June 6, 2021
एजेन्सी– आफ्नै दाजुको स्मरणमा आयोजित फुटबल खेलमा २९ वर्षे फुटबल खेलाडी ग्युसेपी पेरिनोको मृत्यु भएको छ । इटालीको नाप्लेसको नजिक पोगिओमारियोमा भएको खेलका दौरान हृदयघातबाट पेरिनोको मृत्यु भएको हो । खेल पिरिनोको दाजुको स्मृतिमा आयोजना भएको थियो । उनको मोटरसाइकल दुर्घटनाका क्रममा सन् २०१८ को जुनमा मृत्यु भएको थियो । पेरिनोको पूर्व क्लब पार्माले उनको […]
June 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपालले सोमबार जोर्डनको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा दुवै टोलीका प्रशिक्षकले खेलबारे आफ्नो धारणा राखेका थिए । जोर्डनका प्रशिक्षक भिटाल बोर्केलमान्सले नेपाली टोलीको पछिल्लो प्रदर्शनको तारिफ गर्दै खेललाई सहज रुपमा नलिने बताएका छन् । ‘हामीले नेपालविरुद्ध खेलका लागि राम्रो तयारी गरेका […]
June 6, 2021
त्तएजेन्सी – इडन हाजार्डको रियल म्याड्रिडमा भविष्यका के हुने भन्ने रहस्यमा छ । तर टोलीका गोलकिपर थियाबाउट कोर्टुवाले भने हाजार्ड आउने सिजन हाजार्ड रियलमै रहने बताएका छन् । केहि सञ्चारमाध्यमले रियलले हाजार्डलाई विक्री गर्न सक्ने उल्लेख गरिरहेका उनका बेल्जियम राष्ट्रिय टोली तथा रियलका सहकर्मी कोर्टुवाले उनी रियलमै रहनेमा आफूलाई कुनै शंका नरहेको बताएका छन् । […]
June 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकेडेमीका लागि छनोट गरेको यू १३ का ४२ युवा खेलाडीलाई तीन विभागीय टोलीको एकेडेमीलाई हस्तान्तरण गरेको छ । एन्फाले आइतबार लक्की ‘ड्र’ मार्फत खेलाडी तीन विभागीय टोलीको विद्यालय तथा एकेडेमीलाई बाँडफाँड गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा तीन विभागियका प्रनिनिधिको उपस्थितिमा खेलाडीको ड्र भएको […]
June 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन नेपालभन्दा बलियो टोली भएपनि जितको लक्ष्यसाथ नै उत्रने बताएका छन् । ‘कतिपय संचारमाध्यममा जोर्डन निकै बलियो रहेको र नेपालको कुनै सम्भावना नरहेको भन्ने देखेको छु । तर फुटबलमा त्यसो हुँदैन । हामीले उत्तर म्यासेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं,’ उनले भने, ‘जोर्डन बलियो […]
June 6, 2021
एजेन्सी – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पल पोग्बाले आफ्ना राष्ट्रिय टोलीका सहकर्मी एनगोलो कान्टेले विश्व फुटबलको सर्वोच्च व्यक्तिगत अवार्ड ब्यालोन डी’ओर जित्ने दावी गरेका छन् । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बाले लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको तुलनामा कान्टेले सफल सिजन बिताएको भन्दै मिडफिल्डरले ब्यालोन डी’ओर जित्ने दावी गरेका हुन् । ३० वर्षीय कान्टेले उच्च प्रदर्शन […]
June 6, 2021
एजेन्सी – पोर्चुगलले सन् २०१६ मा युरोपेली च्याम्पियनसिपको उपाधि जित्दा टोलीमा मात्र ४ जना फरवार्ड थिए । भाग्यवश त्यसमध्य एक थिए कप्तान क्रिस्टियानो रोनाल्डो । रोनाल्डोले उक्त प्रतियोगितामा अपेक्षा अनुसार प्रदर्शन त गर्न सकेनन् । तर टोलीलाई उपाधिसम्म पुर्याउन उनले ३ गोल गरे अन्य खेलाडीले तीन असिस्ट दिए । टोलीका अन्य खेलाडी रोनाल्डोको स्तरका खेलाडी […]
June 6, 2021
एजेन्सी – युरोकप अघिको तयारी खेलमा स्वीडेनले सहज जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा स्वीडेनले अर्मेनियामाथि ३–१ को सहज जित हात पारेको हो । फ्रेन्ड्स एरिना सोल्नामा घरेलु टोलीको सहज जितमा इमिल फोर्सवर्ग, मार्कुस डानिल्सन र मार्कुस वर्गले गोल गरे । पाहुना टोलीका भाहन विचाकच्यानले एक गोल फर्काए । खेलको […]
June 5, 2021
एजेन्सी – ब्राजिलियन भेट्रान डिफेन्डर थियागो सिल्भाले च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीसँग सम्झौता नविकरण गरेका छन् । सिल्भाले चेल्सीसँग थप १ वर्षको सम्झौता नविकरण गरेका हुन् । सिल्भाले लन्डन क्लबमा डेब्यु सिजनमै च्याम्पियन्स लिगको ट्रफी जित्न सफल भएका थिए । उनी गत सिजन फ्रान्सेली क्लब पीएसजीबाट चेल्सी आएका थिए । चेल्सीले सिल्भासँग सम्झौता नविकरण […]
June 5, 2021
एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले शुक्रबार म्याड्रिड फर्कदा सुखद स्वागत भने पाउन सकेनन् । रियल म्याड्रिडका पूर्व फरवार्ड पोर्चुगिज टोलीका साथ स्पेनविरुद्धको युरोपियन च्याम्पियनसिप अघिको मैत्रीपूर्ण खेलका लागि म्याड्रिड पुगेका थिए । एट्लेटिको म्याड्रिडको मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेल हेर्न उपस्थित दर्शकले उनीलाई खासै सद्भाव देखाएनन् । खेलअघिको वामअर्पको समयमा रोनाल्डोले जति पटक बल […]