default_image

फुटबल

June 2, 2021

‘ताइपेइविरुद्ध जितका लागि खेल्नेछौं’ – प्रशिक्षक अलमुताइरी

एजेन्सी – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपालले बिहीबार कुवेतमा हुने खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । खेल नेपाली समयानुसार रातको ९:४५ बजे हुनेछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ताइपेइविरुद्ध खेल कठिन हुने अपेक्षा गरेका छन् । बुधबार खेलको पूर्व सन्ध्यामा बोल्दै अलमुताइरीले मौसमका कारण पनि खेल दुवै टोलीलाई कठिन हुने […]

June 2, 2021

युरो कप गुमाउने स्टार खेलाडीहरु

एजेन्सी – सिनियर टोलीमा खेल्ने जो कोही खेलाडीको सपना हुन्छ । अझ ठुला ठुला प्रतियोगिता कुनै पनि खेलाडीले गुमाउन चाहदैनन् । युरोपेली फुटबलकै सर्वोच्च प्रतियोगिता युरो कप सुरु हुन १० दिन बाँकी छ । सबै टोली आफ्नो अन्तिम तयारीमा जुटिसकेका छन् । केही खेलाडीले लामो समयको प्रतिक्षापछि टोलीमा स्थान बनाउन सफल हुदा केही स्टार खेलाडीहरु […]

June 2, 2021

छनोटका विपक्षीविरुद्ध यस्तो छ नेपालको इतिहास

काठमाठौं (हाम्रो खेलकुद)– कोरोना महामारीका कारण पटक पटक स्थगित नेपालसम्मिलित विश्व कप छनोटको समूह चरण अन्ततः बिहीबार सुरु हुँदैछन् । कुल ८ मध्ये ५ खेल खेलिसकेको नेपालले अन्तिम ३ खेलको सुरुवात बिहीबार गर्दैछ । न्यूट्रल भेन्यूका रुपमा कुवेतमा हुने छनोटमा चाइनिज ताइपेसँग खेल्दै यसपटकको यात्रा सुरु गर्दैछ । गत साता इराकसँग एउटा मैत्रीपूर्ण खेल खेल्दै […]

June 2, 2021

भाज्केज रियलमै रहने

एजेन्सी – स्पेनिस मिडफिल्डर तथा राइट ब्याक लुकास भाज्केज रियल म्याड्रिडमै रहने भएको छन् । सम्झौता अवधि सकिनै लाग्दा रियल र भाज्केजबीच ३ वर्षको सम्झौता नविकरण भएको छ । यससँगै उनी २०२४ सम्म रियलमै रहने भएको छ । भाज्केजको सम्झौता यही जुनको अन्त्यसँगै सकिने थियो । तर रियल र भाज्केजबीच सम्झौता नविकरण भएको हो । […]

June 2, 2021

युवा फरवार्ड जियाकोमो इटालीको टोलीमा

एजेन्सी – युवा फरवार्ड जियाकोमो रास्पाडोरीलाई समेट्दै आसन्न युरोकप २०२० का लागि इटालीको अन्तिम टोली घोषणा भएको छ । युरोकपमा लागि जुन १ सम्म सहभागी टोलीले २६ सदस्यीय अन्तिम टोली घोषणा गरिसक्नुपर्ने प्रावधान अनुसार मुख्य प्रशिक्षक रोवर्टो मान्सिनीले मंगलबार राति टोली घोषणा गरेका हुन् । जसमा उनले ससुलोका २१ वर्षीय जियाकोमो रास्पाडोरीलाई आश्चर्यजनक रुपमा समावेश […]

June 2, 2021

मैत्रीपुर्ण खेलमा क्रोएसिया र पोल्यान्ड रोकियो

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा क्रोएसिया र पोल्यान्ड बराबरीमा रोकिएका छन् । क्रोएसियाले अर्मेनियासँग १–१ गोलको बराबरी खेलेको हो । क्रोएयियामा मंगलबार राति भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीको नतिजा निकालेको हो । क्रोएसियाका इभान पेरिसिसले खेलको २४औं मिनेटमा गोल गर्दा अर्मेनियाका वेमार अंगुलोले ७२औं मिनेटमा बराबरी गोल फर्काएका थिए […]

June 2, 2021

एन्सेलोटी रियल म्याड्रिडको मुख्य प्रशिक्षक

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन कार्लाे एन्सेलोटीलाई आफ्नो क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जिनेदिन जिदानले प्रशिक्षकबाट राजीनामा दिएपछि रिक्त रहेको रियलको मुख्य प्रशिक्षकको पदको लागि थुप्रै प्रशिक्षकको नाम चर्चामा रहेपनि रियलले आफ्नो पुर्व प्रशिक्षक तथा इंग्लिस क्लब एभर्टनका एन्सेलोटीलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । रियल र एन्सेलोटीबीच ३ वर्षको […]

June 1, 2021

युरोका लागि इंग्ल्यान्डको अन्तिम टोली घोषणा

एजेन्सी – इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले अर्को साता सुरु हुने युरोपेली च्याम्पियनसिपका लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् । गत साता घोषणा गरिएको ३३ सदस्यीय प्रारम्भिक टोलीबाट ७ खेलाडी बाहिर राख्दै साउथगेटले टोली घोषणा गरेका हुन् । म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मेसन ग्रिनवुडले चोटका कारण टोलीबाट स्वयं नाम फिर्ता लिएका छन् । त्यस्तै […]

June 1, 2021

रामोसको भविष्य अझै अनिश्चित

एजेन्सी – सर्जियो रामोसको रियल म्याड्रिडसँगको सम्झौता सकिन अब एक महिना मात्र बाँकी छ । तर सम्झौता नविकरणका लागि अहिलेसम्म सहमति भएको छैन । सन् २००५ मा सेभिल्लाबाट रियल पुगेका रामोस पछिल्लो एक दशकमा युरोपकै उत्कृष्ट सेन्टर ब्याकमध्ये एक बन्न सफल भएका छन् । रामोस वा क्लब दुवै पक्षले सम्झौताका लागि नयाँ कुनै प्रस्ताव राखेका […]

June 1, 2021

विश्वकप छनोटको प्रत्यक्ष प्रसारण कान्तिपुरमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले कुवेतमा खेल्ने विश्व कप २०२२ र एसिया कप २०२३ को छनोटका सबै तीन खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । प्रत्यक्ष प्रसारणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कान्तिपुर टेलिभिजनबीच मंगलबार सम्झौता भएको । एन्फाका महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजनका मार्केटिङ हेड गौरी दाहालले सम्झौता पत्रमा […]

Success

Thank you for your time.