September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले राष्ट्रिय फुटसल टोलीका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरेको छ । फुटसलका मुख्य प्रशिक्षक विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेतले प्रारम्भिक चरणमा रहेका ३७ सदस्यीय टोलीबाट १२ खेलाडी कटौती गरेको हो । ३७ खेलाडीले भदौ ५ गतेबाट बन्द प्रशिक्षण शुरु गरेका थिए […]
August 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)- चौथो संस्करणको एब्सुलेट कर्पाेरेट फुटसल प्रतियोगिताो फाइनल शनिबार हुने भएको छ । आयोजक एब्सुलेट इभेन्ट प्रालिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको क्वाटरफाइनल, सेमिफाइनल र फाइनल आउदो शनिबार हुने उल्लेख गरेको छ । गत शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा विभिन्न १६ कर्पाेरेट हाउसहरुले सहभागिता जनाएका थिए । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी […]
August 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रथम मिराई कादम्बरी कप अन्तर कलेज फुटसल प्रतियोगिताको छात्रातर्फ किङ्स कलेज र छात्रातर्फ कुमारी फुटसल विजयी भएको छ । कादम्बरी मेमोरियल कलेजले आयोजना गरेको प्रतियोगिताको सोमबार छात्रतर्फको फाइनलमा किङ्सले सफ्टारिका कलेजलाई १–० ले हराएको थियो । त्यस्तै छात्रातर्फको फाइनलमा कुमारी फुटसलले चामुन्डा स्पार्टस् क्लबलाई १–० ले हराएको थियो । छात्रातर्फ सुबु खड्का […]
August 20, 2019
सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ अन्तर्गतको फुटसल समितिले यसै साता मात्र विष्णु गुरुङलाई राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । तर यस नियुक्तिबारे असन्तुष्टि व्यक्त गर्दै फुटसल टोलीको छनोट समितिका सदस्य समेत रहेका ९ प्रशिक्षकले गुरुङको नियुक्तिको विरोध गरेका छन् । यसअघि राष्ट्रिय फुटसल टोलीको सहायक प्रशिक्षक रहिसकेका विष्णुलाई मुख्य प्रशिक्षकको […]
August 18, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले आइतबार विष्णुलाई फुटसल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो । यस्तै गौरव बस्नेत सहायक प्रशिक्षक नियुक्त भएका छन् । उनीहरुले ५ भदौबाट शुरु हुने बन्द प्रशिक्षणबाट प्रशिक्षण शुरुवात गर्नेछ । फुटसल कमिटिले […]
August 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलमा म्यारोडोनाको नामले परिचित स्वर्गिय मणि विक्रम शाहको स्मृतिमा इन्टर स्कुल फुटसल रनिङ शिल्ड च्याम्पियनसिप आयोजना हुने भएको छ । नेपाल खेलाडी तथा प्रशिक्षक संघ ३ नम्वर प्रदेश कमिटिले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता भदौ २३ बाट २९ गतेसम्म होम एन्ड अवेको आधारमा आयोजना हुनेछ । सहागी टोलीको […]
August 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले राष्ट्रिय फुटसल टोलीका लागि प्रारम्भिक चरणमा ३० खेलाडीलाई छनोट गरेको छ । भाटभटेनी हेल्थ क्लब चुच्चेपाटीमा ५ दिनसम्म भएको ओपन ट्रायलबाट ३० खेलाडी छनोट गरिएको एन्फाका केन्द्रिय सदस्य तथा फुटसल कमिटिका संयोजक दावा लामाले जानकारी गराए । ट्रायल २७ साउनबाट ३१ साउनसम्म भएको […]
August 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कादम्बरी मेमोरियल कलेजको आयोजनामा प्रथम मिराई कादम्बरी कप अन्तर कलेज फुटसल प्रतियोगिता सोमबारदेखि आयोजना हुने भएको छ । पछिल्लो समय युवापुस्तामा लोकप्रिय हुदैँ गएको फुसल खेललाई मध्यनजर गर्दै कलेजले भदौ २ गतेदेखि महिला र पुरुष दुवै विधामा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा महिला र पुरुष दुवैमा गरी कुल २८ […]
August 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद विज्ञानले टीयू फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा खेलकुद विज्ञानले शिक्षाशास्त्रको केन्द्रिय विभागलाई ९-३ ले पराजित गरेको हो । फाइनल खेलमा खेलकुद विज्ञानका लागि रुकेश श्रेष्ठ, कविराज राई र रविन्द्र शिलाकारले २-२ गोल गरे । सम्राट थापा, विवेक थापा र महेश मल्ल ठकुरीले १-१ गोल गरे । प्रतियोगिताभर उत्कृष्ट […]
August 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोटको पहिलो खेलमा नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग खेल्ने भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बुधबार निकालेको सार्वजनिक ‘ड्र’ अनुसार नेपालले अक्टोवर २३ मा ताजिकिस्तानसँग पहिलो खेल खेल्ने भएको हो । सेन्ट्रल र साउथ जोन अन्तरगत नेपाल रहेको समूह ‘ए’ मा उज्वेकिस्तान र […]