October 25, 2020
रौतहट (हाम्रो खेलुकद)– श्री हिमालीबास फुटसल युवा क्लबले आयोजना गरेको प्रथम गाउँ स्तरीय फुटसल प्रतियोगिताको उपाधि युथ स्टार हिमालीबास युवा क्लब निलोले जितेको छ। रौतहटको फतुवा विजयपुर ( ११ स्थित मैदानमा भएको फाइनलमा हिमालीबास फुटसल युवा क्लब रातोलाईलाई ३–२ ले पराजित गर्दै युथ स्टार हिमालीबास निलोले उपाधि जितेको हो। विजेता टोलीका लागि दिवस श्रेष्ठले २ […]
September 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटसल व्यवसायी संघले विगत ६ महिनादेखि बन्द रहेको फुटसल भोलि (बुधबार) देखि देशभर नियमित सञ्चालन गर्ने घोषणा गरेको छ । फुटसल व्यवसायी संघको मंगलबार बसेको बैठकले कोरोना महामारीको त्रासका कारण देशभर ठप्प रहेका फुटसल कोर्टहरु बुधबारदेखि सञ्चालनमा ल्याउने घोषणा गरेको हो । कोरोनाका कारण निजी क्षेत्रबाट लगानी गरी नागरिकको मानसिक, […]
June 24, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल फुटसल व्यवसायी संघले फुटसल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने मागसहित काठमाडौं जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष राज महर्जनको नेतृत्वमा बुधबार गएको टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाएको हो । कोरोना भाइरस कोभिड १९ का कारण सरकारले चैत ११ गते लकडाउन गरेयता खेलकुद गतिविधि ठप्प […]
June 1, 2020
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक तथा फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जिनेदिन जिदानले कोरोनाबाट प्रभावित भएको फुटसल क्षेत्र बचाउको लागि आवाज उठाएका छन् । जिदानले फ्रान्समा रहेका झन्डै २ सय ५० फुटसल सेन्टरहरुको आवाज बुलन्द पार्न अगाडी सारिएको कदममा आफ्नो पनि साथ रहने बताएका छन् । कोरोनाका कारण लामो समयदेखि बन्द गरिएको फुटसल अब खोल्नुपर्ने, […]
March 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) अधिकांश खेलकुद गतिवधि रोकिएको छ । नेपालमा पनि सबै खाले खेल स्थगित भएको छ । कोराना सम्भावित खतरालाई मध्यनजर गर्दै फुटसलका गतिविधि पनि स्थगित भएको छ । नेपाल फुटसल संघले बिहीबार सरकारको निर्णयलाई आत्मसात गर्दै शुक्रबारदेखि फुटसलका सम्पुर्ण गतिविधि अर्को सुचना जारी नभएसम्मको लागि […]
March 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – रेडन कलेजले प्रथम गाइडेन्स अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ । गाइडेन्स एजुकेसन एन्ड भिसा सर्भिसद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रेडनले एमआरएम कलेजलाई ३–१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । रेडनका राजु रिमालले २ तथा रजिन पाण्डेले १ गोल गरे । एमआरएमका उपेन्द्र राईले १ गोल फर्काए । उपाधिसंगै रेडनले […]
February 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसलले तेस्रो संस्करणको महिला प्रिमियर लिग (एमपिएल) फुटसलको उपाधि जितेको छ । ६ साता चलेको लिगबाट १९ अंक जोड्दै ढुकु महला प्रिमियर लिगको च्याम्पियन बन्न सफल भएको हो । ढुकुले ७ खेलबाट १९ अंक जोड्यो । समान १९ अंक नै रहेपनि कुमारी फुटसल दोस्रो स्थानमा रह्यो । १७ अंकसहित फुटसल […]
February 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसलले प्रथम आइविएस खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । महाराजगन्जस्थित भाटभटेनीमा रहेको स्काइ गोल्स फुटसलमा शनिबार राति भएको खेलमा ढुकुले आइविएस ‘ए’ लाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै ढुकुले १ लाख ५० हजार रुपैया हात पार्यो । दोस्रो भएको आइविएसले ७५ हजार रुपैयामा चित्त बुझायो […]
February 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया फुटसल कपमा महिलातर्फ क्याप टिम र पुरुषतर्फ प्रोजेक्ट डीलाइट च्याम्पियन बनेका छन् । धन्यन्तरीस्थित फुटसल कोर्टमा शनिबार भएको एकदिने प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको थियो । महिलातर्फ फाइनलमा क्यापले टिम डीएनएलाई १-० ले पराजित गर्दै उपाधि जित्यो । विजेता टोलीकी स्मृति खत्री उत्कृष्ट खेलाडी बन्दा […]
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद)- कुमारी फुटसलले तेस्रो महिला प्रिमियर फुटसल लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा ढुकु फुटसलले तेस्रो राउन्डमा फराकिलो जित दर्ता गरेको छ । मण्डिखाटारस्थित ग्रासरुट रिक्रिएसन सेन्टर भएको तेस्रो संस्करणको महिला प्रिमियर लिग फुटसल अन्तरगत दोस्रो साताको खेलमा कुमारी फुटसलले बार्सा नेपाललाई ३–२ ले पराजित गरेको हो । कुमारी फुटसल लिगमा अपराजित एक्लो टोली […]