September 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगमा बागमती युथलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा आर्मीले बिहीवार बागमतीमाथि ३-० को जित हात पार्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितमा विमला चौधरी, अमिशा कार्कीले समान १ गोल गर्दा आर्मीले १ गोल उपाहार […]
September 12, 2024
पोखरा(हाम्रो खेलकुद) – गत वर्ष आयोजना भएको २३औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा १५ लाख रुपैयाँ भन्दा बढी घाटा भएको छ । आयोजक सहारा क्लब पोखराले बिहीवार गोल्डकपको खर्चविवरण प्रस्तुत गर्दै १५ लाख ३८ हजार ४ सय ६६ रुपैयाँ घाटा भएको जनाएको छ । सहारा अनुसार गोल्डकपबाट ९९ लाख ९५ हजार ४ सय ५१ […]
September 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा बिहीवार दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा बागमती युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ । आर्मी ३ खेलमा २ जित र १ हार जितका साथ अंक तालिकाको चौथो स्थानमा छ । बागमतीलाई हराउँदै […]
September 11, 2024
काठमाडौ(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा संकटा क्लबले पहिलो जित निकालेको छ । चौथो खेलमा पहिलो जित हात पार्ने क्रममा बुधवार संकटाले कर्णाली प्रदेशलाई २-० ले पराजित गर्यो । ललितपुरमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा संकटालाई जित दिलाउन सेलिना अनिमा र टोम्लोफेले समान १ गोल गरे । संकटाका लागि पहिलो हाफको इन्ज्युरी समयमा अनिमाले पहिलो […]
September 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिग फुटबलमा बुधवार कोशी प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब शीर्ष स्थानमा उक्लिएको छ । पुलिसले कोशीलाई सँग ४-० ले पराजित भयो । पुलिसको चौथो खेलमा यो तेस्रो जित हो । समान खेलमा कोशीको यो पहिलो हार हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा पुलिसलाई जित […]
September 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा बुधवार दुई खेल हुँदैछन् । लिगमा आजबाट चौथो राउन्डका खेलहरु सुरु हुदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ । कोशी तीन खेलमा शतप्रतिशत जितका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । […]
September 11, 2024
एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल पराजित भएको छ। पाराग्वेले ब्राजिललाई बुधवार १-० ले हराएको हो। पाराग्वेले आठौं खेलमा दोस्रो जित निकालेको हो। पराग्वेको जितमा २०औं मिनेटमा डियगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो । जित पछि १० टोली सहभागी छनोटमा ९ अंकका साथ पराग्वे सातौं स्थानमा छ । अर्को खेलमा […]
September 11, 2024
एजेन्सी – युइएफए नेसन्स लिगको पहिलो चरणमा इङ्ग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । इङ्ग्ल्यान्डले मंगलवार फिनल्यान्डमाथि २-० को जित हात पार्यो । घरेलु मैदानमा भएको खेलमा इङ्ग्ल्यान्डलाई जित दिलाउन दुवै गोल ह्यारी केनले गरे । इङ्ग्ल्यान्डबाट केनको त्यो एक सयौं खेल थियो। केन इङ्ग्ल्यान्डको लागि आफ्नो सयौं खेलमा २ गोल गर्ने पहिलो खेलाडी […]
September 11, 2024
एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोटमा कोलम्बियाले विश्व कप तथा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनालाई पराजित गरेको छ । आठौं खेलमा दोस्रो हार बेहोरेको अर्जेन्टिना कोलम्बियासँग २-१ गोल अन्तरले पराजित भयो । घरेलु मैदानमा कोलम्बियाको जितमा यार्सन मस्जिद्रा र रोड्रिग्वेजले समान १ गोल गरे । अर्जेन्टिनाका लागि निको गोन्जालेजले १ गोल फर्काए । […]
September 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले मंगलवार विज्ञप्ती जारी गर्दै केही एन्फा कम्प्लेक्समा जारी लिग खेलको समय परिवर्तन भएको जानकारी गराएको हो । यसअघि खेल तालिकामा दिउँसो ४ः१५ बजे सुरु हने भनिएका खेल दिउँसो ३:१५ बजे सुरु हुने भएको छ।एन्फाले प्राविधिक कारणले गर्दा केही खेलको […]