July 31, 2024
सुशिल पन्त क्षेत्री,चितवन हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र पानस युवा क्लब सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ए को बुधबार अन्तिम दुई खेल सम्पन्न भएसँगै बिएफसी र पानसले सेमिफाइनलमा स्थान बनाएको हो । लिगको ६ खेलमा ५ जित र एक हार बेहोरेको बिएफसीको १३ अंक भएको […]
July 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी ललित स्मृति यु-१८ मा मंगलबार जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबले गोलकोको वर्षाका साथ फराकिलो जित दर्ता गरेका छन् । दिनको पहिलो खेलमा जावलाखेलले चर्च ब्वाइज युनाइटेड माथि ४-२ को जित हात पारेको हो । जावलाखेलका लागि विवश दर्लामीले ह्याट्रिक पूरा गरे । प्रशान्त तामाङले एक […]
July 30, 2024
हिमाल खरेल,बिर्तामोडहृदयघातका कारण निधन भएका पूर्वराष्ट्रिय फुटबल खेलाडी गम्भीर राईको आज अन्त्येष्टि गरिएको छ । आज बिहान हल्दिबारी गाउँपालिकास्थित भेलागुडी वनमा किरात संस्कारअनुसार उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, महासचिव भगिरथ आले मामा, फिफा रेफ्री श्याम दनुवार, कोशी प्रदेश फुटबल रेफ्री संघका महासचिव प्रदिप बस्नेत, राष्ट्रिय महिला फुटबल […]
July 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – जापानी स्टार केसुके होन्डा यसै महिनाको अन्त्यमा दशरथ रंगशालामा हुने एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा आउने भएका छन् । साउन २९ गते हुने च्यालेन्ज लिगको छनोटमा नेपालको लिग च्याम्पियन अपि पावर चर्च ब्वाइज युनाइटेड र भुटानको पारो फुटबल क्लब खेल्दैछन् । उक्त खेलका लागि पारोले जापानी मिडफिल्डर होन्डालाई अनुबन्ध गरेको हो […]
July 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीसँग यसै महिना खेल्ने एएफसी च्यालेन्ज लिग छनोट खेलको टिकट बिक्रीका लागि सम्झौता गरेको छ । टिकट बिक्रीका लागि चर्च ब्वाइजले खल्ती एपसँग सोमबार सम्झौता गरेको छ । सम्झौतामा चर्च ब्वाइजका अध्यक्ष टंकलाल राई र खल्तीकी सहायक प्रबन्धक पुजा धामीले हस्ताक्षर गरे । सम्झौता अनुसार टिकटिङ […]
July 28, 2024
सुशिल पन्त क्षेत्री , चितवन हर्दी युवा समाज र माडी ११ सेन्ट्रल कलेज चितवन जिल्ला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छन् । आइतबार समूह बी को अन्तिम दुई खेलको नतिजापछि हर्दी र माडीले सेमिफाइनलमा स्थान बनाएका हुन्। लिगको ५ खेलमा ४ जित र १ बराबरी गरेको हर्दी १२ अंकसहित समूह विजेता बनेको छ । माडी […]
July 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा आइतवार भएको खेलमा मछिन्द्र एफसी विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा मछिन्द्रले एपिएफ माथि २-१ को जित निकालेको हो । ६३औं मिनेटमा प्रसुन तामाङको गोलमा मछिन्द्रले सुरुवाती अग्रता लिएको थियो । तर ८९औं मिनेटमा विकास टिटूङले पेनाल्टीमा गरेको गोलमा एपिएफले बराबरी गर्यो […]
July 27, 2024
एजेन्सी – युवा ब्राजिलियन स्ट्राइकर एन्ड्रिक रियल म्याड्रिडको नयाँ खेलाडीका रूपमा सार्वजनिक भएका छन् । रियलले क्लबको स्टेडियम सान्टियागो बर्नाबेउमा एक समारोहका बीच उनलाई सार्वजनिक गरेको हो । १८ वर्षीय स्ट्राइकर एन्ड्रिक ब्राजिलियन क्लब पाल्मिरासबाट रियल पुगेका हुन् । सम्झौता भएको ५ सय ८४ दिन पछि उनले क्लबसँगको सम्झौतामा हस्ताक्षर गरेका हुन् । रियलले ७० […]
July 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]
July 26, 2024
सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]