April 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ । छनोटको अन्तिम खेलमा अफगानिस्तानसँग ८–१ को फराकिलो गोल अन्तरले पराजित भएसँगै नेपाल छनोटमा जित र अंकविहीन बनेको हो । नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले तथा दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो ।किर्गिस्तानको विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स […]
April 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार भएको फाइनलमा पत्रकार महासंघको ललितपुर शाखालाई ५–२ ले पराजित गर्दै न्युज २४ ले उपाधि जितेको हो । मंगलबार नै सेमिफाइनलमा न्युज २४ ले पत्रकार महासंघको कास्की शाखालाई ७–२ ले तथा पत्रकार महासंघको ललितपुर […]
April 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसका अवसरमा आयोजित प्रथम एफएनजे मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । ललितपुरको च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा सोमबार भएको खेलबाट न्युज २४ टेलिभिजन, शिलापत्र, पत्रकार महासंघ कास्की शाखा र पत्रकार महासंघ ललितपुर शाखाले अन्तिम चारमा स्थान पक्का पक्का गरेका हुन् । पहिलो क्वाटरफाइनलमा […]
April 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो । किर्गिस्तानको विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कप्लेक्समा सोमबार भएको खेलमा पहिलो हाफमा अग्रता लिदै ताजिकिस्तानलाई बराबरीमा रोकेपनि नेपालले दोस्रो हाफमा रोक्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो । खेलको […]
April 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पत्रकार महासंघ (एफएनजे) को आयोजनाका सोमबादेखि शुरु हुने प्रथम एफएनएजे मिडिया कप फुटसल खेल्ने नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टोलीलाई आरजे स्पोर्ट्सले जर्सी प्रायोजन गरेको छ । खेल पोशाक उत्पादक कम्पनी आरजे स्पोर्ट्सले आइतबार एनएसजेएफलाई जर्सी हस्तान्तर गरेको छ । आरजे स्पोर्ट्सका प्रवन्ध निर्देशक रमेश रुपाखेतीले मञ्चका कोषाध्यक्ष अन्जन […]
April 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । पहिलो खेलमा नेपाल बलियो उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको हो । किर्गिस्तानको विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कप्लेक्समा आइतबार भएको खेलमा उज्वेकिस्तानका रोपिभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक गोल गरे । नेपालका मणि […]
April 7, 2022
विस्केक (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टोलीले मैत्रीपूर्ण खेलमा कीर्गिस क्लब डोर्डाेइ डाइनामोसँग हार बेहोरेको छ । नेपालले सुरुवाती अग्रता जोगाउन नसक्दा ३–१ को हार बेहोरेको हो । खेलको छैटौं मिनेटमा विजय श्रेष्ठको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डोर्डोइका अरापोभ कुबातले बराबरी गोल फर्काए । दोस्रो […]
April 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप क्वालिफायर फुटसलका लागि नेपाली टोली किर्गिस्तान प्रस्थान गरेको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बिदाई गरेको छ । नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली, महासचिव इन्द्रमान तुलाधर, फुटसल कमिटिका संयोजक रत्न कुमार श्रेष्ठ, सदस्य मधुसुदन उपाध्यय, फुटसलका प्रमुख विनोद […]
April 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रभातफेरि युथ क्लब (पिवाइसी) ले प्रथम ओएसआर डिजिटल ओपन फुटसलको उपाधि जितेको छ । घोडेजात्राको उपलक्ष्यमा आयोजना भएको फुटसल प्रतियोगितामा शनिबार साँझ ध्रुबतारा फुटबल क्लबलाई ६–२ ले हराउँदै पिवाइसीले उपाधि जितेको हो । पिवाईसीले उपाधिसहित ५५ हजार ५ सय ५५ रुपैयाँ र ध्रुबताराले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरे […]
April 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – द इन्साइट भिजन कलेजले मिड भ्याली कप अन्तर कलेज फुटसल प्रतियोगिता उपाधि जितेको थियो । पिसप्वाइन्ट बोडिङ स्कुललाई शनिबार टाइब्रेकरमा ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरीपछि द इन्साइट भिजनले बाजी मारेको थियो । त्यसअघि सेमिफाइनलमा द इन्साइट भिजनले जेएमसीलाई र पिसप्वाइन्टले हिमालयन ह्वाइट हाउसलाई हराएको […]