default_image

फुटबल

August 11, 2024

म्यानचेस्टर सिटीलाई एफए कप

एजेन्सी – म्यानचेस्टर सिटीले एफए कप कम्युनिटी शिल्डको उपाधि जितेको छ। म्यानचेस्टर युनाइटेडलाई पराजित सिटीले शनिवार उपाधि जितेको हो । वेम्बलीमा भएको खेलमा सिटी सडन डेथमा विजयी भएको थियो। पेनाल्टी सुटआउटमा समग्रमा ७-६ भएको थियो। निर्धारित ९० मिनेट १-१ को बराबरी टुंगिएको थियो। ८२ औं मिनेटमा ब्रुनो फर्नान्डिसको पासमा अलेजान्ड्रो गार्नाचोले गोल गर्दै युनाइटेडलाई अग्रता […]

August 10, 2024

साफ यु-२० च्याम्पियनसिप- नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता काठमाडौंमा सुरु हुने साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । भदौ २ गतेबाट १० दिन चल्ने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिवार २३ सदस्यीय युवा टोलीको घोषणा गरेको हो । प्रतियोगितामा ७ राष्ट्रको सहभागिता रहेको छ । ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । […]

August 9, 2024

प्रिती जोमाको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोली र एपिएफ क्लबकी मिडफिल्डर प्रिती राई स्पोर्टस वेयर ब्रान्ड जोमाको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन्। प्रिती र जोमा नेपालका प्रबन्ध निर्देशक विश्वास थोकरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। ‘नयाँ ब्रान्ड एम्बेसडरको‌ रुपमा प्रितीलाई‌ जोमा परिवारसँग जोड्न पाउँदा खसी लागेको छ,’ प्रबन्ध निर्देशक थोकरले भने, ‘समर्पण र मेहनतले उहाँ […]

August 9, 2024

तिम्सिना आइएसएल टोली पन्जाबको गोलकिपर प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली प्रशिक्षक मनीष तिम्सिना इन्डियन सुपर लिग (आइएसएल) टोली पन्जाब फुटबल क्लबको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । पन्जाबले शुक्रवार‌ आफ्नो सामाजिक सञ्जालमार्फत तिम्सिना गोलकिपर प्रशिक्षकका‌ रुपमा आबद्ध भएको जनाएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले गत सिजन सम्म पन्जाबबाट व्यवसायिक फुटबल खेलेका थिए। यस अघि प्रशिक्षक तिम्सिना इन्डियन (आइ) […]

August 9, 2024

बिएफसी लगातार चितवन लिग च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन हानामी भरतपुर फुटबल क्लब (बिएफसी) लगातार दोस्रो सिजन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ । पानस युवा क्लबलाई शुक्रवार टाइब्रेकरमा ४-२ ले हराउँदै बिएफसी च्याम्पियन बनेको हो । खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएको थियो । बिएफसीका लागि सुमन आले र सन्देश श्रेष्ठ तथा पानसका लागि […]

August 9, 2024

थ्रीस्टार र एपिएफको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति एन्फा यु-१८ युथ लिगमा शुक्रवार थ्री स्टार क्लब र नेपाल एपिएफ क्लबले जित हात पारेका छन् । दिनको दोस्रो खेलमा थ्री स्टार क्लबले खुमलटार युथ क्लबविरुद्ध जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले खुमलटारमाथि ४-० को जित निकालेको‌ हो । थ्री स्टारलाई सहज जित दिलाउन रोमन […]

August 9, 2024

चर्च ब्वाइज च्यालेन्ज लिग प्ले अफको‌ लागि तयार

ललितपुर (हाम्रो खेलकुद)- अपि पावर चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिगको प्ले अफका‌ लागि टोली तयार रहेको बताएका‌ छन् । एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रम अन्तर्गत साउन २९ गते सहिद स्मारक ए डिभिजन लिग चर्च ब्वाइजले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भुटानको लिग च्याम्पियन पारो‌ एफसीको‌ सामना गर्नेछ । पारोमा विदेशी खेलाडीको संख्या […]

August 9, 2024

मियामी लिग्स कपको अन्तिम १६ मा

एजेन्सी – क्यानडाको टोरोन्टो क्लबलाई पराजित गर्दै इन्टर मियामीले लिग्स कप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । अमेरिकाको फ्लोरिडामा शुक्रवार भएको खेलमा मियामी ४-३ ले विजयी भएको हो । मियामीको जितमा माटिन रोर्जसले २ तथा डाइगो गोमेज र लुइस स्वारेजले समान १ गोल गरे । टोरोन्टोका लागि लोरिन्जो इन्सिग २ तथा नोह एलेनले […]

August 9, 2024

डुरान्ड कपमा आर्मीको अर्को हार

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी डुरान्ड कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ। जवाहरलाल नेहरु स्टेडियममा बिहीवार भएको खेलमा एफसी गोवासँग २–१ ले पराजित भएसँगै आर्मी अन्तिम खेल‌अघि नै प्रतियोगिताबाट बाहिरिएको हो। समूह ‘एफ’ को पहिलो खेलमा आर्मी आई लिग क्लब सिलोङ लाजोङ एफसीसँग १–० ले पराजित भएको थियो। गोवाको‌ जितमा […]

August 9, 2024

पेपेले लिए सन्यास

एजेन्सी – पोर्चुगलका डिफेन्डर पेपेले सबै खाले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सन्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्दै पेपेले आफ्नो करिअरमा मद्दत गर्नेहरू सबैलाई धन्यवाद दिए । ४१ वर्षीय पेपे यस समरमा भएको युरोपेली च्याम्पियनसिप खेल्ने सबैभन्दा पाका खेलाडी बने । उनको टोली पोर्चुगल क्वार्टरफाइनलमा फ्रान्ससँग टाइब्रेकरमा पराजित […]

Success

Thank you for your time.