June 1, 2024
एजेन्सी – तनावपूर्ण बनेको खेलमा अल नासरलाई पराजित गर्दै साउदी प्राे लिग च्याम्पियन अल हिलाल किङ्स कपको च्याम्पियन बनेको छ । ९ खेलाडीमा समेटिएको अल हिलालले १० खेलाडीमा समेटिएको अल नासरलाई सडन डेथमा ५–४ ले पराजित गर्दै किङ्स कपको च्याम्पियन बन्न सफल भएको हो । निर्धारित समयमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा थप गोल […]
May 29, 2024
एजेन्सी – बर्नलीका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनी जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन् । बेल्जियन प्रशिक्षक कोम्पनी बायर्नमा २०२७ सम्मका लागि अनुबन्ध भएका हुन् । २०२२/२३ को सिजनमा बर्नली पुगेका कोम्पनीले टोलीलाई इंग्लिस दोस्रो डिभिजन च्याम्पियनसिपको उपाधि दिलाउँदै प्रिमियर लिगमा बढवा गराएका थिए । तर प्रिमियर लिगमा पुगेको पहिलो सिजनमा नै टोली मात्र ५ […]
May 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- लेबनानमा आयोजना हुने फोर नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ। त्यसका लागि अखिल नेपाल फुटबल संघ ( एन्फा) ले खेलाडीलाई प्रशिक्षणमा डाकेको छ। टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको एन्फाले जनाएको छ। लेबनानमा जेठ २४ देखि असार २ गतेसम्म फोर नेसन्स कप […]
May 29, 2024
एजेन्सी – हान्सी फ्लिक बार्सिलोनाको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । बायर्न म्युनिख र जर्मनीका पूर्व प्रशिक्षक फ्लिकले बार्सिलोनासँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । फ्लिकले गत हप्ता क्लबले बर्खास्त गरेको जाभीको स्थान लिएका छन् । फ्लिकले २०२० मा बायर्न म्युनिखसँग बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगको उपाधि सहितको ट्रेबल जितेका थिए । […]
May 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फिफा विश्वकप छनोटको दशरथ रंगशाला नहुने पक्का भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन जनाउँदै न्यूट्रल भेन्यु तय गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको थियो। त्यसैले अब नेपालले विश्व कप छनोटका अन्तिम दुवै साउदी अरबमा […]
May 28, 2024
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका निवर्तमान प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो उत्तराधिकारीको भूमिकामा आउने नयाँ प्रशिक्षक ‘पीडित’ हुने बताएका छन् । बार्सिलोनाकै पुर्व मिडफिल्डर जाभीलाई सिजनको आफ्नो अन्तिम खेल अगावै क्लबले अर्को सिजन नराख्ने घोषणा गरेको थियो । जुन खेलमा बार्सिलोनाले सेभियालाई २–१ ले पराजित गरेको थियो । उनको स्थानमा जर्मनी र बायर्न म्युनिखका पूर्व प्रशिक्षक […]
May 28, 2024
एजेन्सी – बार्सिलोनाका युवा प्रतिभा १६ वर्षीय लमिन यमल र १७ वर्षीय पाउ क्युबार्सीलाई समेट्दै स्पेनले युराे कप २०२४ काे लागि प्रारम्भिक टाेली घाेषणा गरेकाे छ । मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले २९ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा एस्टन भिल्लाका डिफेन्डर पाउ टोरेस, टोटनहमका पेड्रो पोरो र ३८ क्याप खेलेका पेरिस सेन्ट जर्मेनका फरवार्ड […]
May 28, 2024
एजेन्सी – अल नासरका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको एक सिजनमा ३५ गोल गरेर सर्वाधिक गोल गर्ने कीर्तिमान तोडेका छन् । सोमबार राति अल इत्तिहादलाई ४–२ ले पराजित गरेको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले पुरानो कीर्तिमान तोड्दै यो सिजनको साउदी प्रो लिगको सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले यो सिजन लिगमा ३१ […]
May 28, 2024
एजेन्सी – अपराजित रहँदै अल हिलाल यस सिजन २०२३-२०२४ को साउदी प्रो लिग च्याम्पियन बनेको छ । चार खेल बाँकी रहँदै च्याम्पियन बनिसकेको अल हिलालले लिगको अन्तिम खेलमा अल वेदालाई २–१ ले पराजित गर्दै लिगमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो । खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको अल हिलालले यो सिजन प्रो लिगको ३४ खेलमा […]
May 27, 2024
सन्जोग चाम्लिङ राई पहेँलो रंगको पृष्ठभूमिगाढा निलो अक्षर । मैदानमासबैभन्दा पहिले छिर्छएउटा चारकुने झण्डालेखिएको हुन्छ –“माई गेम इज फेयर प्ले” । मैदानको वारी छन्“भिटामिन डी” को रापमारापिएका दर्शकहरु ,पारी देखिन्छछहारीमा सुकला गरी रहेको एन्फाखेल्दै छन् मैदानमाभोको पेट र काँचका सपनाहरु । अचम्मको पोको हो एन्फाफुटबल नबोल्नुउसको गला होफुटबल नखेल्नुउसको कला हो । बहुमतको बिसौलीमाउ मात्तिन्छचौरास्ताको […]