default_image

फुटबल

June 18, 2024

एमबाप्पे घाइते भएको खेलमा फ्रान्सको जित

एजेन्सी – कप्तान केलियन एमबाप्पे घाइते भएको खेलमा दाबेदार मध्येको एक फ्रान्सले युरो कप २०२४ मा विजयी सुरुआत गरेको छ। जर्मनीमा जारी युरोको समूह डीमा सोमबार फ्रान्सले अस्ट्रियालाई १-० ले हराएको हो। आत्मघाती गोलमा फ्रान्स विजयी भएको हो। म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती गोल नै खेलको निर्णायक बन्यो।खेलका दौरान नाकमा चोट लागेपछि एमबाप्पेलाई‌ […]

June 17, 2024

बेल्जियम स्लोभाकियासँग स्तब्ध

एजेन्सी – उपाधि दावेदार मध्यको एक बेल्जियम युरो कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा स्लोभाकिया विरुद्ध स्तब्ध हुन पुगेको छ । समूह ई अन्तर्गत भएको खेल्न बेल्जियमले १-० को हार बेहोरेको हो । स्लोभाकियाको एकमात्र गोल खेलको सातौं मिनेटमा आएको थियो । रोबर्ट बोजेनिकको शक्तिशाली प्रहार बेल्जियम गोलरक्षक कोएन कासटिल्सले बचाएपछि ईभान स्क्ररान्जले सहज गोल […]

June 17, 2024

रोमानियाको युक्रेनविरुद्ध सानदार जित

एजेन्सी – रोमानियाले युरो कप २०२४ मा सानदार जित सहित सुरुवात गरेको छ । म्युनिखमा भएको समूह ई अन्तर्गतको पहिलो खेलमा रोमानियाले युक्रेन माथि ३-० को उत्कृष्ट जित दर्ता गरेको हो । रोमानियाको पहिलो गोल खेलको २९औं मिनेटमा आएको थियो । डेनिस मानको पासमा बक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै निकोलाए स्टान्चियुले अग्रता दिलाएका थिए । […]

June 17, 2024

फ्रान्स अस्ट्रियाको सामना गर्दै

एजेन्सी – जर्मनीमा जारी युरोकप २०२४ मा फ्रान्सले अस्ट्रियाको सामना गर्दैछ। समूह डीमा फ्रान्स र अस्ट्रियाबीचको खेल नेपाली समयअनुसार सोमबार राति १२:४५ बजे सुरु हुनेछ। दुवैको यो पहिलो खेल हो। यो समूहमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २-१ ले हराएको थियो। समूह ‘इ’मा बेल्जियमले स्लोभाकियाको खेल आज राति ९:४५ बजेबाट सुरु हुनेछ। यो समूहमा रोमाननिया र युक्रेनको खेल साँझ […]

June 16, 2024

वेगहोर्स्टको गोलमा नेदरल्याण्ड्स विजयी

एजेन्सी – वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका वाउट वेगहोर्स्टको गोलको मद्दतले नेदरल्याण्ड्सले युइएफए युरो २०२४ मा विजयी सुरुवात गरेको छ । समूह डी अन्तर्गतको नेदरल्याण्ड्सले पोल्याण्ड माथि २-१ को पुनरागमन जित दर्ता गरेको हो । खेलको १६औं मिनेटमा एडम बुक्साले हेडर मार्फत पोल्याण्डलाई अग्रता दिलाएका थिए । पिटर जिलिएन्स्कीको क्रसमा उनले हेडर प्रहार गरेका […]

June 16, 2024

यु-१७ र यु-२० राष्ट्रिय फुटबल टोलीको खुल्ला छनोट हुने 

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१७ र यू–२० राष्ट्रिय फुटबल टोलीका लागि खुला छनोट गर्ने भएको छ । एन्फाले सबै प्रदेश र जिल्ला संघलाई खुल्ला परीक्षा सञ्चालन गर्न आइतवार पत्राचार गरेको छ । टोलीको छनोट भुटानमा हुने साफ यू–१७ च्याम्पियनसिपका साथै नेपालमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि हुनेछ । छनोट भएका […]

June 16, 2024

स्पेन र इटालीको जित

एजेन्सी – युरो कप २०२४ को समूह ‘बी’ मा स्पेन र इटाली विजयी भएका छन् । शनिबार भएका दुई अलग खेलमा स्पेन र इटलीले जित हासिल गरेका हुन् । स्पेनले बलियो मानिएको क्रोएसिया लाई ३-० को सहज अन्तरले हरायो । पहिलो हाफमा नै ३ गोल गरेपछि क्रोएसिया खेलमा फर्कन सकेन । २९औं मिनेटमा कप्तान अल्भारो […]

June 15, 2024

स्विट्जरल्यान्डको विजयी सुरुवात

एजेन्सी – स्विट्जरल्यान्डले युरो कप २०२४ मा विजयी सुरुवात गरेको छ । शनिबार साँझ भएको पहिलो खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३-१ ले पराजित गरेको हो । खेलको १२औं मिनेटमा नै क्वाडवो डुवाहले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । माइकल एविसरले दिएको थ्रु-पासमा बक्स भित्रबाट उनले राम्रो फिनिश गरेका थिए । ४५औं मिनेटमा एविसरले गोल गर्दै […]

June 15, 2024

जर्मनीको सानदार सुरुवात

एजेन्सी – उपाधि दावेदार तथा आयोजक जर्मनीले युरो कप २०२४ को सानदार सुरुवात गरेको छ । स्कटल्यान्डलाई ५–१ ले पराजित गर्दै जर्मनीले सानदार सुरुवात गरेको हो । सबै छ गोल जर्मनीका खेलाडीले गरेका थिए । १० खेलाडीमा समेटिएको स्कटल्यान्डविरुद्ध जर्मनीको सानदार जितमा पाँच खेलाडी फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले […]

June 14, 2024

दोस्रो चरणमा २५ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक चरणमा रहेका ३० खेलाडीबाट ५ खेलाडी कटौती गर्दै दोस्रो चरणमा २५ खेलाडी छनोट गरेका हुन् । प्रशिक्षणबाट सुशीला कुमारी चौधरी, सबिना चौधरी, गंगा गुरुङ, ममता पुन र […]

Success

Thank you for your time.