June 22, 2024
काठमाडौँ (हाम्रोखेलकुद) – यूरो कप २०२४ अन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा जर्जिया र चेकियाले बराबरी खेलेका छन् । जर्मनीको ह्यामबर्गमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । पहिलो हाफको अन्त्यतिर जर्जियाले खेलमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । रोबिन ह्रनाचले बक्स भित्र ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा जर्जेस मिकाउताड्जेले कुनै गल्ती गरेनन् । खेलको ५९औ मिनेटमा […]
June 22, 2024
एजेन्सी – रोबर्ट लेवान्डोस्कीको पोल्यान्ड युरो कप २०२४ बाट बाहिरिने पहिलो टोली बनेको छ । अस्ट्रियासँग ३–१ को हारसँगै पोल्यान्ड समूह चरणको एक खेल बाँकी छँदै युरोबाट बाहिरिएको हो । पोल्यान्डविरुद्धको जितसँगै अस्ट्रियाको भने नकआउट चरणमा पुग्ने आशा कायम रहेको छ । बर्लिनमा शुक्रबार राति भएको खेलमा अस्ट्रियाको जितमा गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को […]
June 22, 2024
एजेन्सी – नेदरल्यान्ड्स र फ्रान्सले युरो कप २०२४ मा बराबरी खेल्दै अंक बाँडेका छन् । यि दुई टोलीले समूहको आफ्नो दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । नेदरल्याण्ड्स र फ्रान्सबीचको गोलरहित बराबरीको यो खेल युरो २०२० को समुह चरणमा इङ्गल्याण्ड र स्कटल्याण्ड पछिको पहिलो गोलरहित खेल हो। लेइपजिग स्टेडियम जर्मनीमा शुक्रबार राति भएको […]
June 21, 2024
एजेन्सी – युरो २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा युक्रेनले स्लोभाकिया विरुद्ध पुनरागमन जित दर्ता गरेको छ । डसेलडोर्फमा भएको समूह ई अन्तर्गतको खेलमा युक्रेनले २-१ को जित हार पारेको हो । १७औं मिनेटमा इभान स्क्रान्जलिए लुकास हरासलिनको क्रसमा हेडर मार्फत गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा युक्रेनका लागि माईकोला शापारेन्कोले बराबरी गोल […]
June 21, 2024
एजेन्सी – साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २-० को जित दर्ता गरेको हो । अर्जेन्टिनाका लागि स्ट्राइकरद्वय जुलियन अल्भारेज र लौतारो मार्टिनेजले समान १-१ गोल गरे । पहिलो हाफमा खेलमा नियन्त्रण काम भएतापनि दोस्रो हाफमा अर्जेन्टिनाले सुधारिएको प्रदर्शन गरेको थियो । […]
June 21, 2024
एजेन्सी – इटाली माथि जित हात पार्दै स्पेन यूरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न खेलमा स्पेनले इटाली माथि १-० को जित निकालेको हो । स्पेनको एकमात्र गोल दोस्रो हाफको सुरुवातमा आत्मघाती गोल रूपमा आएको थियो । खेलको ५५औं मिनेटमा निको विलियम्सको क्रसमा इटालियन डिफेन्डर रिकार्डो कालाफियोरीलाई लागेर […]
June 21, 2024
एजेन्सी – युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा उपाधि दाबेदार इङ्ल्यान्डले डेनमार्क विरुद्ध अंक बाँडेको छ । फ्रांकफर्ट एरिनामा भएको खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो खेलमा सर्बिया विरुद्ध १-० को झिनो अन्तरको जित हासिल गरेको इङ्ल्यान्डले डेनमार्क विरुद्ध लिएको अग्रता बचाउन सकेन । १८औं मिनेटमा कप्तान […]
June 20, 2024
एजेन्सी – अन्तिम समयमा गोल गर्दै सर्बियाले समूह सि अन्तर्गत आफ्नो दोस्रो युरो कप २०२४ खेलमा स्लोभेनिया विरुद्ध बराबरी खेलेको छ । १-० ले पछि परेको अवस्थामा अन्तिम समयमा गोल गर्दै सर्बियाले १-१ को बराबरी गर्दै एक अंक हासिल गर्न सफल भएको हो । जान कार्निचनिकले ६९औं मिनेटमा गोल गर्दै स्लोभेनियालाई अग्रता दिलाएका थिए । […]
June 20, 2024
एजेन्सी – लियोनल मेस्सीको कप्तानीमा रहेको साविक विजेता अर्जेन्टिनाले शुक्रवार बिहान एटलान्टामा टूर्नामेंटमा पहिलो पटक सहभागिता जनाइरहेको क्यानडासँग कोपा अमेरिकाको उद्घाटन खेलमा खेल्दैछ । फिफा विश्व वरियतामा नम्बर एक रहेको अर्जेन्टिना र ४९ औं वरियतामा रहेको क्यानडा बीचको खेल नेपाली समय अनुसार बिहान ५:४५ बजे सुरु हुनेछ । २०२१ मा यस जितेको र २०२२ को […]
June 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिफाले सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । विहीबार सार्वजनिक भएको वरीयता अनुसार नेपाल १७५औं स्थानमा छ । यसअघि नेपाल १७८औं स्थानमा रहेको थियो। नेपालको वरीयता अंक बढेर ९३५.९३ भएको छ । विश्वकप छनोटको दोस्रो चरणका खेलमा युएई विरुद्ध हार बेहोरेको नेपालले यमन विरुद्ध बराबरी […]