September 14, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा म्यान्चेस्टर युनाईटेडले साउथह्याम्पटनमाथि सहज जित निकालेको छ । चौथो खेलमा दोस्रो जित निकाल्ने क्रममा युनाईटेडले साउथह्याम्पटनलाई ३-० ले पराजित गरेको हो । साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा युनाटेडलाई जित दिलाउन मार्कस रासफोर्ड, म्याथिज डि लेट र एलेक्जेन्डर गोर्नाचोले समान १ गोल गरे । युनाइटेडका लागि ३५औं मिनेटमा म्याथिजले गोल […]
September 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा शनिवार कोशी प्रदेश र संकटा क्लब गोल रहित बराबरीमा रोकिएका छन् । दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा संकटा र कोशीले दुवै टोलीले केही राम्रो प्रयास गरे पनि गोल भगर्न सकेनन् । बराबरीपछि ५ खेलमा १० अंक जोड्दै कोशी तेस्रो स्थानमा उक्लिएको छ । संकटा भने समान ५ खेलमा […]
September 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो गोल बेहोरेको छ । पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसॅंग शनिवार १-१ को बराबरी खेलेको छ । दशरथ रंगाशालामा भएको खेलमा पुलिसका लागि अमृता जैशी र आर्मीका लागि अमिशा कार्कीले गोल गरिन् । अमृताले ४८औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी […]
September 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुदैछन् । आजबाट लिगका पाँचौ राउन्डको खेलहरु सुरु हुँदैछन् । आजको पहिलो खेलमा दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह १२ः३० बाट सुरु हुँदैछ । पुलिस ४ खेलमा ३ जित र १ बराबरीसहित १० […]
September 14, 2024
एजेन्सी – साउदी प्रो लिगमा अल नासर हारबाट जोगिएको छ । अल अहलीका अल-हुरेजीले आत्मघाती गोल गर्न पुग्दा नासर हारबाट जोगिएको हो । नासरले अल अहलीसँग १-१ को बराबरी खेल्यो । अल-अवल पार्कमा सम्पन्न खेलमा अल अहलीका लागि फ्रान्क केइसीले गोल गर्दा नासरले भने १ गोल उपाहार स्वरुप पाएको थियो । अहलीका लागि ५७औं मिनेटमा […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले शुक्रवार आयोजना गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औं एसियाली खेलकुद ( एसियाड)मा रजत […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिकाले पहिलो जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा खेल मैदानमा शुक्रवार भएको खेलमा चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई ४-० ले पराजित गर्यो। चौथो खेलमा चन्द्रपुरको यो पहिलो जित हो। अंकको खाता खोल्न नसकेको सुदूरपश्चिम विरूद्ध चन्द्रपुरले तेस्रो मिनेटमा नै अग्रता बनायो। अनिता राना मगरले गोल गर्दै सुरूवाती अग्रता दिलाइन् […]
September 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज चन्द्रपुर नगरपालिका तथा सुदूरपश्चिम प्रदेशका बीचमा खेल हुँदैछ । यो एन्फा महिला लिगको चौथो राउन्डको अन्तिम खेल हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउसो ३ बजे सुरु हुनेछ । चन्द्रपुर ३ खेल खेल्दै २ बराबरी र १ हारका साथ आठौं स्थानमा रहे । सुदूरपश्चिम ३ खेलमा जितबिहिन रुपमा […]
September 13, 2024
सुबास हुमागाईं, काठमाडौं नेपालले सन् २०२२ मा साफ यू१५ च्याम्पियनसिप जित्दा सुक्रिया मियाले आक्रमणमा राम्रो प्रभाव जमाएकी थिइन् । महिला फुटबलमा नेपालले बिरलै पाउने सफलताको सारथी बनेकी सुक्रियाले त्यसयता यू१७ उमेर समूह हुँदै घरेलु फुटबलको सिनियर टोलीमा नै खेलेकी छिन् । जारी महिला राष्ट्रिय लिगमा वालिङको आक्रमण सम्हालिरहेकी सुक्रिया आफ्नो दिदीले अपुरो छोडेको सपना पूरा […]
September 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ। चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा एपिएफले बिहीवार वालिङलाई २-१ हरायो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले गोल गरे । वालिङका लागि भने सिसे […]