default_image

महिला साफ च्याम्पियनसिप

January 3, 2017

नेपाली महिला फुटबल टोली भोली स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिप फुटबलमा भाग लिन भारतको सिलगुढी पुगेको नेपाली महिला टोली बुधबार स्वदेश फर्कने भएको छ । सिलगुढीबाट झापा हुँदै विराटनगरबाट हवाईमार्ग हुँदै बुधबारसाँझ टोली त्रिभुवन विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली टोली यसपटक सेमिफाइनलबाटै बाहिरिएर स्वदेश फर्कन लागेको हो । आयोजक […]

January 2, 2017

साफ च्याम्पियनसिपमा नेपालविरुद्ध भारतको अग्रता

दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपालविरुद्ध महिला साफ च्याम्पियनसिपको पहिलो हाफ भारतले १–० को अग्रता लिएको छ । पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा कमलादेवीले नेपालविरुद्ध गोल गरेकी थिइन् । रक्षक मनीष पानाले मैदानको मध्यभागमा निकालेको पासलाई अघि बढाउँदै कमलाले पेनाल्टी बक्सको दायाँ पट्टिबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । नेपाल र भारतले […]

January 2, 2017

महिला साफ २०१६: नेपालविरुद्ध भारत : प्रत्यक्ष अपडेट

नेपाल १ -३ भारत नेपाली समय: २:१५ सिलगुढी, भारत दिपेश तिमल्सिना सिलगुढी – खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस गर्दै गर्नुहोला ।  सुरुआती ११ नेपाल : एन्जिला तुम्वापो सुब्बा (गोलकिपर), गिता राना, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, मनमाया लिम्बु, अनिता बस्नेत, रेणुका नगरकोटी (कप्तान), दिपा राई, मन्जली कुमारी योन्जन, […]

January 2, 2017

इतिहास रच्ने पालो महिला टोलीको

दिपेश तिमल्सिना सिलगुढी (भारत)– झन्डै डेढ बर्षमा नेपाली फुटबलले एक पछि अर्को सफलताको सिढी चढ्दै आएको छ । त्यसमा मुख्यतः पुरुष टोलीले सफलता दिलाएको छ । यद्दपी, महिला टोलीको प्रदर्शन पनि कमजोर भएन थिएन । मात्रै महिला टोली च्याम्पियन बनेर फर्कन सकेको छैन, जसरी चारवटा प्रतियोगितामा नेपाली पुरुष टोली विजेता बन्न सफल भएको छ । […]

January 1, 2017

भारतलाई फाइनलमा भेट्छौं भन्ने सोचेका थियौं – कप्तान रेणुका

दिपेश तिमल्सिना सिलगुढी (भारत)– धेरैलाई लागेको थियो, भारतको सिलगुढीमा जारी महिला साफ च्याम्पियनसिपमा फाइनलमा नेपालको भेट फेरी पनि भारतसँग हुनेछ । अघिल्ला तीन संस्करणका आधारमा अनुमान गलत पनि थिएन । तर, यसपटक दृश्य फरक भएको छ, उपाधिको सबै भन्दा बलियो दाबेदार भारतसँग नेपालले फाइनलअघि सेमिफाइनलमा भेट्नु परेको छ । साफ च्याम्पियनसिपको इतिहासमै भारत समूह चरणको […]

kumar thapa

December 31, 2016

भारतसँगको खेल फाइनल सरह – प्रशिक्षक थापा

महिला साफ च्याम्पियनसिप फुटबल  दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाली महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले भारतसँगको सेमिफाइनल टोलीका लागि फाइनल सरह हुने बताएका छन् । अघिल्ला तीनैं संस्करणमा फाइनलमा मात्र भेटेको भारतसँग नेपालले यसपटक एक कदम अगाडि नै सामना गर्नुपर्ने भएको छ । ‘हाम्रो लागि भारतसँगको खेल अत्यन्तै महत्वपूर्ण छ’ बंगलादेश र भारतको खेल हेरेपछि थापाले […]

team-training

December 31, 2016

तस्बिरमा नेपालको तयारी

सिलगुढी (हाम्रो खेलकुद) – भारतको सिलगुढीमा जारी महिला साफ च्याम्पियनसिपमा नेपालले सोमबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले सेमिफाइनलमा भारत र बंगलादेशमध्ये एकसँग खेल्नेछ । भारत र बंगलादेशबीच हुने खेलको नतिजापछि नेपालको प्रतिद्वद्वको तय हुनेछ । नेपाली टोलीले शनिबार अभ्यासमा गरेको थियो । तस्बिरमा नेपालको तयारी – तस्बिर – एन्फा  

December 30, 2016

सफलताको सिढी चढ्दै सावित्रा

सिलगुढी (भारत)– खेल जीवनले कतिबेला नयाँ मोड लिन्छ त्यो स्वयम खेलाडीलाई नै थाहा हुँदैन । एउटै प्रतियोगिताको प्रदर्शनले पनि खेलाडीको जिवनमा ठूलो परिवर्चन ल्याउन सक्दछ । रातारात चर्चाको शिखरमा पुर्याइदिन सक्छ । गत बर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप नेपालले जित्दा सेनाका नवयुग श्रेष्ठ स्टारका रुपमा उदाय । अहिले उनी नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका […]

December 30, 2016

साफ च्याम्पियनसिपमा नेपालसँगै माल्दिभ्स सेमिफाइनलमा

समूह ‘बी’ बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन् दिपेश तिमल्सिना सिलगुढी (भारत)– महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल रहेको समूह ‘ए’ बाट माल्दिभ्स उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतको सिलगुढीमा जारी च्याम्पिनसिपमा भुटानलाई ३–१ ले हराउँदै माल्दिभ्सले अन्तिम चारको यात्रा तय गरेको हो । माल्दिभ्सको जितमा फाधुवा जाहिरले २ र आमिनाथ समिलाले […]

December 30, 2016

नेपाल १-० श्रीलंका फोटो फिचर

दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाल समूह एको विजेताका रुपमा भारतको सिलगुढीमा जारी महिला साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा पुगेको छ । कञ्चनजंगा मैदानमा शुक्रबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएको नेपाल समूह चरणबा सबै तीन खेल्दै अन्तिम चा चारमा पुगेको हो । खेल सकिन दुई मिनेट बाँकी रहँदा सपना मल्लको कर्नर श्रीलंकाका रक्षकले रोक्न खोज्दा […]

Success

Thank you for your time.