June 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले अगस्टमा हुने एएफसी महिला च्याम्पियन्स लिगमा सहभागिता जनाउने भएको छ । राष्ट्रिय महिला लिग २०२२ च्याम्पियन्स एपिएफले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि नेपालको प्रतिनिधित्व गर्न लागेको हो । एएफसी महिला च्याम्पियन्स लिगमा एपिएफसहित २२ टोलीले खेल्ने एसियन फुटबल महासंघ (एएफसी) ले जनाएको छ । एएफसीका […]
June 14, 2024
एजेन्सी – युइएफए युरो २०२४ आजदेखि जर्मनीमा सुरु हुँदैछ । आयोजक र तीन पटकको च्याम्पियन जर्मनीले शुक्रबार म्युनिखमा हुने उद्घाटन खेलमा स्कटल्याण्डको सामना गर्दैछ । म्युनिख फुटबल एरिनामा समूह ए अन्तर्गतको सो खेल शनिबार नेपाली समय अनुसार दिउँसो १२:४५ बजे सुरु हुनेछ । २४ शीर्ष युरोपियन टोलीहरू छ समूहमा विभाजित रहेका छन् । फाइनल जुलाई […]
June 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एएफसी यू–२० एसियन कप २०२५ छनोटको समूह ‘बी’ मा परेको छ । एएफसीको मुख्यालय क्वालालम्पुरमा बुधबार भएको ड्र समारोहमा नेपाल समूह बी मा परेको हो । नेपालको समूहमा उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् । नेपालको समूहका खेलहरू सेप्टेम्बरमा चाइनिज ताइपेईमा हुनेछन् । नेपाली टोलीले छनोट खेल्न अघि […]
June 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु-१७ एसियन कप छनोटमा नेपाल एसियाली महारथी जापान र कतारसँगै एकै समूहमा परेको छ । बिहीबार भएको ड्र पछि नेपाल छनोटको समुह एफ मा परेको हो । समूहमा नेपालसँगै जापान र कतार बाहेक मंगोलिया रहेको छ । यस समुहका सबै खेल कतारले आयोजना गर्नेछ । छनोटका खेल आउँदो अक्टोबर महिनामा […]
June 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आउँदो अगस्ट १६ देखि २८ सम्म हुने साफ यु-२० पुरुष च्याम्पियनसिपको उद्दघाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधवार सार्वजनिक गरेको तालिकामा नेपालले उद्दघाटन खेलमा श्रीलंका विरुद्ध खेल्ने भएको हो । समूह ए मा रहेको नेपालले दोस्रो खेल पाकिस्तान विरुद्ध अगस्ट १९ मा […]
June 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बागमती युथ क्लबले सहिद स्मारक सि डिभिजन लिग उपाधि जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अन्तिम खेलमा पुल्चोक स्पोर्ट्स क्लब विरुद्ध गोलरहित बराबरी सँगै बागमतीको उपाधि पक्का भएको हो । लिगको अन्तिम दिनमा बागमती र आरसी ३२ फुटबल एकेडेमी उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका थिए । तर आरसी ३२ ले उपाधि […]
June 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगको उपाधि जित्ने टोलीको टुंगो आज लाग्दै छ । लिग सिजनको अन्तिम दिन आज बागमती युथ क्लब र आरसी ३२ फुटबल एकेडेमी मध्य एक टोलीले उपाधि जित्ने पक्का हुने छ । आज दिनको ३ बजे दुवै उपाधि दावेदार टोली मैदान उत्रिने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बागमतीले […]
June 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा मंगलबार नेपालले यमनसँग बराबरी खेलेको छ । अघिल्ला ५ खेलमा जित र गोलविहिन नेपालले साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो । […]
June 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले पहिलो गोल गरेको छ । अघिल्लो ५ खेलमा गोल र जित विहिन नेपालले साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा जारी खेलमा गोल गर्न सफल भएको हो । नेपालले खेलको २३औं मिनेटमा गोल गरेको हो । एक गोलले […]
June 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ अन्तर्गतको छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमन विरुद्ध एक परिवर्तन गरेको छ । नेपाली समय अनुसार ११:४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुने खेलमा नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले युएई विरुद्ध हार बेहोरेको टोलीबाट सुरुवाती ११ मा एक परिवर्तन […]