफिचुको प्रायोजनमा हुने प्रतियोगिता जुन २० बाट २३ जुनसम्म विभिन्न पाँच फुटसल भेन्युमा सञ्चालन हुनेछ । तीन विधामा हुने प्रतियोगितामा विभिन्न ८७ स्कुलको सहभागिता रहने आयोजकले जनाएको छ […]
June 15, 2019
काठमाडौं (हाम्रो खेलकुद)- लर्निङ जोन एकेडमीले दोस्रो संस्करणको गोल्डेनगेट अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा करियर बिल्डिङ एकेडमीलाई २–१ ले पराजित गर्दै लर्निङले उपाधि जितेको हो । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा लर्निङका लागि प्रविन लामा र प्रमित मगरले गोल गरे । करियरका आकाश साहले एक गोल फर्काए । उपाधिसँगै लर्निङले […]
June 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको अन्तर विद्यालय फुटसल प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ । आयोजक कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबारबाट सुरु हुने जानकारी गराएको हो । शनिबारसम्म संचालन हुने प्रतियोगितामा ३२ बढी विद्यालयको टिमले सहभागिता जनाउने छन् । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आयोजना हुने प्रतियोगिता नकआउटका […]
May 31, 2019
काठमाडौं (हाम्रो खेलकुद )- लुम्बिनी एकेडेमी कलेजको आयोजनामा प्रथम लुम्बिनी एसइइ फुटसल प्रतियोगिता आजबाट सुरु भएको छ। उद्घाटन खेलमा इरोस एजुकेशनले आयोहक लुम्बिनी स्कुललाई ४-२ ले हरायो । खेल कौशलको बिकास तथा शैक्षिक संस्थाहरुसंगको सम्बन्ध प्रगाढ बनाइ प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताइएको छ । लुम्बिनी एकेडेमी कलेजको प्रिन्सिपल रबिनचन्द्र […]
May 22, 2019
धनगढी (हाम्रो खेलकुद)- एसटिएस टेलिभिजनले धनगढीमा भएको नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फ्ल्याटल्याण्ड फुटसलमा बुधवार भएको फाइनल खेलमा पश्चिम टुडेलाई १४–४ को फराकिलो गोल अनतरले पराजित गर्दै एसटिएसले उपाधि जितेको हो । सटिएसका लागि शंकर बोहराले ७, सागर शाहले ५ र जितेन्द्र रावलले २ गोल गरे । पश्चिम टुडेका लागि […]
May 20, 2019
धनगढी (हाम्रो खेलकुद) – एसटिएस टेलिभिजन र रेडियो धनगढी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार एसटिएस टेलिभिजनले अनुमोदनलाई ११–० को फराकिलो अनतरले पराजित गर्दै समूह विजेता बनेको हो । एसटिएसको फराकिलो जितमा योगेन्द्र नायकले ५, सागर शाहले ४ तथा दिनेश विष्ट र […]